बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
चित्र हामी सबैले मन पराउँछौं । चित्रले आफ्नो वर्तमान र इतिहास दुवै इंगित गरिरहेको हुन्छ । एउटा चित्रले आफ्नो बारेमा जति भन्न सक्छ, शब्दमा त्यसको वर्णन गर्न हजारौं शब्दको आवश्यकता पर्छ । यस्तै केही चित्र आज हामी प्रकाशित गरिरहेका छौं...
लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
तपाईं हामीले सुनेका छौं, कयौं पटक समयअघि बच्चा जन्मिन्छन् । यस्ता बच्चाको हेरचाह गर्नु अत्यन्त जटिल हुन्छ । यस नयाँ खोजले परिपक्क जन्मिएका शिशुलाई बचाउन मद्दत पुग्नेछ । टोकियो, पिटिआई । विश्वमा पहिलो पटक वैज्ञानिकले बाख्राको अपरिपक्क भ्रूणलाई कृत्रिम गर्भासयमा...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई युनाइटेड अरब इमिरेट्स (युएइ)ले सर्वाेच्च सम्मान दिने घोषणा गरेको छ । युएइका क्राउन प्रिन्स तथा सेनाका डेपुटी सुप्रिम कमाण्डर शेख मोहम्मद विन जोयेदले ट्विटमार्फन् यो जानकारी सार्वजनिक गरेका हुन् । युएईले विदेशी राष्ट्राध्यक्षलाई दिने...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौं । कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै सरकारी चिकित्सक आन्दोलित बनेका छन् । समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलित बनेका सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धता र सरकारले गरेको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौँ ।१० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो । यसअघि यो कसुरमा...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
बारा ।उडायो सपना सबै हुरीले ... गायक मुरलीधरको शब्द, संगीत र स्वरमा रहेको गीतको यो अंश यतिखेर बारा र पर्साका हावाहुरीपीडितको जीवनमा मलेको छ। सोही गीतमा भनेजस्तो त्यो अलच्छिने बतास कहाँबाट आयो पीडितहरूलाई केही थाहा छैन तर त्यही निठुरीले उनीहरूको...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौँ । आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ । जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौँ ।सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार प्रभावकारी सञ्चालनका लागि केन्द्रले कुनै काम नगरिदिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्टि पोखेका छन् ।राष्ट्रिय विकास परिषद्को बैठकमा सहभागी हुन काठमाडौं आएका बेला बिहीबार प्रधानमन्त्रीसँग समय मागेर बालुवाटार पुगेका उनीहरूले पुस ३ को...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
भलुनी ।बिहान सबा छ बजेको छ। कलैया उपमहानगरपालिका१८स्थित भलुनी भरवलियाका ७० वर्षीय सीताराम पटेल घुर (आगो) ताप्दैछन्। पाँच वर्षीया रासना पनि हजुरबुवासँगै टाँसएर आगो तापिरहेकी छन्। आइतबार रातिको हुन्डरीले छिनभरमा बास उडाएपछि यी हजुरबुवा र नातिनी त्यही घुर तापेर रात...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । कांग्रेसका असन्तुष्ट जिल्ला सभापतिहरूले महासमितिको निर्णयअनुसार पार्टी अघि नबढे विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान चलाउने चेतावनी दिएका छन् । पुस पहिलो साता बसेको महासमिति बैठकले केन्द्रीय सदस्य पनि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने र समानुपातिकतर्फ एउटै व्यक्तिलाई उम्मेदवारमा...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । २ भदौ ०६५ मा सप्तकोसी नदी सुनसरीको पश्चिम कुसवाहमा पूर्वी तटबन्ध भत्काएर बस्ती छिर्दा हरिपुर, श्रीपुर, मधुवन, लौकहीलगायत गाउँका सात हजार पाँच सय ७२ परिवारका ४२ हजार आठ सय व्यक्ति विस्थापित भएका थिए । पाँच हजार पाँच सय...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । प्रदेश २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र सिरहास्थित इलाका प्रहरी कार्यालय कल्याणपुरबाट बाहिरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जनाएको छ । १४ र १५ चैतमा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि एसइई स्थगित गरिएको थियो । सिआइबी प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौँ । अन्तरिक्ष र समुन्द्र दुवै ठाउँमा नेपालको पहुँच छैन । अन्तरिक्षमा नेपाललाई छुट्याइएको स्लटमा अहिलेसम्म स्याटेलाइट पुर्याउन सकिएको छैन । भूपरिवेष्ठित देश भएकाले व्यापारका लागि छिमेकी देशको भर पर्नुको विकल्प छैन । यी दुवै ठाउँमा अहिलेसम्म पहुँच नभएपनि पछिल्लो...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडाैं । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
धनगढी ।बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । सडक छेउमा टेण्ट लगाएर बस्नका लागि कुर्सीटेबुल राखिएको थिए । टेबुलमा पाकिरहेको थियो -चिया । त्यहाँ बसेकाहरुले पार्कमोड हिँड्नेलाई चिया खान आग्रह गरिरहेका...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
काठमाडौं । नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वा्चित भएको छ । ३ वर्षे कार्यकालको २५ सदस्यीय कार्यसमितिमा वामप्रगतिशिल समुहले अध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७५
बारा। बारालगायत तराईका जिल्लामा हावाहुरीले पु-याएको क्षतिको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले २५ लाख सहयोग उपलब्ध गराउने भएको छ । बिहीबार बसेको कार्यपालिकाको बैठकले जनप्रतिनिधि र कर्मचारीको १ दिनको पारिश्रकिबाट संकलन हुने रकम उपलब्ध गराउने निर्णय गरेको हो । हावाहुरी प्रभावितका...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७५
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यका सफा हुने दाबी गरेका छन् । उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना२०७५ को बिहीबार शुभारम्भ गर्दै प्रहरी प्रमुख खनालले त्यस्तो दाबी गरेका हुन् । अब काठमाडौं उपत्यका सफा हुन्छ उनले...