जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
गरिबीको मारमाथि कोरोना महामारीले आक्रान्त ल्याटिन अमेरिकी देश पेरुमा निकै लामो र तनावपूर्ण निर्वाचन प्रक्रियापछि पेड्रो कास्टियोले राष्ट्रपतिका रूपमा शपथ लिएका छन्। यो घटना पेरुका लागि मात्रै होइन, विश्वकै लागि पनि एउटा आश्चर्यजनक घटना हो । किनकि स्वतन्त्र पेरुको करिब...
लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८


लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा अमेरिका ३५ पदकसहित शीर्ष स्थानमा उक्लेको छ । चीन र जापानलाई उछिन्दै अमेरिकाले शीर्ष स्थान ओगट्न सफल भएको हो । अमेरिकाले हालसम्म १३ स्वर्ण, १२ रजत र १० कास्यसहित कुल ३५ वटा...

रासस,   श्रावण १४, २०७८
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा सुशासन तथा भ्रष्टाचार निवारण विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो । विश्वविद्यालयले आउँदो २६ भदौदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन सुरु गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेललाईप्रधानमन्त्री शेरबहादुर देउवालेशपथ गराएकाछन् । सिंहदरबारमा आज बिहान प्रधानमन्त्री देउवाले पौडेललाई शपथ गराएका हुन् । शपथ ग्रहण गरेपछि उपाध्यक्ष पौडेलले सदस्यहरूलाई शपथ गराएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७८
नेपालीमा एउटा उखान छलोभले लाभ लाभले विलाप । माओवादी केन्द्र छाडेर एमालेमा गएका केही नेताका हकमा अहिले ठ्याक्कै यही उखान लागू हुने अवस्था आएको छ । मन्त्री बन्ने लोभमा गत पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लागेका पूर्वमाओवादी नेताहरु...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
जापानको टोकियोमा जारी ३२औँ गृष्मकालीन ओलम्पिकमा नेपालकी पौडीखेलाडी गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छन् । टोकियो एक्वेटिक सेन्टरमा सम्पन्न हिट चरणको खेलमा गौरिकाले महिलाको १००मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । गौरिकाले आफ्नै नाममा रहेको कीर्तिमान भङ्ग गरेकी हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानबिन समितिलाई नै दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले छानबिन समितिलाई २४ घण्टा समय दिएको एक केन्द्रीय नेतालेजानकारी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाका२२ जना सांसदहरू आन्तरिक छलफलमा जुटेका छन् । सरकारलाई तत्कालै पूर्णता दिने गठबन्धनमा सहमति बनेपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन उनीहरूलेछलफल गरिरहेका बताइएको छ...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको पूर्ण बैठक सुरु भएको छ । तुलसीलाल अमात्य भवन ललितपुरमा बुधबार दिउँसो पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बैठक बसेको हो । मंगलबारदेखि सुरु भएको बैठक आज सम्पन्न हुनेछ । बैठकले निर्वाचन आयोगमा सनाखत...

एजेन्सी,   श्रावण १३, २०७८
मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ जनाको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ ।गत १६ जुलाईदेखि सुरु भएको व्यापक वर्षाकाकारण १५० वटा जिल्लाकाएक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)बाट एमालेमा प्रवेश गरेका ४ जना नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेताहरूटोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
दूरसंचार क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल दूरसंचार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिन अगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइभजी...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्ट माधव नेपाल खेमा वर्तमानसरकारमा नजाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आज बिहान सहयोगी दलहरूका नेतालाईबालुवाटारमा बोलाएर बैठक गरेका थिए । बैठकमा नेपाल खेमाबाट डा.विजय पौडेल सहभागी थिए । यसअघिका बैठकमा भने माधव नेपाल...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
मन्त्रिपरिषद्बिस्तारका लागिसत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषद्बिस्तार तथा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी भए पनि एमालेको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७८
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हटेर काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको १५ दिन पुगेको छ । यो अवधिमा देउवा सरकार कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्ने, जनतालाई खोपको व्यवस्था गर्ने र महामारीका कारण प्रभावित बनेको अर्थतन्त्रलाई नयाँ...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७८
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो । मंगलबारकै मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस पनि गरेको छ । गण्डकीमा पृथ्वीमानसिंह...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७८
वर्तमान सरकारले प्रदेश प्रमुखहरू परिवर्तन गर्ने तयारी गरेसँगै पुरानै प्रदेश प्रमुखहरूले पुन: रुचि देखाउन थालेका छन् । आज मात्र गण्डकी प्रदेश प्रमुखका लागि नेकपा माओवादी केन्द्रबाटतत्कालीन प्रमुख अमिक शेरचनको नाम सिफारिस भएको छ भनेप्रदेश २ का लागि पुरानै तिलक परियारको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७८
जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न३ सदस्यीय निर्वाचन समितिगठन गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले निर्वाचन समिति गठन गरेको एक नेताले बताए । समितिमा नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ सदस्य छन्...