बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७८
काठमाडौं । राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गर्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय...


लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा कामय मुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बलाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा ३...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
काठमाडौँ । जन सांस्कृतिक महासंघको केन्द्रीय सचिवालय बैठक शनिबार काठमाडौँमा सम्पन्न भएको छ । भौतिक उपस्थिति र जुमका माध्यमबाट समेत बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेकोमहासंघजनाएकोछ । महासंघका अनुसारअध्यक्ष एवम् सचिवालय संयोजक खगेन्द्र राईको अध्यक्षतामा बसेको बैठकले भदौ २५...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
मेलम्ची । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ । ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
बाँके । बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र उत्तरदक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुनेक्रम बढ्दो छ । साथै राजमार्गको दुवैतर्फ...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
काठमाडौं । सङ्घीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आउनुभएको गुनासोलाई सम्बोधन...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासको माग गर्दै नेपाल टेलिकमका कर्मचारीले विगत १२ दिनदेखि भद्रकालीस्थित केन्द्रीय कार्यालयको मूल ढोका अगाडि धर्ना दिँदै आएका छन् । साविकको कर्मचारी विनियमावली, २०६१ मा रहेको तह १० मा ८ वर्ष र तह ११ मा...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड आज बिहान उनकै निवासमा पुगेका थिए । प्रचण्डले नेता नेपाललाई पटक पटक भेटेर सरकारमा सहभागी हुन आग्रह...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
मन्त्रिपरिषद् बैठकले ३ जना सचिवको सरुवा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका प्रशासनतर्फका सचिव लक्ष्मण अर्याल र अर्थसचिव शिशिर ढुगानाको सरुवा प्रधानमन्त्री कार्यालयमाभएको छ भने महालेखा नियन्त्रक मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालय पठाइएको छ । नयाँ सरकार गठनसँगै ४...

लोकसंवाद संवाददाता,   श्रावण १७, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटीबैठक आज पनि बस्ने भएको छ ।दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्ने एक नेताले जानकारी दिए। शनिबार बसेको स्थायी कमिटीको बैठक पार्टीको एकताका लागि केही सयम पर्खिने निष्कर्ष निकाल्दै सकिएको थियो ।...

एजेन्सी,   श्रावण १७, २०७८
विमानबाहक युद्धपोत एचएमएस क्विन एलिजाबेथसहित बेलायती नौसेनाको क्यारियर स्ट्राइक ग्रुप विवादास्पद साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेपछि चीनले कुनै गलत हर्कत नगर्न चेतावनी दिएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को मुखपत्र ग्लोबल टाइम्सले भनेको छ, चीनको जनमुक्ति सेना कुनै पनि...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेशका ३ जनामन्त्री सांसदबाट पदमुक्त भएका छन् । शुक्रबार लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना जारी गरी मन्त्रीहरूसन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय सांसद पदबाट पदमुक्त भएको जानकारी दिएका हुन् । जसपा केन्द्रीय कार्यकारिणी...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
२०७७ सालको मदन पुरस्कारका लागिप्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा पुस्तकको सूची सार्वजनिक गरेको हो । त्यसमा एकलव्यको देब्रे हात, करिया, कल्पग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गो, मोक्षभूमि, रमिते र लिम्बूवानको ऐतिहासिक दस्तावेज...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
काठमाडौँ। मेगा बैंक नेपाल लिमिटेडले२०७८ साउन १५शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
नेपाली कांग्रेसका ३ जनानेता क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि छलफलमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्ण सिटौलाबीच अहिले छलफल चलिरहेको छ । देउवाको निजी निवास बूढानीलकण्ठमा छलफल चलिरहेको बताइएको छ । कांग्रेसले...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छन्। चौधरीले महिला १०० मिटर दौडमा खासै उल्लेख्य प्रदर्शन गर्न सिकनन् । उनले निर्धारित दूरी १२.९१ सकेण्डमा पूरा गरेकी थिइन्। ९ जना खेलाडी सम्मिलित...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले आजपदभार ग्रहण गरेका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो । शेरचन लुम्बिनी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुन् । ७ माघ २०७४ मा लुम्बिनी प्रदेशको...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि ३ दिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड- १९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्नेछन् । प्रमुख प्रशासकीय अधिकृत...