बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
हालै अर्जेन्टिनाको एक कम्पनीले सहमतिको अवधारणामा आधारित कण्डमको विकास गरेको छ । यसको विशेषता के हो भने यो कण्डमको प्याकेट खोल्नका लागि दुई जनाको सहमति आवश्यक पर्छ । प्याकेट खोल्नका लागि एकैपटक चारवटा प्वाइन्टमा दवाव दिनुपर्छ । कण्डमको प्याकेट खोल्नको...


लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडाैं । न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलन बुधबार सुरु भएको हो । राष्ट्रपतिले उद्घाटन गरेपछि बिहीबार समूहगत रूपमा छलफल र शुक्रबार सामूहिक छलफलसहित समापन भएको हो । उद्घाटन समारोहमा राष्ट्रपतिले औपचारिक भाषण गरे पनि कानुनमन्त्री भानुभक्त ढकालले भने सवालजवाफमै भाग लिएका...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौँ ।कांग्रेस केन्द्रीय कार्यसमितिको शनिबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । कांग्रेस उपसभापति विमलेन्द्र निधिले केन्द्रीय कार्यसम्पादन समिति सदस्यको नाम दुवै पक्षबाट टुंगो लगाउने गृहकार्य बाँकी रहेकाले सहमतिमै बैठक स्थगित भएको बताए । सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
बारा ।असिना पानीसहित आएको हुरीले यहाँ वितण्डा मच्चाएको एक साता भएको छ । प्रभावित क्षेत्रका अधिकांश गाउँलेको बास अहिले टेन्टमा छ । ओत लाग्ने अस्थायी व्यवस्था भए पनि उनीहरूमा सम्भावित हुरी र वर्षात्ले निम्त्याउन सक्ने विपत्तिको त्रास भने हटेको छैन...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौँ ।मानव तस्करीको आरोप लागेपछि राजीनामा दिएकी अस्ट्रेलियाका लागि पूर्वराजदूत लक्की शेर्पाले कूटनीतिक उच्च तहमा उब्जिएको गम्भीर मामलामा परराष्ट्र मन्त्रालयले एकपक्षीय र प्रायोजित मनसाय राखेर मौनता साधेको आरोप लगाएकी छन् ।राजदूत शेर्पाका निजी चालक वाङ्छु शेर्पाले दिएको उजुरीपछि विवादमा तानिएकी...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
बारा ।फेटा गाउँपालिका६ पुरैनियामा शनिबार अपराह्न २ बजे पुग्दा ४२ वर्षीया सल्या खातुन प्लास्टिकको जगमा भुजामा तेल र नुन मिसाएर बनाइएको चटपटे खाँदै थिइन् । गत आइतबारको हावाहुरीले घर ध्वस्त बनाएपछि सेनाले निर्माण गरेको टेन्टमा बस्दै आएकी उनले बिहानको खाना...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं ।मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवासीय नेपाली संघ (एनआरएनए) का भौतिक संरचना निर्माण गरिएको तथ्य खुलेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस गर्दा आफूले हीरा टिपेर ल्याएको दाबी गरेका छन्। न्याय परिषद्का अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश जबराले न्यायाधीशबाट निकालिएका पिएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो पवित्र लक्ष्य भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रहसमेत...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस शंकरदेवमा थेसिस र प्रोजेक्ट रिपोर्टका नाममा प्राध्यापकले आफूहरूसँग रकम बार्गेनिङ गरेको आरोप विद्यार्थीले लगाएका छन् । क्याम्पसका उपप्राध्यापक जोगिन्दर गोइतले आफैँले थेसिस तयार गरिदिने भन्दै विद्यार्थीसँग रकम मागेपछि अभिभावकले क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यसँग गुनासो...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडाैं । क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् प्रिमनसुन को लक्षण हो । तर यसपटकको प्रिमनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ । हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
बारा ।फेटा गाउपालिका १ भलुहिभर्वो्लियका ३५ बर्षिय रामसुरत दास शनिबार दिउसो चिन्तित मुद्रामा आकासतिर आखा तान्दै हुरीले भत्केको घर ठड्याउने काठपात मिलाउदै हुनुहुन्थ्यो । उहाँको चिन्ताको पछिल्लो कारण थियो बिहान सबेरैदेखि वस्तिमाथि आकासमा मडारिएको कालो बादल । मसुन्दरजस्तै हावाहुरीबाट प्रभावित...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को केन्द्रीय कार्यसमिति र पदाधिकारी बैठक दुई वर्षमा एकपटक मात्रै बसेको छ । मधेसकेन्द्रित ६ दल मिलेर ७ वैशाख ०७४ मा राजपा गठन भएको थियो । पार्टी गठन भएपछि स्थानीय तह निर्वाचनमा भाग लिने...

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७५
काठमाडौं।नेपालको बारा, पर्सामा आएको टोर्नाडोको नेपाली नाम राख्न विज्ञहरू बहसमा जुटेका छन् । यसरी भूमरी जसरी सोली आकारमा आएकाले यसको नेपाली नामकरण स्थानीय परिचय दिने गरी राखिनुपर्ने बहस चलेको छ । सोही अनुसार नै जल तथा मौसम विज्ञान विभाग, नेपाल...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौ । भारतले २७ मार्चमा गरेको एन्टी स्याटेलाइट मिसाइल परीक्षणको अमेरिकन स्पेश एजेन्सी नासाले विरोध गरेको थियो । नासा प्रमुख जिम ब्रिडेनस्टाइनले स्पेश एजेज्सी इसारो का प्रमुख के सिवनलाई पत्र लेखि नासा इसारो हयुमन स्पेश फ्लाइट वर्किग ग्रुप कार्यक्रम अन्तर्गतका...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौँ । अन्ततः अनेक उतारचढाव पछि अरविन्द केजरीवालको आम आदमी पार्टी र काँग्रेसबिच चुनावी गठबन्धन हुने भएको छ । काँग्रेस अध्यक्ष राहुल गान्धीले दिल्ली स्थित निवासमा यसका लागि बैठक बोलाएका छन् । बैठकमा दिल्ली प्रदेश काँग्रेस कमेटीका अध्यक्ष शीला दीक्षित...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
भारतको मिजोरम राज्यको साइरंग निवासी एक बालकले साइकल खेल्ने क्रममा सानो चल्ला किचेपछि उपचारका लागि अस्पताल लगेका छन् । गल्तीले चल्ला किचेपछि ६ वर्षीय डेरेक निकै आत्तिए र चल्ला च्यापेर अस्पताल तिर लागे । उनको यस अवोध केटाकेटीपनका लागि उनी...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
काठमाडौं ।चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत २३ गतेदेखि नयाँ संवत्सर सुरु भएको छ। शनिबार बिहानीको सूर्योदयसँगै विरोधीकृत नामक संवत्सर समाप्त भई परिधावी नामक संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। सौरमासअनुसार नव वर्ष वैशाख १ गतेदेखि सुरु हुने...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७५
बझाङ । जिल्लाको बुगंल नगरपालिका११ देउलीकोटमा एकै घरका चार जनामा अपाङ्गता भएपछि परिवारका सदस्यलाई छाक टार्न समस्या भएको छ । घरका मूलीसहित परिवारका सबै सदस्यमा अपाङ्गता भएपछि उनीहरुको दैनिक रोजीरोटीमा समस्या भएको हो । ४५ वर्षीया नरि बोहरा, उनकी श्रीमती...