बैशाख २२, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक भदौ २६ गते बस्ने भएको छ । साउन १३ गतेदेखि स्थगित रहेको बैठक भदौ २६ गते बोलाउने सहमति भएको हो । मंगलबार बिहान बालुवाटारमा पार्टी अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल...


लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
डोटी । डोटी जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि यहाँको स्थानीय प्रशासनले निषेधाज्ञाको समय एक हप्ताका लागि पुनः थप गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै स्थानीय प्रशासनले यही भदौ २८ गते राति...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
बैतडी । बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले २०७७ भदौ २१ गते आइतबार एक प्रेस विज्ञप्ति जरी गरी धान रोपेपछि हाल्नुपर्ने मलको अभाव हुन दुखी भएको बताउनु भएको छ । समयमा नै ठेक्का लगाउँदा लगाउँदै ठेक्का लिएका फर्महरूको लापरबाहीको...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
दुई वर्ष अघि सत्ता सम्हाल्दा ओलीको अनुहारमा खुसीको कुनै सीमा थिएन । उनले पार्टी भित्रवा पार्टी बाहिर कसैले पनि आफूलाई हल्लाउन नसक्ने भन्दै पार्टीभित्र र बाहिरका विरोधीलाई देखिने गरीपाखा लगाउने रणनीति अक्तियार गर्नु भयो । अन्ततः यस रणनीतिले उहाँलाई घेराबन्दीमा...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
टेक्सस । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
महोत्तरी । कोभिड१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी)को अहिलेको सङ्ख्या ५० मा ७३ थपेर १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा विरही अस्पतालबाटै गिरफ्तार भएका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ । उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
भोजपुर । भारी बर्षाका कारण पहिरो गई अरुद्ध हुन गएको ग्रामीण कृषिसडकको अवरोध हटाइएको छ । समाजसेवी भक्त राईको सहयोगमा अरुण गाउँपालिका७, खाल्ले, भञ्ज्याङको आइतबारे खोला नजिक अबरुद्ध सडक डोजर लगाएर हटाइएको हो । 'साउनमा परेको अविरल बर्षाका कारण आइतबारे...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडाैँ । नेपाली भाषा शिक्षा समूह (२०६८०६९) त्रि.वि., कीर्तिपुरका २ सय २८ जना विद्यार्थीहरुले २०७७ भदौ २० गतेएकप्रेस विज्ञप्ति जारी गरी देशको अस्मितालाई रक्षा गर्ने भाषामा प्राविधिक सहजता विकास गरेर कायम गर्नुको साटो विभिन्न कारणहरू देखाउँदै विदेशी भाषाको बढोत्तरी गरेको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
खोटाङको जन्तेढुङ्गा गाउँपालिका४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको वीभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमायाको शव आफ्नै घरमा फेला परेको हो । दाजुबहिनीको मृत्यु भएको...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
कोरोना भाइरस (कोभिड१९) को संक्रमणबाट मोरङमा एकैदिन चारजनाको मृत्यु भएको भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विराटनगरका दुुई महिला र धनपालथान तथा बुढीगँगा गाउँपालिकामा एकएक जना पुुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएकी विराटनगर४...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
पछिल्लो २४ घन्टामा देशभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये काठमाडौं उपत्यकामा ४०८ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३२६ जना, ललितपुरमा ३७ जना र भक्तपुरमा ४५ जनामा...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
बुटवलको कोरोना विशेष अस्पतालमा थप २ कोरोना भाइरस सङ्क्रमितकोे मृत्यु भएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका२ का ३७ वर्षीया महिलाको आज बिहान ६ बजे र बुटवल११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७७
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा १ साताका लागि थप गरेको छ । नयाँ निर्णयअनुसार अब २७ भदौंसम्म कास्की जिल्लाभर निषेधाज्ञा लागू हुनेछ । यो समयमा सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
बागलुङ । बाढीपहिरो पीडितका लागि राहत लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली अहिले बागलुङको ढोरपाटन पुगेको छ । मौसम खराबीका कारण बिहीबार बीच बाटोबाट फर्किनुभएका गृहमन्त्री थापा आज पुनःराहत सामग्रीसहित सेनाको हेलिकप्टरमार्फत ढोरपाटन पुग्नुभएको हो । तत्काल आवश्यक त्रिपाल, टेण्ट, म्याटलगायतका...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
काठमाडाैं ।फोटो पत्रकार क्लबले नेपालका पत्रकारका लागि स्वतन्त्र भएर सूचना सम्प्रेषण गर्न पाउने वातावरण बनाउन आग्रह गरेको छ । क्लबले एक प्रेस विज्ञप्ति जारी गरी ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्न बिहीबार पुल्चोकमा भेला भएका स्थानीयवासीको प्रहरीसँग भएको झडपको तस्बिर...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
बागलुङ । नेकपा (मसाल)ले बागलुङको ढोरपाटनमा आएको बाढीपहिराबाट पीडितको उद्धार र सहयोगका लागि सबैलाई अनुरोध गरेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहले बिहीबार विज्ञप्ति जारी गरी बेपत्ताको खोजतलासमा जोड दिन अनुरोध गर्नुभएको छ । बुधबार रातिको बाढी र पहिराले बागलुङको...