जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
गंगा नदीको पानीका विशेषताबारे प्रायः यस्ता कुरा सुन्न पाइन्छः गंगाको पानी बिग्रिदैन, त्यसमा किरा पर्दैन, त्यसबाट दुर्गन्ध आउँदैन, आदि आदि । गंगा नदीमा ढल मिसिएका छन, फोहोर तथा शव फाल्ने गरिएको छ तर पनि पानीको प्रभावकारितामा कुनै फरक पर्ने गरेको...
लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
डोटी । जिल्लामा पछिल्लो समय एचआइभी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै जान थालेको पाइएको छ । जिल्ला अस्पताल डोटीमा रहेको तथ्याङ्कअनुसार पूरै जिल्लाभरिमा खुलेका मात्रै (पहिचान भएका) ९८० जनामा एचआइभीको सङ्क्रमण रहेको पाइएको हो । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ५७० रहेको छ...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
बर्दिया ।मुलुकका सरकारी चिकित्सकहरू आकस्मिकबाहेकका सेवा बहिष्कार गर्दै आन्दोलनमा लागिरहेका बेला बर्दियाका चिकित्सकले भने अवज्ञा गरेका छन् । जिल्लाको ५० शय्याको एक मात्र अस्पताल उपचारका लागि आएका बिरामीले भरिभराउ छ । बहिरंग सेवा (ओपीडी) बिहान १० देखि ४ बजेसम्म नियमित...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडौं।पार्टी एकीकरणबारे प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको अनौपचारिक सहमतिमा माधव नेपाल समूहले कडा आपत्ति जनाएपछि नेकपाको एकता प्रक्रियामा गाँठो परेकोछ । जिल्ला कमिटीको नेतृत्व सुम्पने कुरामा पूर्वएमालेभित्रका ओली र नेपाल समूहबीच विवाद...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडौं ।नेपाली कांग्रेसको अधिवेशन भएको तीन वर्ष बित्दासमेत पार्टी सभापति शेरबहादुर देउवा र असन्तुष्ट पक्षबीच विभाग गठनमा सहमति जुट्न सकेको छैन। सभापति देउवाले विभाग गठनमा सहमति खोज्दै पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसँग सोमबार छलफल गरे पनि नेताहरू निष्कर्षमा पुग्न नसकेका हुन्।...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडौं ।अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ। द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ। लिबियाको अवस्था एक्कासि बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडाैं । सर्लाही बसबरियाकी ७० वर्षीया कुसुन खातुनको दुवै खुट्टाको छाला फुटेर घाउ भएको छ । उनकी बुहारी ४८ वर्षीया मीना खातुनको पनि देब्रे कानमा समस्या छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार नभएपछि सासूबुहारी काठमाडौं आएका छन् । साथमा, छिमेकी...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
बारा । बारापर्साका आँधीहुरी पीडितहरूले आउने वर्षात्अघि नै घर बनाइदिन नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग आग्रह गरेका छन् । सोमबार हावाहुरीबाट प्रभावित बारा र पर्साका गाउँहरूको स्थलगत निरीक्षण गर्नुभएका प्रधानसेनापति थापासँग उनीहरूले यस्तो आग्रह गरेका हुन् । फेटा गाउपालिका ६...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडाैं । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडौं ।आकस्मिकबाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकले उपचार सेवा नदिँदा सोमबार हजारौँ बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् । सरकारले जनताको उपचार पाउने अधिकार कुण्ठित गरेको भन्दै चिकित्सकले आन्दोलन जारी राखे कारबाही गर्ने चेतावनी दिएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडौं -प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा भूमाफिया र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । ३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भइसकेको...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडाैं । फलेवास नगरपालिका२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडाैं ।जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गृह मन्त्रालयलेगरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सोमबार गृहको निर्णय रोक्न आदेश दिएको हो । यसअघि न्यायाधीश भण्डारी र हरिकृष्ण कार्कीको...

लोकसंवाद संवाददाता,   चैत्र २६, २०७५
काठमाडाैं । नेपाल प्रहरीको नायब उपरीक्षक (डिएसपी) पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत अन्तरसेवा प्रतिस्पर्धाबाट बढुवा गर्ने प्रावधान राखिएको छ ।मन्त्रिपरिषद्मा पेस गर्नुअघि गृह मन्त्रालयले ऐनको...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
भारतका केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतीय जनता पार्टीको घोषणा पत्र जारी गरेका छन् । उक्त कार्यक्रममा प्रधानमन्त्री मोदीले भाजपाको घोषणापत्र मुख्यतया राष्ट्रवाद, अन्त्योदय र सुशासन जस्ता तीनवटा कुरामा आधारित रहेर तयार पारिएको बताए । उनले राष्ट्रवादलाई...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
निर्वाचन आयोगबाट हालै अवकाश पाएकी निर्वाचन आयुक्त इला शर्माले आफ्नो कार्यकालमा सबैभन्दा ठूलो पश्चात्ताप ३३ प्रतिशत महिला नपुर्याई नेपाल कम्युनिस्ट पार्टी नेकपालाई दर्ता गर्नु रहेको बताएकी छन् । निर्वाचनमा गठबन्धन बनाएर पछि सरकार बनाएका तत्कालीन एमाले र माओवादीको एकीकरण भई...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौ । विश्वका सबैभन्दा धनी व्यक्ति जेफ वेजोस र उनकी पत्नीका बीच गत विहिबार कानूनी रुपमा पारपाचुके भएको छ । विहिबार ४ अप्रिलमा जेफ बेजोसको पारपाचुके भएको भोलिपल्ट शुक्रबार उनकी पे्रमिका लँरेन सांचेजले पनि अदालतमा पारपाचुकेका लागि निवेदन दिएकी छन...

लोकसंवाद संवाददाता,   चैत्र २५, २०७५
काठमाडौं । कांग्रेसमा तेस्रो धारको नेतृत्व गरिरहेका नेता कृष्ण सिटौला सभापति देउवासँग असन्तुष्ट बनेका छन् । केन्द्रीय कार्यसमितिपछि शक्तिशाली मानिने कार्यसम्पादन समिति बैठकमा सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले ६०/४० को भागबण्डा गरेपछि उनी असन्तुष्ट बनेका हुन् । कार्यसम्पादन...