बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ । दोस्रो विश्वयुद्धको समयमा हिटलरका सञ्चारमन्त्री गोयबल्सले झुठलाई पनि हजारौं पटक भनेर प्रचारयुद्ध चलाएर सत्य बनाउने कोशिस गर्थे । गोयबल्सका यी शैली नेपालको राजनीतिमा केही वर्षयता राम्रोसँग देख्ने अवसर मिलिरहेका छन् ।त्यो भनेको एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी...


लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली खेमाका ४ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । सांसदहरू प्रेम आले, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिनुभएकोहो।

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका केही नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने र तटस्थ रहने भएका छन् । पार्टी एकताका लागि गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरूले विश्वासको मत नदिने भएका एक नेताले जानकारी दिए...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनलाई कमजोर नआँक्न चेतावनी दिनुभएको छ । उहाँले माओवादी आन्दोलन विभाजित भएकाले यसलाई हेप्न खोजे त्यो गल्ती हुने धारणा राख्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतको प्रस्तावमाथि आज संसदमा भएको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत माग्नुभएकोछ। पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा देउवाले आफूलाई विश्वासको मत दिन सांसदहरूलाई आग्रह गर्नुभएकोहो। देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र थप काम गर्ने बताउनुभयो ।देउवाले विश्वासको मत मागेपछि त्यस...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर खेमाले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ । मतदानको अन्तिम समयमा आएर महन्थ खेमाले देउवालाई विश्वासको मत दिने भएको हो । अब एमालेका वरिष्ठ नेता...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर खेमाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
काठमाडौं । जनता समाजवादी पार्टीको विवादसम्बन्धी मुद्दा निर्वाचन आयोगको इजलासमा हेर्दाहेर्दैमा परेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको इजलासले दलको विवादमा प्रारम्भिक सुनुवाइ गर्दै कागजपत्र झिकाउने निर्णय गरेको छ। त्यस्तै आयोगको इजलासले आगामी साउन ६ गतेदेखि निरन्तर सुनुवाइ गर्दै...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
दाङ । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६/७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा फर्छ्यौट भएको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
चितवन । हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष बोलबम मेला नहुने भएको हो । देवघाट क्षेत्र विकास समितिले यस वर्ष बोलबम...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
जनता समाजवादी पार्टी नेपाल संसदमाविभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर खेमाका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्षउपेन्द्र यादव खेमा सत्तापक्षको सिटमा आसिन छन् । जसपालेकानुनी रूपमा विभाजन कुरिरहेको छ । निर्वाचन आयोगको इजलासमा जसपाको कानुनी आधिकारिकता...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् । पार्टीको जिल्ला समितिले बीस हजार अर्थात् दोब्बर क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
झापा । झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गर्नुभएको छ । मेमोरी किङ उपनामले परिचित उहाँले विसं २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शुङ्खलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ वल्र्ड...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारका तीन वर्ष उपलब्धि मूलक रहेको बताउनुभएको छ । रासससँग कुराकानी गर्दै उहाँले बजेट सफलतापूर्वक बजेट कार्यान्वयन भएको र गत आर्थिक वर्षमा समग्रमा कूल प्रगति ७३ प्रतिशत प्राप्त गरेको जानकारी...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबाट विश्वासको मत पाइनेमा ढुक्क रहेको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकपछि संविधानको रक्षाकालागि हिजोको दिनमा जुन गठबन्धन गरेको थियो,त्यो यथावत् रहने र माधव...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई संसद्को विश्वास छ भनी राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दल एवं सांसदलाई आह्वान गरेको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा आज बसेको बैठकले विश्वासको...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । अछाम क्षेत्र नम्बर- १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल खेमाका सांसदहरूको भेलामा उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...

लोकसंवाद संवाददाता,   श्रावण ३, २०७८
काठमाडौँ । संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज प्राप्त पत्रानुसार मन्त्रिपरिषद्को यही साउन २ गतेको निर्णय एवं सिफारिस नेपालको संविधानको धारा ११४...