बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । ललितपुरको किस्ट मेडिकल कलेजले विद्यार्थीलाई धम्क्याएर गैरकानुनी शुल्क लिने गरेको पाइएको छ । विद्यार्थीका अनुसार सञ्चालकहरु कलेज हाता वा वरपर बोलाएर अतिरिक्त शुल्क नबुझाए भर्ना हुन नदिने भनी धम्क्याउने गर्छन । किस्टका केही विद्यार्थी एवं नेपाल मडिकल काउन्सिल...


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । कालिकोटका स्थानीय तहले आफूअनुकूल आधारभूत तहको परीक्षा लिन थालेका छन् । जिल्लाका नौवटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यान्वयनसँगै आधारभूत...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७५
काठमाडौं । तराई फास्ट ट्र्याक प्रभावित क्षेत्रका निजी जग्गाको मुआब्जा तोकेको ११ वर्ष भइसक्यो । तर, मकवानपुरको भीमफेदी८ रिपे र मालगाउँका प्रभावितले अझै मुआब्जा पाएका छैनन् । दुई गाउँका १० परिवारले करिब ४५ रोपनी जग्गाको मुआब्जा नपाएका हुन् । मुआब्जा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं । चार राजनीतिक दलित संगठनले राजकुमार हिङ्माङको संयोजकत्वमा ५४ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस (मार्च २१) आयोजक मूल समारोह समिति गठन गरेका छन् । जात व्यवस्था उन्मुलन मोर्चा, नेपाल, दलित मुक्ति मोर्चा, नेपाल, नेपाल दलित मुक्ति मोर्चा र...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
१७ मार्च सन १९९२ को दिन दक्षिण अफ्रिकामा जनमत संग्रह भएको थियो । यस जनमत संग्रहमा आएको परिणामले दक्षिण अफ्रिकाको इतिहासमा सुनौलो परिवर्तन ल्याइदियो । काठमाडौं । आजको दक्षिण अफ्रिकामा काला र गोरा जातिका मानिसलाई समान अधिकार उपलब्ध रहे पनि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
डोटी । मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नहुँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
सुर्खेत । प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
पाल्पा । अवैधरुपमा रहेका हातहतियार सरकारलाई बुझाउन आदेश गरिएको छ । समयावधिभित्र हतियार बुझाएमा अवैध हातहतियार तथा खरखजनासम्बन्धी प्रचलित मुद्दा नचलाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कानूनबमोजिम लिनुपर्ने इजाजत नलिएको, इजाजतपत्र नवीकरण नगरएको, इजाजतपत्र प्राप्त व्यक्तिको मृत्युपश्चात् हकवालको नाममा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
भीमदत्तनगर । आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं । चिनियाँ कम्पनी जेआइइसी र पप्पु कन्स्ट्रक्सनले संयुक्त रूपमा बनाएको टेकुकालिमाटी जोड्ने पुल निर्माण सकिएको नौ महिनासम्म सञ्चालनमा आएको छैन । २० करोडको सम्झौतामा ठेकेदारले १३ करोड लगिसके, पुलमा रंगरोगन पनि गरिसके, तर भार थाम्दैन भन्दै सरकारले बन्द राखेको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
कञ्चनपुर । एक महिनाअघि भारतीय सीमानाकामा ट्रेन्च खनेर अवरोध पारिएको अन्तर्राष्ट्रिय जैविक मार्गमा भारतले पुनः एकलौटी रूपमा काँडेतार लगाएको छ। सीमा क्षेत्रमा रहेको भारततर्फको दुधुवा नेसनल पार्कबाट वन्यजन्तु ओहोरदोहोर गर्न थालेको, चोरी सिकारी र जंगलबाट तस्करी बढेको भन्दै भारतीय पक्षले...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाललाई सामाजिक सञ्जाल उपभोगको थलो मात्र हुन नदिने बताएका छन् । उनले नेपालको कानुनअनुसार सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए बन्द गर्ने बताए । मन्त्रालयले संसद्मा दर्ता गरेको सूचना प्रविधिसम्बन्धी व्यवस्था गर्न बनेको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखराभैरहवा हुँदै भारत गएका हुन् । उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को दिइसकेका थिए भने लगत्तै अर्को...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौँ ।ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगन्जको नेसनल र पोखराको गण्डकी मेडिकल कलेजले फरकफरक शीर्षक र दरमालाखौं रकम अवैध रुपमा असुल्ने गरेको पाइएको छ । छानबिन टोलीले ती कलेजलाई कारबाही गर्न सिफारिस गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं ।बागमती सभ्यता एकीकृत विकास समितिले आयोजना सञ्चालन गर्दा नदी बगेको क्षेत्र र यसको मुआब्जाको विषय विवादमा आएको छ। आयोजनाको कार्यालयले नदीको बहाव परिवर्तन नगरेको दाबी गरिरहँदा जग्गाधनी स्थानीय बासिन्दाले भने समितिले बहाव परिवर्तन गराएको दाबी गरेका छन्। उनीहरुले आयोजनाले...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं ।सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट राष्ट्रिय गौरवका आयोजना र स्थानीय सरकारअन्तर्गतका विकास परियोजना अवरुद्ध हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष परिपत्र गर्दै रक्षा मन्त्रालय र...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं । अध्यक्ष र सचिवहरूको सूची टुंग्याएर जिल्ला एकीकरणलाई पूर्णता दिने तयारी अन्ततः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरूको दाउपेचले रोकिएको छ । अघिल्लो शनिबारभित्रै जिल्ला कमिटीको सूची सार्वजनिक गर्ने समझदारीसहित छलफल चले पनि नेताहरूको दाउपेचले रोकिएको हो । अध्यक्ष...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७५
काठमाडौं । नेपालका हिमाल आरोहण गर्न चाहने पर्वतारोहीको बिमा गर्न बिमा कम्पनीहरूले अस्वीकार गरेका छन् । विशेष गरी युरोपेली देशका बिमा कम्पनीहरूले पर्वतारोहीको बिमा गर्न आनाकानी गरेको नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बताए । फ्रान्स, बेलायतलगायतका देशका बिमा कम्पनीले...