जेठ ७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग सेटिङ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ । फागुन १६ गते...
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७५


लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
कठमाडौं । १९८० को दशकको चर्चित बलीउड भारतीय अभिनेत्री जयप्रदाले भारतीय जनता पार्टीमा प्रवेश गरेकी छन । पार्टी प्रवेश गर्ने अवसरमा जयप्रदाले भनिन् मैले हृदयबाटै भारतीय जनता पार्टी ज्वाइन गरेकी हुँ । मेरो पूरा जीवन अब भाजपालाई समर्पित छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी भागमा आंशिकदेखि...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्ना कार्यकर्र्ता गिरफ्तार गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीका पूर्वी कमान्ड इन्चार्ज विरहीले सोमबार एक विज्ञप्ति जारी गर्दै गिरफ्तार परेका पार्टीका नेतालाई तुरून्त रिहा नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
हुम्ला ।हुम्लाका विभिन्न स्थानमा फेरि हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता पनि हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्यामा परेका छन् । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं - अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । उद्योग विभागबाट विदेशी लगानीका लागि स्वीकृति लिएका कम्पनीहरूले प्रतिबद्धताअनुसार लगानी नल्याएको देखिएको छ । सरकारी तथ्यांकअनुसार स्वीकृत भएका लगानीको एकतिहाइ मात्रै नेपालमा भित्रिएको छ । उद्योग विभागबाट हालसम्म २ खर्ब ७९ अर्ब रुपैयाँ लगानी स्वीकृत भएको छ ।...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । नागरिकतासम्बन्धी कानुनलाई नयाँ संविधानअनुकूल बनाउन सरकारले ल्याएको विधेयक संसद्को तेस्रो अधिवेशनमा पनि पास भएन । आठ महिनाअघि वर्षे अधिवेशनमै आएको विधेयक संसद्को हिउँदे अधिवेशनबाट पनि पारित हुन सकेन । नागरिकताबारेको विवाद संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले टुंगो...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
जनकपुर ।विद्यार्थीलाई चिट दिन परीक्षा निरीक्षककै सक्रियता देखिएको छ । परीक्षा अमर्यादित बनाएको भन्दै सप्तरीबाटसोमबार मात्रै ५ निरीक्षक निष्कासनमा परे । सर्लाहीको लालबन्दी केन्द्रबाट पनि एक निरीक्षक निष्कासित भए । चिट बोकेर केन्द्रमै पुग्नेअभिभावकको भीड भने अघिल्ला वर्षको तुलनामा कमी...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
चितवन ।एकसिंगे गैंडाको मुख्य आश्रय चितवन निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग किलोमिटर छ । निकुञ्जबाहिर थप ७२९.३७ वर्ग किमि मध्यवर्ती क्षेत्र छ । निकुञ्जभित्र गैंडाको मुख्य बासस्थान २५ प्रतिशत मात्र छ । त्यसमा पनि बर्सेनि दुई प्रतिशतका दरले बासस्थान विनाश भइरहेको...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौँ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ ।७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता भेटिएको हो । एसईईअन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओली राज्यका सबै निकायहरू आफूमा केन्द्रित गर्न सक्रिय रहेको निष्कर्ष निकालेको छ। संसद्को तेस्रो अधिवेशनको समीक्षा र आगामी रणनीति तयार गर्न सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकार राज्यका...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं ।सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई प्रतिबन्ध लगाएको छ। तर उसलाई हेर्ने दृष्टिकोणमा सत्तारुढ दलभित्रमात्र होइन, सरकारमा सहभागी मन्त्रीबीच पनि मतभेद देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबीच नै चन्द नेतृत्वको...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरण र हेलिकोप्टर व्यवसायीबीच छलफल भएर सातसिटे हेलिकोप्टरबाट एक सिट हटाउने निर्णय कार्यान्वयन भइसकेका बेला व्यवसायीले उक्त निर्णय उल्टाउन खोजेका छन्। गत फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना बोकेको हेलिकोप्टर दुर्घटनामा परेपछि फागुन २३ गते...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं ।प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै सोमबार बसेको संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको प्रमुख आयुक्त र समावेशी आयोगका अध्यक्षको नाम सिफारिस गरेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार बिहान प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार ९आज०बाट इटालियन ब्रुमरले सडक सफा गर्दै छ । राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी ब्रुमर सञ्चालनमा ल्याउन लागेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए । ब्रुमरले सडक सफा गर्न थालेपछि काठमाडौंको धुलो ८० प्रतिशत कम हुने...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं ।गृह मन्त्रालयको बहालवाला सहसचिव बताउँदै साढे पाँच करोड रुपैयाँ ठगी गर्ने रौतहट गौर१ का ५७ वर्षीय सत्येन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई तारकेश्वर नगरपालिका पाँचपानेस्थित एक रिसोर्टबाट पक्राउ गरेको हो...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७५
काठमाडौं । नेपाली श्रमिकका लागि जापानको वैदेशिक रोजगारी औपचारिक रूपमा खुलेको छ । सोमबार राजधानीमा आयोजित विशेष कार्यक्रममाझ दुई देशबीच सहयोग समझदारीपत्र (एमओसी)मा हस्ताक्षर भएसँगै नेपाली कामदारका लागि जापानको बाटो खुला भएको हो । सम्झौतामा नेपालका लागि जापानी राजदूत मासामिची...