बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
झण्डै २ वर्षदेखि विश्व कोरोना कहरको चपेटामा छ । लाखौँले कोरोनाका कारण अकालमै ज्यान गुमाइसकेका छन् भने करोडौँले यसको पीडा भोगिरहेका छन् । सबै उमेर समूहका मानिसमा कोरोनाका नयाँनयाँ भेरिएन्टले दुःख दिइरहेको अवस्था विद्यमान छ । कोरोनाविरुद्धका खोपहरूको निर्माण व्यापक...
लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८


एजेन्सी,   मंसिर २०, २०७८
वर्माकी नेतृ आङ सान सुकीलाई ४वर्ष जेल सजाय ताेकिएकाे छ । म्यानमारकाे सैनिक सरकारले नेतृ सूकीलाई साेमबार ४वर्ष जेल सजाय सुनाएकाे हाे । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएकाे र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी...

न्युज कारखाना,   मंसिर २०, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँमहाधिवेशनमा संस्थापन पक्षबाट महासचिवका सम्भावित दाबेदार मानिएका गृहमन्त्री बालकृष्ण खाण आफ्नै प्रदेशमा भने कमजोर देखिएका छन् । लुम्बिनी प्रदेश र जिल्लाहरूको अधिवेशनको नतिजाका आधारमा कांग्रेस केन्द्रीय सदस्य खाण कमजोर देखिएका हुन् । कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेकपा एमाले सचिव योगेश भट्टराईले गैँडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल चितवनले सोमबार गरेको पत्रकार सम्मेलनमा भट्टराईले एमालेलाई जिस्काए परिणाम राम्रो नआउने चेतावनी दिँदै जिस्काउनेलाई लखेट्ने धम्की दिए । चितवनमा...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
पञ्चायतका हिमायती नेताहरुले खोलेको कुलीन वर्गीय पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्ता र स्वार्थका लागि पटक पटक विभाजित भयो । पछिल्लो समयमा तीन टुक्रामा रहेको राप्रपाको एकता महाधिवेशनले राजेन्द्र लिङ्देनलाई नयाँ अध्यक्षका रुपमा निर्वाचित गरेको छ । सूर्यबहादुर थापा र...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
नेकपा (माओवादी केन्द्र)ले आगामी ११-१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी समितिको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान परिमार्जन गर्ने जिम्मा स्थायी समितिसदस्य देव गुरुङले पाएका छन् । उनको संयोजकत्वमा गठन भएको विधान परिमार्जन समितिले पार्टीको...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा पराजित भएपछि निवर्तमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालैसम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेपछि थापा पूर्वराजपरिवारमाथि खनिएका हुन् । महाधिवेशनको नेतृत्व चयनका लागि भएको मतदानको परिणाम आइतबार बिहान आएसँगै थापाले आफूलाई...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
विद्युत् खपत बढाउने अभियानमा लागेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगी, व्यवसायीसँग छलफल गरेका छन् । उनले करिडोरमा संचालित उद्योगहरूको अनुगमन भ्रमण र उद्योगी, व्यवसायीहरूसँग अन्तर्क्रिया गरी विद्युत् मागको हालको अवस्था र भविष्यको आवश्यकताका विषयमा...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएकामा आइतबार ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो । आइतबार...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नबोक्ने निष्कर्षसहित याक एन्ड यति होटलबाट आइतबार बिहान १० बाहिरिएका छन् । राप्रपा एकता महाधिवेशनमा अर्का प्रत्यासी राजेन्द्र लिङ्देनसँग पराजित भएलगत्तै दरबारमार्गस्थित याक एन्ड यति होटलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदै छ । बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो । पहिलो चरणको मतदानमा सभापतिका ३ उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्र मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट...

न्युज कारखाना,   मंसिर १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दु राष्ट्रको पक्षमा सबैलाई एक मत बनाउने उद्घोष गरेका छन् । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपाबाहिर भएका राजसंथा र हिन्दुराष्ट्र चाहिन्छ भन्ने सबै संघ, संगठन र...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) र एक जना नेपाली सेनाका पूर्वजर्नेल निर्वाचित भएका छन् । पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७८
काठमाडाै । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । राजेन्द्र लिङ्देनले १८१७ मत प्राप्त भएका हुन भने प्रतिद्वन्दी कमल थापाकाे...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७८
लमजुङ ।दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धकछ्याङ्दी हाइड्रो पावर कम्पनीले जनाएको छ ।आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हाे। कम्पनीका अनुसार आयोजनाले दुईसातासम्म परीक्षण...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७८
कास्की । नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनअन्तर्गत मतदान सकिएको छ । शनिबार बिहान पौने १० बजेदेखि सुरु भएको मतदान भर्खरै सकिएको हो । गण्डकी प्रदेशमा एकहजार एकसय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ । यहाँ एकहजार एकसय ६० मतदाता...

लोकसंवाद संवाददाता,   मंसिर १८, २०७८
कलैया ।समाजवादी प्रेस संगठन नेपालको बारा जिल्ला भेला आज (शनिवार)कलैयामा सम्पन्न भएको छ । सम्पन्न जिल्ला भेलाले अजय साहको अध्यक्षमा २५ सदस्यीय बारा जिल्ला कमिटी गठन भएको छ । अध्यक्ष साह नेपाल पत्रकार महासंघ बाराको कार्यसमिति सदस्यमा एक कार्यकाल निर्वाचित...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजाप्रकाशनगरिएको हो । सार्वजनिक नतिजाअनुसार ७ हजार ३६ परीक्षार्थीले ए प्लस, ४८ हजार २३९ परीक्षार्थीले ए, ७० हजार एक जना परीक्षार्थीले बी प्लस, ९९...