बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७५
सल्यान । कुमाख गाउँपालिका७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर, उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन् । खै ! कम्प्युटर कस्तो हुन्छ देखेको छैन, मीनराजले भने, कम्प्युटर नदेखे...
लोकसंवाद संवाददाता,   चैत्र २, २०७५


लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौँ । सरकारले सेना परिचालनको निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिन लागेको छ । शत्ति केन्द्रित गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला सरकारले प्रधानमन्त्रीलाई अधिकार थप्न लागेको हो । संसद् सचिवालयमा दर्ता भएको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौँ । सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही फागुन १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौँ । संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु मत्थर भएका छैनन्, उल्टै मुखरित हुँदैछन् । तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेक्रवित्रम चन्द नेतृत्वको समूह र हालै...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौं । संखुवासभाको उत्तरी सिमाना किमाथांका नाका चीनको तिब्बतसँग जोडिएको छ । नेपाल र चीनलाई सिमानामा रहेको कामु खोलाको मितेरी पुलले मात्रै छुट्याएको छ । संखुवासभाको भोटखोला क्षेत्र मुलुकको विकट कर्णालीजस्तै मानिन्छ । पूर्वाधार विकास केही पनि छैन । भोटखोलाको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौं । चिया किसान तथा चिया व्यवासायीहरूको कोटामा कृषि विकासमन्त्री चक्रपाणि खनाल शनिबार दिउँसो चीन जाँदै छन्। मन्त्री खनाल २० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन जान लागेका हुन्। चीनको सिचुवान प्रान्तको इविनी नगरपालिकामा मार्च १७ देखि २१ सम्म हुने फर्ड...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७५
काठमाडौं ।पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ। आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए।...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
काठमाण्डौ । भारतमा आगामी अप्रिल महीनामा हुन गइरहेको आम चुनावमा टशीगंग भन्ने स्थानले चर्चा पाएको छ । भारतको हिमांचल प्रदेश राज्यको लाहौल स्पीति जिल्ला स्थित स्पीति उपत्यका क्षेत्रमा पर्ने टशीगंग समुद्रतल देखि उचाईले गर्दा चर्चामा आएको हो । हुन गईरहेको...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको समाचार छ । साथै यस घट्नामा २० जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार बिहान भएको यस घट्नालाई न्यूजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले 'कालो दिनु बताउँदै यस घटनालाई आतङ्ककारी हमला'मात्रै भन्न नसकिने...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका प्रज्ञा अबदेखि जर्नलका रूपमा प्रकाशित हुने भएको छ । हालै बसेको प्राज्ञपरिषद्को बैठले प्रज्ञालाई जर्नलका रूपमा प्रकाशित गर्ने निर्णय गरेको हो । धेरै पहिलेदेखिको बौद्धिक तथा प्राज्ञिक जगत्को मागलाई आत्मसात गर्दै शोधमूलक अर्धवार्षिक...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा जथाभावी हर्न बजाउने ३४ हजार ३७ सवारीसाधनलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विसं २०७४ वैशाखदेखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो । महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदुषणको समस्या गम्भीर...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
काठमाडौं । डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा सार्वजनिक यातना तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा लागेका पूर्वडिएसपी ज्ञानबहादुर सेटीसहित ६ प्रहरी धरौटीमा रिहा भएका छन् । डिएसपी सेटी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा...

लोकसंवाद संवाददाता,   चैत्र १, २०७५
काठमाडौं । गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन आग्रह गरेको छ । मन्त्रिपरिषद्को २०७५ फागुन २८ को निर्णयअनुसार गृहले आज सार्वजनिक सूचना प्रकाशित...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७५
उदयपुर । वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले... पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रूपमा...

लोकसंवाद संवाददाता,   फाल्गुन ३०, २०७५
काठमाडौं । केही समयपहिला भारतको राजनीतिक दल कांग्रेसको महासचिव बनाइएकी प्रियंका वाड्राले पहिलो चुनावी सम्बोधनमै चिप्लिएकी छन् । भारतको गुजरात राज्यमा आयोजित र्यालीबाट आगामी अप्रिलमा हुन गइरहेको लोकसभा चुनाव प्रचारको क्रममा कांग्रेस अध्यक्ष राहुल गान्धीकी कान्छी बहिनीसमेत रहेकी उनले भनिन्,...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले एक हजार २४० कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले २८ जिल्लाका ४५० सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा एक हजार २४० कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी गराउनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
छिमेकी भारतमा आगामी लोकसभा निर्वाचनको घोषणा भएपश्चात् प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेर सबैलाई अचम्मित तुल्याएका छन् । मोदीले आज बिहान विभिन्न ३१ ट्विटमार्फत् देशका नेता, कलाकार, खेलाडी, धर्मगुरु तथा मिडियासँग चार आग्रह गरेका छन् । मोदीले आफ्नो यस ट्विटमा भारतका...