बैशाख २९, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
डोल्पा । पहिरोका कारण दुई साता अघिदेखि अवरुद्ध जाजरकोटडोल्पा सडकखण्ड सञ्चालनमा आएको छ । डोल्पा र रुकुम पश्चिम जिल्लाको सिमानामा पर्ने खदाङ्गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि दुई सातापछि सो सडकखण्ड सञ्चालनमा आएको हो । पहिरो हटाउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर...
लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५
लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । सरकार र स्वतन्त्र मधेस गठबन्धनका प्रतिनिधि सिके राउतसँग भएको सहमति पार्टीमा छलफल नै नगरी गरिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले पार्टीमा छलफल नै नगरी राउतसँग सहमति गरेको शीर्ष...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा रहेको अवकाशसम्बन्धी ३० वर्षे सेवाअवधि हटाएर उमेर हद र पदावधि मात्रै कायम गर्ने भएपछि प्रहरीभित्रै दुई धार देखिएको छ । संघीय प्रहरी ऐन मस्यौदामा प्रहरीको ३० वर्षे सेवा अवधि हटाएर पदावधि...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत् तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत् ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना कार्यान्वयन...

लोकसंवाद संवाददाता,   फाल्गुन २८, २०७५
काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त छ वटा सम्पदा बस्ती पुनःनिर्माणका लागि कूल ३० करोड रूपैयाँ विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल एक करोड २० लाख रूपैयाँ निकासा गरिएको छ...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
चितवन । भरतपुर महानगरपालिकाको एक्काइस वर्ष पुरानो दमकलले प्रभावकारी सेवा प्रवाह गर्न सकेको छैन । महानगरपालिकाअन्तर्गतका दुई वटा दमकल निकै पुरानो भइसकेका छन् । जसमध्ये एउटा सञ्चालनमा छ भने अर्को बिग्रिएर काम नलाग्ने अवस्थामा छ । एक्काइस वर्ष पुरानो चार...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
काठमाडौं । भारतको आसन्न आम निर्वाचन सात चरणमा हुने भएको छ । भारतको निर्वाचन आयोगले आइतबार यसको घोषणा गरेको हो । निर्वाचन आयोगका मुख्य चुनाव आयुक्त सुनिल अरोडाका अनुसार सन् २०१९ को आम निर्वाचनमा झण्डै ९० करोडले मतदान गर्नेछन् ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
चितवन । इच्छाकामना गाउँपालिकास्थित विद्यालयमा विद्यार्थी प्रायः नियमित आउने गरेका छैनन् । विशेष गरी चेपाङ समुदायका बाहुल्य भएका सो बस्तीका विद्यालयमा विद्यार्थी नियमित नआउने गरेका हुन् । कक्षा ३ सम्म पढाई हुने श्री सूर्यज्योति राष्ट्रिय आधारभूत विद्यालयमा ३५ विद्यार्थी भर्ना...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७५
मुस्ताङ । पछिल्लो एक महिनायताको भारी हिमपातका कारण मुस्ताङमा सयाैँभेडाच्याङ्ग्रा र चौँरीगाई मर्न थालेका छन् । चरन क्षेत्रमा परेको हिउँ परेका कारण खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । मुस्ताङबासीको आयआर्जनको...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
काभ्रेपलाञ्चोक । तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । यहीँ फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा आयोजना गर्दैछ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
झापा । जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका३ राजगढका ६२ वर्षीय चुनु हेमरम र शिवसताक्षी८ डुडामारीका ४९ वर्षीय महेन्द्र भट्टराई रहेका छन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना४ख २०३६ नम्बरको ट्रकले...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
नवलपुर । बर्दघाट नगरपालिका२ पटुके बस्तीका स्थानीयवासीलाई आफ्नै वडा कार्यालय पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । वडा कार्यालय पायक पर्ने स्थानमा नहुँदा चिसापानी बजारमा रहेका वडा कार्यालयमा आउन पटुके बस्तीका स्थानीयवासीलाई चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहँदै...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७५
म्याग्दी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन, जिल्ला शाखाले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७५
काठमाडौ । नेपाल मनोचिकत्सिक संघको सातौ राष्ट्रिय सम्मेलन सुनसरीको धरानमा सम्पन्न भएको छ । धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न सम्मेलनले सर्बसम्मतीले प्रा. डा .सुदर्शन न सुदर्शन नरसिंह प्रधानको अध्यक्षतामा ९ सदसीय कार्य समितिको चयन गरेको छ । कार्यसमितिको...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
उदयपुर । पर्यटन क्षेत्रको विकास तथा विस्तारका लागि उदयपुर गाईघाटका होटल व्यवसायीले स्थानीय जातजातिको खानाका परिकार उत्पादन र बिक्रीवितरण गर्ने अभियान चलाएको छ । जिल्ला होटल व्यवसायी सङ्घ उदयपुरले जिल्लाका विभिन्न जातजातिको खानाको परिकारको पहिचान, उत्पादन र बिक्रीवितरण गर्ने अभियान...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
काठमाडौं । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा सीके राउतले मुलुकको अखण्डता...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
बाँके । नेपालगञ्जको बढ्दो तापक्रममा सन्तुलन कायम गर्न र वातावरण स्वच्छ बनाउन यहाँ हरियाली अभियान सुरु गरिएको छ । आउँदो चार वर्षभित्र नेपालगञ्जलाई हरियालीयुक्त सहरका रूपमा विकास गरिने अभियानको उद्देश्य छ, उपमहानगर प्रमुख डा धवलशम्शेर राणा भन्नुहुन्छ, सामाजिक संस्थाको सहयोग...

लोकसंवाद संवाददाता,   फाल्गुन २४, २०७५
काभ्रेपलाञ्चोक । जिल्लामा दर्ता नगरी अवैधानिक रूपमा वर्षौंदेखि चार क्रसर उद्योगले रोडाढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा चार खानी दर्ताबिना सञ्चालन भएको जनाएको छ । क्रसर उद्योग मात्रै दर्ता गरेकाले...