जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार २८, २०७८
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्रं)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध रहेको निष्कर्ष निकालेको हो । माओवादी...
लोकसंवाद संवाददाता,   असार २८, २०७८
लोकसंवाद संवाददाता,   असार २८, २०७८


लोकसंवाद संवाददाता,   असार २८, २०७८
काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् । प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
काठमाडौं । राष्ट्रिय योजना आयोगले १५ वटा हिमाली जिल्लाका १२६ वटा जोखिमयुक्त बस्तीको पहिचान गरेको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले प्राकृतिक विपत् जोखिमयुक्त अवस्थामा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयोगले अध्ययन गरी १५ वटा हिमाली जिल्लाका...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
काठमाडौँ। बलिया राजनीतिक दलहरू लोकतन्त्रका आधार स्तम्भ हुन् । राजनीतिक विचार, दर्शन र कार्यक्रममा जति स्पष्ट र सङ्गठित दलहरू भए देशको राजनीति पनि त्यति नै सुदृढ र व्यवस्थित बन्ने मान्यता छ । राजनीतिक दलहरू एउटै विचार, राजनीतिक कार्यक्रम र दर्शन...

लोकसंवाद संवाददाता,   असार २८, २०७८
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल तथा इन्टरनेट सेवा उपभोग गर्ने ग्राहकलाई कम्पनीको २२ प्रतिशत शेयर विक्री गर्ने घोषणा गरेसँगै यसको कार्यान्वयनका लागि गृहकार्य अघि बढाएको छ । आगामी पुस मसान्तसम्म नेपाल टेलिकमको...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ ।नेपालमा मोटर तथा मोटर साइक्लिङ्ग स्पोर्ट्सको क्षेत्रमा बिगत एक दशक भन्दा बढी समयदेखि क्रियाशील, नेपाल अटोमोवाइल्स एसोसिएसन (NASA)द्वारा धुलिखेल स्थित हिमालयन मोटरल्याण्डमा मोटर स्पोर्ट्स एकेडेमीको शुरुवात भएको छ । नेपाल अटोमोवाइल्स एसोसिएसनकामहासचिव सुशील तण्डुकारका अनुसारनासाद्वारा शुरुगरिएको यस एकेडेमीका लागि...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे बस्ने भएको छ । एमाले विवाद समाधान कार्यदलको बैठक चलिरहेका सन्दर्भमा स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । कार्यदलले सहमति तयार गरेमा...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ । नेकपा ९एमाले०का नेता वामदेव गौतमले राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चयन हुने र बजेट प्रस्तुत गर्न सकिने संवैधानिक प्रबन्ध मिलाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले सङ्घीय संसद्को एउटा महत्वपूर्ण अङ्ग राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री चुन्न र बजेट प्रस्तुत गर्ने व्यवस्थाका...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
सङ्खुवासभा । नेपाल ग्रामीण पुनःनिर्माण संस्था ९आरआरएन०द्वारा सङ्खुवासभाका आइसोलेशनलाई विभिन्न सामग्री सहयोग हस्तान्तरण गरिएको छ । शनिबार तुम्लिङ्टारमा एक कार्यक्रमबीच पूर्वराजदूत डा अर्जुन कार्कीले जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्य र कोभिड१९ सङ्कट व्यवस्थापन...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
बाजुरा । लगातारको अविरल वर्षाका कारण साँफेमार्तडी राजमार्ग पुनः अवरुद्ध भएको छ । केही दिनदेखि सञ्चालनमा आएको राजमार्ग पुनः अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले राससलाई जानकारी दिनुभयो । उहाँका...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । बर्दघाट२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिनुभयो । यसअघि...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ । ऋषिङ८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौँ । नेकपा ९एमाले० मा विवाद समाधानका लागि गठित कार्यदलले आज सहमति सार्वजनिक गर्दैछ । सिंहदरबार कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
झापा । हालै आएको वर्षाका कारण झापा र मोरङलाई जोड्ने दमक१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् । दातृ निकायको...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
गोरखा । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा वयापार कम्पनी...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौं ।मानव बेचबिखनमा संलग्न गिरोहले दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियालाई नयाँ गन्तव्यका रूपमा प्रयोग गरेको पाइएको छ । कम्बोडियाबाट भागेर नेपाल फर्किन सफल पीडित युवतीको उजुरीपछि रहस्य खुलेको हो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले ती युवतीलाई भारत, म्यानमार, थाइल्यान्ड...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौं । गत वर्षको मनसुनजन्य विपद्का घटनाबाट क्षति पुगेका र भत्किएका घर बनाउन सरकारले २२ जिल्लामा ३० करोड रुपैयाँ पठाएको छ । संघीय सरकारले गत वर्षको बाढी तथा पहिरोका घटनाबाट क्षति पुगेका निजी घर निर्माणका लागि सो रकम पठाएको हो...

लोकसंवाद संवाददाता,   असार २७, २०७८
काठमाडौं।विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको हो । चालू आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा १९ कम्पनीलाई धितोपत्र निष्काशनको...