जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । सरकारीस्तरबाट दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि शुक्रबारबाट आवेदन खुलेको छ । वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षाको लागि आवेदन खोलेको हो । इपिएस कोरिया शाखाका अनुसार...
लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५


लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
नयाँदिल्ली ।भारतमा लोकसभा चुनाव आउन केही सातामात्र बाँकी रहँदा राजनीतिक नेताबीच नेपाल र नेपालीको मानमर्दन हुने गरी टिप्पणी गर्ने क्रम बढेको छ । महाराष्ट्र नवनिर्माण सेना (एमएनएस) प्रमुख राज ठाकरेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत सातादेखि सामाजिक सञ्जालमा सुरु गरेको...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । ०६४ यता देशभर सुरु भएका पुल र सडकका ९०६ आयोजना निर्माण ठप्प छन् । २० अर्ब ८६ करोड लागतमा सम्झौता गरिएका यी आयोजना विभिन्न कारणले अलपत्र परेका हुन् । ६२३ आयोजनाको म्यादसमेत थप भएको छैन । सबै रुग्ण...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । जब राष्ट्रिय राजनीति नै प्रभावित हुने गरी पार्टीले ठूलो निर्णय गर्छ, नारायणकाजी श्रेष्ठ एक्लै त्यसको प्रतिवाद गर्छन् । मूल नेतृत्वले निर्णय लिन्छ, नारायणकाजी त्यसको आलोचना गर्न अघि सर्छन् । तत्कालीन माओवादी पार्टीभित्र बिप्पा सम्झौताको विरोध गर्ने वेला होस्...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं ।सभामुख कृष्णबहादुर महराले तत्कालीन राजा ज्ञानेन्द्र शाहले सहमतिमै नारायणहिटी छोडेको बताएका छन्। गिरिजाप्रसाद कोइरालाको ९ औं स्मृति दिवस तथा जिपी कोइराला मेमोरियल सामुदायिक कलेजको छैटौं स्थापना दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महराले भने, राजाले दरबार छोड्नुभन्दा केही दिनअघि...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
बेइजिङ ।चीनमा फेसबुक, ट्विटर, युट्युब र गुगलमाथि प्रतिबन्ध लगाइएको छ। यिनको समकक्षमा चीनले आफ्नै मौलिक सामाजिक सञ्जाल प्रयोगमा ल्याएको छ। फेसबुकको सट्टा विच्याट, ट्विटरको सट्टा विइपो, युट्युबको सट्टा यौखु र गुगल सर्च इन्जिनको सट्टा पाइतु प्रयोगमा ल्याइएको छ। यी सामाजिक...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं - सरकारले जनकपुरजयनगरकुर्था खण्डमा चलाउन ८४ करोड ६५ लाख रुपैयाँमा दुइटा रेल किन्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउँदै आएका थिए। तर खरिद प्रक्रिया सुरु नगरिँदा नेपालमा रेल चलाउने प्रयास भाषणमा सीमित...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । नेपाली सेनासँग सरकार असन्तुष्ट बनेको छ। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई बल प्रयोग गरेर नियन्त्रणमा लिन लगाइएको प्रतिबन्धप्रति असन्तुष्टि जनाएपछि सेनासँग सरकारले स्पष्टिकरण लिएको हो। बिहीवार नागरिक दैनिकले विप्लव नेतृत्वको नेकपा समस्यालाई राजनीतिक समाधान गर्नु...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं ।वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि सीमा तोक्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा विवाद भएपछि उपसमिति गठन भएको छ। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने विधेयक समितिमा पुगेपछि पाँच महिनादेखि छलफल जारी छ। विदेशी बुहारी र ज्वाँइलाई नागरिकता दिँदा...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं ।सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेका नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ। राजनीतिक पार्टीले विगतमा पटकपटक सुकुमवासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो। अहिले विवाद आउन नदिन सरकारले कानुन...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । धुवाँ नफाली फोहोर जलाएर खरानी बनाउने प्रविधि परीक्षण गरिने भएको छ । इरमा इन्टरनेसनल कम्पनीले जापानी प्रविधि वेस्ट टु वेल्थ नेपाल भित्र्याउन लागेको हो । सहरी क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिइरहेका वेला कम्पनीले वातावरणमैत्री प्रविधि ल्याउन लागेको दाबी...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । विद्यार्थीबाट तोकेभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले एक महिनाभित्र रकम फिर्ता गर्नुपर्ने भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार विश्वविद्यालयका पदाधिकारी, कलेज सञ्चालक र विद्यार्थी संगठनका प्रतिनिधिबीचको बैठकले शुल्क फिर्ताको सहमति गरेको छ । गण्डकी मेडिकललगायतका कलेजले विद्यार्थीबाट तोकिएभन्दा...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द नेतृत्वको समूहका पछाडि जनमत नदेखिएको बताएका छन् । दुम्कौलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतियठानको साधारणसभामा उनले भने, सरकारले सम्बोधन गर्न नसकेको कारण केही साथी त्यता लागेका...

लोकसंवाद संवाददाता,   चैत्र ८, २०७५
काठमाडौं । रोजगारीमा दक्षिण कोरिया जान चाहने कामदारका लागि शुक्रबारबाट आवेदन खुला हुँदै छ । तर, परीक्षा शुल्क बुझाउन बिहीबार साँझदेखि नै बैंकमा युवाको लाइन छ । ग्लोबल आइएमई बैंकका सबै शाखामा युवाको लाइन थियो । तर, सबैभन्दा लामो लाइन...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७५
काठमाडौं । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच सहमति भएको छ । जबर्जस्ती लिइएको शुल्क फिर्ता गर्ने, आवेदनमा छुट भएका...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७५
युनाइटेड नेसन सेक्युरिटि काउन्सिल (युएनएससी)मा चौथो पटक भिटो प्रयोग गरेर चीनले पाकिस्तानी आतंककारी अजहर मसूदलाई वैश्विक आतंककारी घोषणा हुन दिएन । अब इयुले आफ्ना सदस्य राष्ट्रबीच मसूदलाई आतंककारी घोषित गर्ने प्रस्ताव राखेको छ । काठमाडौं । पाकिस्तानमा रहेर आतंककारी गतिविधि...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७५
काठमाडौं । भारतमा अन्ततः पहिलो लोकपालका रुपमा पीसी घोष नियुक्त भएका छन् । घोष सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । भारतमा लोकपाल नियुक्त हुन ५९ वर्ष लामो समय लाग्यो । लोकपाल जस्तो कानूनको इतिहास विश्वमा २१० वर्ष पुरानो मानिन्छ ।...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७५
काठमाडौं । विप्लव समूहबाट सुरक्षा थ्रेट रहेको भन्दै गृह मन्त्रालयले भिभिआइपीलाई सार्वजनिक सभा, समारोहमा सहभागिताका लागि सतर्कता अपनाउन आग्रह गरेको बुझिएको छ । सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि सम्भावित अप्रिय घटना हुन सक्ने आँकलन गर्दै गृहले हालै सो आग्रह गरेको...