आश्विन १४, २०८०, आइतबार

लोकसंवाद संवाददाता,   फाल्गुन १७, २०७५
काठमाडौं । जैशएमोहम्मदको सर्वाेच्च मुखिया मसूद अजहर पाकिस्तानमै रहेको सार्वजनिक भएको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीका अनुसार मसूद अजहर पाकिस्तानमै छ । अहिले ऊ एकदमै बिरामी छ र घरबाट बाहिर निस्कन पनि समर्थ छैन । पाकिस्तानका विदेशमन्त्री शाह...
लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
भारतीय वायुसेनाले गत २६ फेब्रुअरीका दिन पाकिस्तानमा पसेर जैसए मोहम्मदका बालाकोट स्थित अखाडामा गरेको बमबारी पछि दुबै देशबीच युद्धको आसन्न खतरा मडारिएको छ । सीमाना उल्लंघन गरी आफ्नो देशमा पसी बमबारी गरेको प्रतिक्रिया स्वरुप पाकिस्तानले घटनाको भोलिपल्ट २७ फेब्रुअरीमा लाइन...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
सिरहा । सिरहाको नवराजपुर२ मझौराका ११ वर्षीय आशुतोषकुमार यादव फागुन १० गते बेपत्ता भए । लिट्टिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत उनी बिहान ६ बजे ट्युसन पढ्न गएका र त्यसपछि अहिलेसम्म घर फिर्ता नआएको आशुतोषका काका शैलेन्द्रप्रसाद यादवले बताउनुभयो । लहानबाट...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन...

लोकसंवाद संवाददाता,   फाल्गुन १६, २०७५
ताप्लेजुङ । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविवन्द्रप्रसाद अधिकारीसहित सात जनाको शव काठमाडौं पठाउन समस्या भएको छ। शव सुकेटार विमानस्थल पुर्याएको केही समयपछि पानी र हिमपातसँगै आकाशमा कालो बादल मडारिएपछि शव पठाउन समस्या भएको हो...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७५
भारत र पाकिस्तानकाबीच बढी रहेको युद्ध उन्मादबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलन भन्दा पहिला पाकिस्तानी सेनाले दुईवटा भारतीय लडाकु जहाज नष्ट गरेको एवं दुईजना भारतीय पाइलटलाई युद्धबन्दी बनाएको कुरा सार्वजनिक गरेको थियो । पत्रकार...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७५
काठमाडौं ।भारतले पाकिस्तानविरुद्ध गरेको हवाई आक्रमणपश्चात दुवै देशमा युद्धको माहोल बढेको छ । भारतीय समाचार एजेन्सी आजतकले आज बुधबार बिहानैदेखि लाइन अफ कन्ट्रोलमा दुवै देशबीच गोलीबारी भएको जनाएको छ । समाचार अनुसार आज बिहान पाकिस्तानी जहाजभारतीय वायुसीमामा प्रवेश गरे ।...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७५
काठमाडौं । पाकिस्तानी सेनाले दुईवटा भारतीय लडाकु विमानमाथि प्रक्षेप्यास्त्र हानी खसालेको दाबी गरेको छ । २६ फेब्रुअरीमा भारतीय लडाकु विमानले पाकिस्तानको सीमाभित्र पसेर बम खसालेका थिए । घटनाको भोलिपल्ट आज बुधबार २६ फेबुअरीमा पाकिस्तानले आफ्नो सीमामा पसेका दुई भारतीय लडाकु...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७५
काठमाडौं । ताप्लेजुङको दारेढुंगामा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको निधन भएको छ । एएमआई (अल्फा माइक इन्डिया) कलसाइन रहेको हेलिकप्टर दुर्घटना हुँदा यति एयरलाइन्सका अध्यक्ष आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७५
काठमाडौं । सरकारले संघसंस्था दर्ता प्रक्रिया खुकुलो बनाउँदैछ । गृह मन्त्रालयले तयार पारेको सामाजिक संस्था ऐन २०७५ को मस्यौदामा तीन वटै तह (स्थानीय, प्रदेश र संघ)मा संस्था दर्ता तथा नवीकरण गर्न पाउने उल्लेख छ । सरकारले संघसंस्था दर्ता ऐन २०३४,...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७५
काठमाडौं । भारतीय वायुसेनाको मिराज२००० विमानले आज बिहान पाकिस्तानको बालाकोटमा जैशएमुहम्मद का अखडामाथि बम आक्रमण गरेको छ । समाचार संस्था बिबिसीका अनुसार त्यहाँका स्थानीयले भारतीय वायुसेनाको आक्रमणलाई अत्यन्त खतरनाक भनेका छन् । एकाबिहानै भएको आक्रमणको धमाकाले सुतिरहेका मानिस ब्युँझेका थिए...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७५
काठमाडौं । भारतीय वायुसेनाले भारत पाकिस्तानको सीमानामा पसेर बम खसालेको छ । पाकिस्तानी सेनाले यसको पुष्टि गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जर्नल आसिफ गफुरले ट्विट गर्दै भारतीय विमानले लाइन अफ कन्ट्रोल क्रस गरेर पाकिस्तान पसेको उल्लेख गरेका छन्...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७५
कैलाली । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको सङ्ख्या बढ्न थालेको छ । रोगीको सङ्ख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार प्रति १० हजार जनसङ्ख्यामा एक जनाभन्दा...

लोकसंवाद संवाददाता,   फाल्गुन १३, २०७५
काठमाडौं । ट्राफिक प्रहरीले जथाभावी रूपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीर रूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७५
काठमाडौं । नेपाल अडिटर्स एसोसिएसन (अडान)ले कानुनमा लेखापरीक्षक शब्द राख्न माग गरेको छ । संघ, प्रदेश र स्थानीय तहका कानुनमा लेखापरीक्षक शब्द लेखिनुपर्ने ठाउँमा लेखापरीक्षकले लिने डिग्रीजस्तो सिए उल्लेख गरेको पाइएकाले यसलाई हटाउन नेपाल सरकार र नेपाल चार्टर्ड एकाउण्टेण्टस संस्था...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
जाजरकोट । मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुमजाजरकोट सडक निर्माण भए पनि पुल निर्माण नहुँदा दैनिक समस्या हुँदै आएको छ । जाजरकोट खण्डको भाग कालोपत्रे गर्न सुरु गरे पनि पुल निर्माण भने अलपत्र परेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा मध्यपहाडी लोकमार्ग...

लोकसंवाद संवाददाता,   फाल्गुन १०, २०७५
काठमाडौं । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको काम अघि बढ्न सकेको छैन । यो सडकमा ठेक्का सम्झौता भएको झण्डै दुई वर्षमा भौतिक प्रगति १० प्रतिशत मात्रै रहेको छ । मापदण्डअनुसार सडक खाली नहुँदा भौतिक प्रगति न्यून रहेको काठमाडौं उपत्यका सडक विस्तार...

लोकसंवाद टिप्पणी,   फाल्गुन ९, २०७५
पछिल्लो समय नेपालको उच्च तहको राजनीतिक नेतृत्व चीनतर्फ आकर्षित भएको छ । खासगरी नेकपाका तर्फबाट बनेका मन्त्री, पार्टी नेता तथा त्यस निकटका बुद्धिजीवीहरूले निरन्तर चीनको भ्रमण गरिरहेका छन् । यसका पछाडि नेपालको राजनीतिमा चिनियाँ प्रभाव बढ्नु मुख्य कारण हो ।...