बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को असन्तुष्टमाधव नेपाल खेमाले आफ्नोखेमाको केन्द्रीय कमिटीको बैठक राख्ने तयारी गरेको छ ।बैठक आजै बस्ने तयारी भएको एक नेथाले जानकारी दिए। काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जना सांसदसहितको बैठक बस्न लागेको...


लोकसंवाद संवाददाता,   श्रावण ६, २०७८
काठमाडौँ ।प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस आज २०७८ साउन छ गते मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७८
काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)आज २०७८ साउन ६ गतेदेशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक मान्यता रहिआएको छ । इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात्...

रासस,   श्रावण ५, २०७८
काठमाडौँ ।मिति २०७८ असार ३० गते नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा ९एमाले० का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । मिति २०७८...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधव नेपाल खेमाले सरकारमा जाने तयारी गरेको छ । नेपाल निकट स्रोतका अनुसार केही दिनभित्र नै माधव खेमासरकारमा सहभागीहुनेछ । नेपाल खेमालाई ६ वटा मन्त्रालय दिने सहमति भएको र ती मन्त्रालयकोटुंगो नलागेकाले मात्र सरकारमा जान ढिला...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
साउदी अरेबियाले कोभिड- १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
सूचना तथा प्रसारण विभागले नवीकरण नगरेकै आधारमा अनलाइन संचार माध्यम दर्ता खारेजी र संचालनमा रोक नलगाउने भएको छ । विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । यसअघि अनलाइन संचार माध्यम संचालन निर्देशिका, २०७३ को उपदफा (३)बमोजिम विभागले अनलाइन...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाका नेताहरूबीच भेटवार्ता भएको छ । भेटका लागि विप्लव समूहबाट महासचिव विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बाँस्तोला ओली निवास बालकोट पुग्नुभएको थियो । भेटमा सहभागी एक...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
काठमाडौँ । नेकपाकालीन अन्तर्संघर्षका कारण विवादमा फँसेको नेकपा एमाले अन्ततः विभाजनका डिलतिर पुगेको छ । तर पार्टीभित्रको लामो संघर्षमा केही अस्वभाविक परिदृश्यहरु देखिएका छन् । पार्टी अन्तर्संघर्षमा लामो समय माधवकुमार नेपालसँग रहेकाहरु पार्टी एकताका लागि भन्दै संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाउन राप्रपाले वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउन भूमिका निर्वाह गर्न लागेको बताउनु भएको छ । अध्यक्ष थापाले राप्रपा मकवानपुरद्वारा २०७८ साउन ४ गते स्थानीय बकैया गाउँपालिका४ जुरेलीमा आयोजित...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ । सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै पूरक निवेदन दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति कार्यालय...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
संसदीय सुनुवाइबिना विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च अदालत पुग्नुभएको छ। संसदीय सुनुवाइबिना २ पटक भएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर अर्याल सर्वोच्च पुग्नुभएको हो। तर, उहाँको रिट दर्ता भने...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको जोन्सन एण्ड जोन्सन खोपका लागि २८ वटा अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि ६ साउनसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अतिअशक्त अपाङ्गता भएर क र ख वर्गको कार्ड प्राप्त गरेका व्यक्ति,...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
नेकपा एमालेले पार्टीभित्रको विवाद समाधानका लागि गठितकार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको छ । सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले कार्यदलले जुटाएको १०बुँदे सहमतिलाई अनुमोदन गरेको हो । बैठकले पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने निर्णय पनिगरेको केन्द्रीय...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने भएको छ । सोमबार ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले विश्वासको मत माग्दा एमालेका माधवकुमार...

रासस,   श्रावण ४, २०७८
पाकिस्तानमा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको पञ्जाबप्रान्तअन्तर्गत पर्ने डेरा घाजी खान जिल्लाको टौन्सा बाइपास नजिकै भएको घटनाका कारण अरू३० जना घाइतेसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । तीब्रगतिमा आएको बस ट्याक्टरको...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
नेपाल कम्युनिस्ट पार्टी(एमाले)को केन्द्रीय कमिटीको बैठक ललितपुरस्थित तुल्सीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल खेमाअनुपस्थित छ । एमालेले पार्टीलाई २ जेठ २०७५ अघिको संरचनामा फर्काउने झल्को दिने गरी बैठक स्थलमा केन्द्रीय कमिटीको १०औँबैठकको ब्यानर राखिएको छ । बैठक बोलाउँदा...

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
चितवन ।चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति चितवनले अदालतबाट पक्राउ परेका व्यक्तिहरु छुट्न थालेपछि संरक्षण कार्यमा चुनौती थपिएको बताएको छ । निकुञ्जका कर्मचारी र सुरक्षा निकायको अथक प्रयासबाट पक्राउ परेकाहरू अदालतबाट सामान्य धरौटीमा छुट्न थालेपछि संरक्षणमा चुनौती थपिएको समितिले...