बैशाख २५, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
काठमाडौँ । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन्...


लोकसंवाद संवाददाता,   असार ३०, २०७८
काठमाडौं । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् । मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । जसपा कार्यकारी समितिको मंगलबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । जसपा कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले निर्वाचन आयोगमा पार्टी आधिकारिकताको...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
काठमाडौं । नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
काठमाडौं। एउटा प्रधानमन्त्री बहिर्गमित हुँदा अरु केही व्यक्ति र विषय पनि सँगै जान्छन् । तीमध्ये केपी ओलीको बहिर्गमनसँगै प्रयोजनहीन बनेको विषय हो, आर्थिक वर्ष २०७८/७९ को बजेट । प्रधानमन्त्रीसँगै हिजो पदमुक्त हुनुभएका अर्थमन्त्री विष्णु पौडेलद्वारा गत जेठ १५ मा जारी...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) सँग २०७४ को निर्वाचनअघि भएको अप्रत्यासित गठबन्धनको बलमा केपी शर्मा ओली ३ फागुन, २०७४ मा देशको शक्तिशाली प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । संसदमा वामपन्थी शक्तिको झण्डै दुई तिहाई बहुमत र तत्कालीन समयमा उपेन्द्र यादवको संघीय...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
बारा । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण गरेकी महिला ९छोरी० लाई ५१ हजार भत्ता...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ मजबुद बनाउनुपर्ने बेला आएको बताउनुभएको छ ।आदिकविको दुई सय आठौँ जन्मजयन्तीका अवसरमा आज शुभकामना वक्तव्य जारी गर्दै उहाँले भन्नुभयो, भाषा निरन्तर रुपमा परिमार्जन र...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
बागलुङ । एक समय थियो तिर्खा मेट्न थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे । अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र होइन, गलकोट नगरपालिका२ नरेठाँटीका सबै गाउँबस्तीको खानेपानी सपना...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत माघमा जिल्ला कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार० कार्यालय धुलिखेलसँग निजी आवास निर्माणमा सम्झौता गरी पहिलो किस्ता लिएर घर नबनाउने भूकम्पपीडितको सूची माग्यो । कार्यालयले माग भएअनुसार काभ्रेमा पाँच हजारभन्दा बढी लाभग्राहीको सूची...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौंँ । सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो । बडालले रासससँग कुरा गर्दै भन्नुभयो, मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
ताप्लेजुङ । आवाससहित एमबिबिएस अध्ययन छात्रवृत्ति प्रदान गर्ने नीति लिएको ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले छात्रवृत्तिसम्बन्धी विधेयक पारित गरेको छ । गाउँपालिकाको नवौँ गाउँसभामा प्रस्तुत छात्रवृत्ति दिनेलगायतका ४३ बुँदे नीति तथा कार्यक्रमलाई सोमबार बैठक बसी स्वीकृत गरेको हो । स्वीकृत छात्रवृत्तिसम्बन्धमा बनेको...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
तनहुँ । आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ । भानु जयन्तीको दिन देशभित्र तथा देशबाहिर पनि विविध कार्यक्रम...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
सर्वोच्च अदालतले पाँच महिनाभित्र दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापित गरिदिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन घोषणा गर्ने राष्ट्रपति विद्या भण्डारीको कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा पुनस्र्थापना गर्दै मंगलबार साँझ ५...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौं -नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बिहान ९ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन्। नयाँ सरकारमा पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरूको बारेमा निर्णय गर्न बैठक बोलाइएको हो । सर्वोच्च अदालतले...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौं ।सोमबारको सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् । देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । सोमबार सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौं -मौमस पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर-पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले...