बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ पारिफाँटामा आज बिहान चट्याङ लागेर आमा-छोरा घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार चट्याङ लागेर स्थानीय गौरा खत्री र उहाँका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका हुन् ।...
लोकसंवाद संवाददाता,   फाल्गुन ३, २०७५


लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सरकारले बन्द गरेका उद्योग वर्तमान सरकारले सञ्चालन गर्ने बताएका थिए । मुलुकमा के कति उद्योग छन्, कति बन्द छन्, कतिलाई तत्काल सञ्चालन गर्न सकिन्छ भन्ने...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको बिहीबार उद्घाटन गर्नुभएको छ । राजधानीको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाजको युगमा प्रवेश गरेको बताउनुभयो । उहाँले केही कर्मचारीलाई जागिर खुवाउनमात्रै नेपाल पानीजहाज कार्यालय नखोलिएको स्पष्ट...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम उदुघाटन गर्नुभएको छ । सबैका लागि रोजगारः संवैधानिक अधिकार भन्ने मूलनारा रहेको कार्यक्रमको बुधबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको हो । गरिबी न्यूनीकरण गर्ने र आन्तरिक रोजगारी बढाउने उद्देश्यले कार्यक्रम घोषणा गरिएको...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम केही दिनमा हुन सक्ने बताउनुभएको छ। आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित जनआन्दोलन र जनयुद्धका सहिदप्रति श्रद्धाञ्जलि सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
काठमाडौं । दश दिनअघि प्रहरीले गुण्डा नाइके राजु भन्ने राजेन्द्र गोर्खालीलाई ठगी आरोपमा पक्राउ परेका छन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुण्डा नाइकेको रूपमा चिनिँदै आएका गोर्खालीलाई नयाँ बानेश्वरबाट पक्राउ गरेर जिल्ला...

लोकसंवाद संवाददाता,   फाल्गुन १, २०७५
भद्रपुर । गरिबीसँग कहिल्यै परास्त नभएका पाँचथर फाल्गुनन्द१ का लोकनाथ श्रेष्ठले मिर्गौलामा लागेको रोगसँग लड्न आर्थिक रूपले हार मान्नुपरेको बताउनुभएको छ । दुवै मिर्गौला काम नलाग्ने गरी खराब भएर हाल डाइलासिस गराइहनुभएका २८ वर्षीय श्रेष्ठले विदेशमा पसिना बगाएर आर्जन गरेको...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
काठमाडौं । सरकारले ६६२ सहसचिवको समायोजन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कर्मचारी समायोजन अध्यादेश २०७५ अनुसार अनलाइन फाराम भरेका आधारमा ६६२ सहसचिवलाई समायोजन गरिएको बताउनुभयो । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवको समायोजन गरिएको...

लोकसंवाद संवाददाता,   माघ २९, २०७५
इलाम । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लास्टिक खरिद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्न प्लास्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो १५ रूपैयाँका दरले प्लास्टिकजन्य फोहर किन्ने व्यवस्था गरिएको नगरपालिकाका...

लोकसंवाद संवाददाता,   माघ २८, २०७५
बाँके । अब तपाइँँको गाडी इण्टरनेटबाटै जाँच हुनेछ । लामो दूरीका गाडीमा दुई चालक भए नभएको, चालकले कति दूरीसम्म गाडी चलाएको, चालक परिवर्तन भए नभएको लगायत जाँच इण्टरनेटबाटै हुनेछ । तपाईँ गाडी चलाउँदै हुनुहुन्छ अथवा गाडीको मालिक हो भने अब...

लोकसंवाद संवाददाता,   माघ २८, २०७५
काठमाडौं । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ । अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले आजै महरको राजीनामा...

लोकसंवाद संवाददाता,   माघ २६, २०७५
पार्टी एकताको १० महिना पनि नपुग्दै नेकपाका दुई अध्यक्षबिचको विवाद सार्वजनिक हुन थालेको छ । अमेरिकाले भेनेजुएलाको आन्तरिक राजनीतिमा गरेको हस्ताक्षपको विषयलाई लिएर नेपालमा सत्तारुढका दुई अध्यक्ष बिच विवाद भएको हो । दलकै तर्फबाट एक्कसी वक्तव्य जारी गरे पछि नेकपाका...

एकिन्द्र तिमिल्सेना /रासस,   माघ २५, २०७५
कैलाली र नदीमा आश्रित सोनाहा समुदायलाई पछिल्ला वर्षमा जीवन धान्न गाह्रो हुँदै गएको छ । नदीमा माछा मारेर र सुन छानेर दैनिकी चलाउँदै आएका सोनाहालाई पछिल्लो समय नदीबाट मेसिनद्वारा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न थालेपछि यस्ता समस्या थपिएको हो ।...

लोकसंवाद संवाददाता,   माघ २५, २०७५
जुम्ला । पछिल्लो समय जुम्लामा क्यान्सरका बिरामी देखापर्न थालेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर पुजन रोकायाका अनुसार जुम्लामा वर्षेनी क्यान्सरका बिरामी बढिरहेका छन् । पछिल्लो समय जुम्लामा पुरुषमा फोक्सो र महिलामा पाठेघरको क्यान्सर देखापर्ने गरेको जानकारी...

लोकसंवाद संवाददाता,   माघ २४, २०७५
काठमाडौं । उच्च अदालत, दिपायलले संगठन सुधारको माग गर्दा बर्खास्तीमा परेका एक प्रहरी जवानलाई पुनर्बहाली गर्ने आदेश दिएको छ ।न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र नसरुल्लाह अन्सारीको संयुक्त इजलासले प्रहरी जवान दीपेन्द्रबहादुर चन्दलाई बर्खास्ती गर्ने निर्णय बदर गर्न उत्प्रेषणको आदेश दिएको हो...

लोकसंवाद संवाददाता,   माघ २२, २०७५
काठमाडौँ । सर्वोच्च अदालतको फैसला अनुसार नेपाल प्रहरीमा पद रिक्त भएको तीन महिनाभित्र अनिवार्य रुपमापदपूर्ति गर्नुपर्ने भएपछि हाल नेपाल प्रहरीमा डिआइजी, एसएसपी, एसपी बढुवामा लविङ सुरु भएको छ । नेपाल प्रहरीमा एउटा नायव महानिरीक्षक (डिआइजी) पद रिक्त भएपछि एक दर्जनभन्दा...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
कोलकाता भारतीय न्युज एजेन्सीहरूका अनुसार ३ फेब्रुअरी सोमवार साँझ पश्चिम बङ्गालको राजनीतिमा ठुलो सङ्कट देखा परेको छ । बंगालमा भएको बहुचर्चित शारदा चिटफंड घोटाला काण्डले यो राजनैतिक सङ्कट ल्याएको हो । सुप्रीम कोर्टको आदेशमा यस घोटालाको छानबिन गरिरहेको सीबीआई र...

लोकसंवाद संवाददाता,   माघ २१, २०७५
सरकारले खाडी मुलुकमा घरेलु कामदारका लागि नेपाली महिलालाई रोक लगाएपछि विभिन्न माध्यमबाट खाडी मुलुकतर्फ जान लागेका एक सय बढी युवतीलाई भारती प्रहरीले मणिपुरको इम्फालबाट उद्धार गरेपछि तस्करीको नयाँ रुट पत्ता लागेको छ । नेपालबाट लुकीछिपी भारतको मणिपुर लगिएका ती युवतीको...