बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७८
नेकपा एमालेले ४४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए । सबैलाई केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको...


लोकसंवाद संवाददाता,   मंसिर २६, २०७८
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन दर्ता भएको छ । कांग्रेस नेतृत्वका लागि निर्वाचनको मनोनयन भइरहँदा यसपटक कांग्रेसका परम्परागत रुपमा हुने दुई गुटहरुमा फेरबदल र विभाजन आएको छ । कांग्रेसको १३औं महाधिवेशनमा प्रतिस्पर्धामा रहेका तीन वटै समूह १४...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७८
काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत मनोनयन दर्ता समय सकिएको छ । शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो ।...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७८
काठमाडौं ।सत्तासीन नेपाली कांग्रेसकाे१४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया आजशनिबार सुरु हुँदैछ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन भई राति नै बन्दसत्र सकिएकाेमा आज मनाेयन दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार १३ पदाधिकारी र १ सय २१ केन्द्रीय...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
ललितपुर । स्टार अस्पतालले सानेपालेनुवाकोटमा 'स्टार नुवाकोट अस्पताल' विदुरस्थित ढुंगेमा सञ्चालनमा ल्याएको जनाएकोछ। स्टार अस्पतालका अनुसार एक वर्षदेखि सेवा दिँदै आएको भए पनिअस्पतालको विधिवत्उद्घाटन भने हालै गरिएको हो । स्टार अस्पतालले दिएको जनाकारी अनुसारविशिष्टीकृत सेवा दिने अस्पतालका रुपमा परिचित स्टार...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई सभापतिमा जिताइदिन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । शुक्रबारदेखिसुरु नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका हुन् । उनले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूले...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
नेपाली कांग्रेसको बन्द सत्र साढे ७बजेसुरु हुने भएको छ । कांग्रेस १४औँमहाधिवेशनअन्तर्गत उद्घाटन सत्र समापन भएसँगै केही बेरमै कांग्रेसले बन्द सत्र संचालन गर्ने भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाशशर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले साढे ७बजेतिर बन्द सत्र सुरु हुने...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि पार्टीले एक्लै हिँड्ने प्रयत्न गरे अहंकार मात्र हुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले अहिले प्राप्त उपलब्ध पनि सामूहिक रूपमा हासिल गरेको र आगामी दिन पनि कसैले...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना दिने क्रममा ओली ड्यासमा पुग्दा प्रचण्ड र नेपाल आफ्नो सोफामा थिएनन् ।...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् । काठमाडौंमा भइरहेको कांग्रेसको १४औँमहाधिवेशनको उद्घाटन कार्यक्रममा महाधिवेशन सफलताको शुभकामना दिँदै उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजालाई एउटा पार्टी खोल्न चुनौती दिएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रलाई शुभकामना दिने क्रममा नेता नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नयाँ पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका हुन् । उनले एउटै परिवारको...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
नेकपा एमालेको सूर्य चिह्नबाट स्वतन्त्र उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी भएका हृदयेश त्रिपाठीले अन्ततः नयाँ पार्टी घोषणा गर्ने भएका छन् । तराई-मधेस केन्द्रित राजनीति छाडेपछि सूर्य चिह्नबाट विजयी त्रिपाठीले २८ मंसिरमा एभरेस्ट होटल, बानेश्वरमा नयाँ राजनीतिक दलको घोषणा गर्न लागेका...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७८
देशकै पुरानो पार्टी नेपाली कांग्रेसको१४ औं महाधिवेशनको आजबाट सुरु हुँदैछ । कुनै पार्टीको महाधिवेशन त्यसको नीति, विधि र पद्धतिको व्यवस्थापन र नयाँ नेतृत्व चयनसँगै निश्चित अवधिसम्मका लागि विचार तथा पार्टीका कार्यक्रमहरु तय गर्ने सर्वोच्च थलो हो । तर कांग्रेसको महाधिवेशनमा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि देशभरबाट ४ हजार ६००प्रतिनिधि सहभागी हुुँदै छन् । यतिबेला महाधिवेशनस्थल भृकुटीमण्डपमा सिँगारिँदै छ । महाधिवेशनस्थल सिंगार्न रोशन आर्टस् सर्भिसले जिम्मा लिएको छ । बुधबारदेखि नै...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेकपा एमालेले एउटालाई हटाएर अर्को व्यक्तिलाई ल्याउँदैमा न्यायालयमा सुधार नआउने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउने पक्षमा नरहेको बताएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने या नयाँ बनाउने खेलमा एमाले नरहेको बताए...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
साताको पाँचौँकारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ ।नेप्से परिसूचक ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ वटा कम्पनीको६२ लाख २३ हजार ७२१ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ६७...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारदेखिसुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिए । वरिष्ठ नेता...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७८
पार्टीको १४औँ महाधिवेशन सुरु हुने अघिल्लो दिन बिहीबार कांग्रेस नेताहरू पदाधिकारी चयनका लागि छलफलमा व्यस्त भएका छन् । पार्टीको केन्द्रीय समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइए पनि सुरु हुन सकेको छैन भने कृष्णप्रसाद सिटौला खेमाको बैठक गौशालामा बसिरहेको...