जेठ ५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
नेपाल आयल निगमले पेट्रोलको मूल्य पुनः बढाएको छ । मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि भएको नेपाल आयाल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले पेट्रोलको मूल्य २ रूपैयाँ बढाएको हो । वृद्धि गरिएको मूल्यसँगै पेट्रोलको मूल्य प्रतिलिटर...
लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
लोकसंवाद संवाददाता,   भदौ १६, २०७७


लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले परम्परा एवं सांस्कृतिक महत्वको पर्व इन्द्रजात्राले सबै नेपालीबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै आपसी समझदारी र बन्धुत्वको भावना विकसित भई राष्ट्रिय एकता सुदृढ गर्न सघाउ पुर्याउने बताउनुभएको छ । इन्द्रजात्राको अवसरमा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले नेपालीबीचको एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई नेपालीले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
बुटवलमा ११ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरीमा कोरोना देखिएको हो । यसअघि १५ जना कैदी र ४ जना प्रहरीमा कोरोना देखिएको थियो । त्यसपछि अन्य प्रहरीको पनि कोरोना परीक्षण गरिएकोमा...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
स्पेनिस क्लब रियल सोसिडाडमा आबद्ध भएका डेभिड सिल्भालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी यसै सिजन म्यानचेस्टर सिटीबाट रियल सोसिडाड पुगेका हुन् । ला लिगा क्लब रियल सोसिडाडले सिल्भालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ । कोरोना देखिएपछि...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
पर्सामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २० हरपतगञ्जका ५३ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको हो । संक्रमित पुरुषको गएराति पौने १ बजे नारायणी अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
कोरोना सङ्क्रमण पुष्टि भएपछि १४ दिनदेखि होम आइसोलेसनमा रहेका वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङले आफू र छोराको समेत कोरोनाको पुनःपरीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जानकारी दिएकी हुन् । उपसभामुख तामाङले आफ्नो स्वास्थ्यको चिन्ता...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उनलाई सङ्क्रमण पुष्टि भएको हो । यही १३ भदौमा धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत ६ मेको बिहान साढे १० बजे दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो । ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
झापा । नेपाल निजामती कर्मचारी सङ्गठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार पत्रकार सुब्रत न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्रमोद तामाङको दशौँ स्मृति दिवसका अवसरमा आज आयोजित श्रद्धाञ्जलिसभामा संगठन झापाका अध्यक्ष केदार पोखरेलले यस वर्षको पत्रकारिता पुरस्कार न्यौपानेलाई, उत्कृष्ट...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरका दर्शनाचार्य (एम.फिल.) तहका सम्पूर्ण विद्यार्थीहरूले २०७७ भदौ १४ गते आइतबार एक . प्रेस विज्ञप्ति जारी गरी सवारी साधनमा अङ्ग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्ने भन्ने सर्वोच्च अदालतको फैसला तत्काल सच्याउन माग गरेको छ...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । कोभिड१९ का कारण काठमाडौँकेरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
झापा । कोभिड १९ को बढ्दो सङ्क्रमणका कारण झापाका विभिन्न सात वटा स्थानीय तहमा कतै आंशिक त कतै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा ५७४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक, कनकाइ, कमललगायतका स्थानीय तहमा पूर्णरुपमा निषेधाज्ञा छ ।...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले महिला नेत्री मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आइतबार साँझ आयोजना गरेको कोभिड१९ पछिको नयाँ विश्वमा...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
कोरोना भाइरस संक्रमण बढ्दै जाँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निशुल्क परीक्षणका लागि ३ वटा मापदण्ड तय गरेको छ । सोही मापदण्डका आधारमा मात्रै अब कोरोनाको निशुल्क परीक्षण हुनेछ । आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थालेको आशंकामा परीक्षणको व्यवस्था...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
चितवनमा थप ५३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशाला र धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा ५३ जनामा कोरोना पोजेटिभ देखिएको हो । धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबै भरतपुर महानगरपालिकाका...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
कालिकोटको तिलागुफा नगरपालिका१ नाग्ममा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । पहिरोपमा परी एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका २ जनालाई उद्दार गरी थप उपचारका लागि कर्णाली...