जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७५
काठमाडाैं ।घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो । करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ...


लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
रेमिट्यान्सको कमाई सर्वाधिक भित्र्याउने मामिलामा तीन वर्षदेखि भारत लगातार पहिलो देश बनेको छ । सन् २०१८ मा भारतीयले ७९ अरब डलर रेमिट्यान्स देशभित्र पठाएका छन् । विश्व बैंकले जनाए अनुसार केरलमा आएको बाढीका कारण पनि रेमिट्यान्समा वृद्धि भएको हुनसक्छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
रुसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सर्वोच्च नागरिक सम्मान दिने घोषणा गरेको छ । रुस सरकारका अनुसार अर्डर अफ एंड्रयूज द एपोस्टल सम्मानको स्थापना १७ औ शताब्दीमा पिटर द ग्रेटले गरेका थिए । यो रुसको सबैभन्दा पुरानो राष्ट्रिय अलंकरण हो ।...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
भारतमा हिजो बिहीवारदेखि लोकसभाको निर्वाचन सुरु भएको छ । सात चरणमा हुने यो निर्वाचनमा कुन दलले विजय हासिल गर्ने छ त्यसका लागि मे २३ सम्म कुर्नुको कुनै विकल्प छैन् । के तपाईंलाई भारतीय निर्वाचनबारे यी पाँच कुरा थाहा छ ?...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
परासी पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थालेका छन् । नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरुको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडौं ।आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले दिएको छ । स्रोतले भन्यो...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडौं ।सहरी विकास तथा भवन विभाग रहेको जग्गा व्यक्तिका नाममा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको खुलासा भएको छ । बाइस वर्षअघि सर्वोच्चले कांग्रेस नेता भरतशमशेर राणाका नाममा उक्त विभाग भएको जग्गा दर्ता गर्नुपर्ने परमादेश जारी गरेको पाइएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडाैं । आर्थिक वर्ष ०७४/७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवासुविधामा बढी बजेट खर्च गरेको छ । महानगरले पदाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड रुपैयाँ खर्चेको छ । तलब शीर्षकमा आठ करोड ८५ लाख र...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडाैं । गत वर्ष भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा राज्यकोषको चरम दुरुपयोग भएको पाइएको छ । चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौँ फजुल खर्च गरेको महालेखाले औँल्याएको छ । मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षालगायतमा ठूलो आर्थिक अनियमितता...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडौं ।सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा उन्मुक्ति नदिने बताउँदै...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
पोखरा ।२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ शनिबार पोखराबाट गरिँदैछ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै विदेशी पर्यटक आगमन अहिलेको भन्दा झण्डै दोब्बर बनाउने लक्ष्य राखेको छ। नेपाल पर्यटन बोर्डका...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
लन्डन । लन्डनस्थित इक्वेडरको राजदूतावासबाट विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेका छन्। बलात्कारसम्बन्धी मुद्दालाई लिएर स्विडेनमा हुने सुपुर्दगीबाट बच्न असान्जले सन् २०१२ मा इक्वेडरको दूतावासमा शरण लिएका थिए। अदालतमा आत्मसमर्पण गर्नेबारे अदालतको आदेश परिपालन नगरेको विषयमा असान्जलाई बिहीबार वेस्टमिन्स्टर म्याजिस्ट्रेट...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडाैं । ८५ वर्षअघि सहिद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफैँ थला परेको छ । हैजा रोगको उपचार गर्न सुरु भएको यो अस्पताल देशकै एक मात्र सरुवा रोग नियन्त्रण अस्पताल हो । सबै...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडौं।विश्वका जुनसुकै देशका राजधानी सहर मध्यरातसम्म चलायमान हुन्छन् । जहाँ झिलिमिली लाइट र मान्छेको चहलपहलले रात पनि दिनजस्तै झिलिमिली देखिन्छ । तर, नेपालको राजधानी सहर काठमाडौँ भने विश्वका अन्य देशको तुलनामा ठ्याक्कै उल्टोजस्तै छ । नेपालको राजधानी सहर काठमाडौँ बेलुका...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडौँ । महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० भण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई अस्वाभाविक रुपमा महसुल छुट दिएको भेटिएको हो । छानबीन गरी...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडाैं । डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा. लोचन कार्कीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७५
काठमाडाैं ।त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १० जेठभित्र स्ववियु निर्वाचन गर्ने...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७५
इजरायलमा सोमबार भएको आम निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी र उनका सहयोगी दलले संसदमा बहुमत ल्याएका छन् । साना दलसँग सहकार्य गरेर नेतान्याहु फेरि प्रधानमन्त्री बन्न सक्ने समाचार विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् । १२० सदस्यीय इजरायली संसद...