बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोर दिए बापत जनतालाई पैसा तिर्ने गरि काम थाल्न लागेको बताएका छन् । मन्त्रालय सम्हालेको महिना दिन पुगेको अवसरमा बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले एक महिने उपलब्धि र आगामी योजना सार्वजनिक...


रूपक अलङ्कार,   श्रावण ११, २०७९
विद्वान् चाणक्यका बारेमा धेरै मानिसले जानेका छन् । अर्थशास्त्र र नीति शास्त्रमा चाणक्यको नाम बडो सम्मानका साथ लिइन्छ । करिब दुई सहस्राब्दी पूर्व जन्मेका चाणक्य नन्द सम्राटकाविनाशक र चन्द्र गुप्त मौर्यका गुरु मानिन्छन् । राजा नन्दलाई सिंहासनबाट च्युत गराएर चन्द्र...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७९
काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाद्वाराराष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ । प्रधानमन्त्री देउवाले रासस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ताम्रपत्र अनावरण एवं रिबन काटेर भवन उद्घाटन गर्नुभएको हो । विसं २०७२ को विनासकारी गोरखा...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७९
काठमाडौं । भूमि, व्यवस्था तथा सहकारी मन्त्री शशीश्रेष्ठले प्रक्रिया मिचेर आफ्नै नन्दलाई सरकारी नियुक्तिदिलाएकी छिन् । मन्त्रालय अन्तर्गतको साझा स्वास्थ सेवा सहकारीको सञ्चालक समितिसदस्यमा आफ्नै नातामा नन्द पर्ने उर्मिला पोखरेललाई मन्त्री स्तरीय निर्णय गरेरनियुक्ति दिलाएकी हुन् । सरकारी सेवाबाट दुई...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७९
गोरखा ।गोरखा जिल्लाको आरुघाटगाउँपालिका स्थितस्वास्थ्य शाखामा नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । २० वटा अक्सिजन सिलिन्डर सहितकास्वास्थ सामाग्रीनेकपा समाजवादी गोरखाका नेता तथा नेपाल कृषिमजदुर संगठनको केन्द्रिय अध्यक्ष उत्तर बहादुर खड्कालेआरुघाट गाउँपालिका अध्यक्ष राजु...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७९
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्तिहरु अर्थमन्त्रालयमा प्रवेश गराई करका दरहरू हेरफेर गरेको आरोप लाग्यो । प्रमुख प्रतिपक्ष एमालेले अर्थमन्त्री शर्मामाथि छानबिन माग गर्दै लगातार संसदमा आवाज उठाएपछि २२ असारमा सभामुख अग्नि सापकोटाले छानबिन...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७९
काठमाडौँ ।सहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नव नियुक्त मेयर उपमेयहरूलाई सचेत गराएका छन् । नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भनेखासगरी २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काङ्ग्रेस...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७९
इन्टरनेट सेवालाई द्रुत गतिमा विस्तार गरि रहेकोमा पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिशमिडिया नेटवर्कलेआईपीटिभीको सेवा शुभारम्भ गरेको छ । डिश होम आई टिभीको नाममा यो सेवाको सुरुवात भएको जानकारी दिन पाउँदा हाम्रो ग्राहकहरुले डिटिएचलाई...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७९
अछाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुद्धिजीवीले देशको नीति निर्माण तहमा सुझाव दिँदा दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । नेपाल बुद्धिजीवी परिषद (समाजबादी)जिल्ला कमिटी अछामले आयोजना गरेको बधाई तथा शुभकामनाको कार्यक्रममा बोल्दै...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७९
कांग्रेसका नेताहरुको एउटा साझा बुझाई छ प्रचण्ड एक्लै चुनाव लड्दैनन् । हामीसँग भएन भने अरुसँग गठबन्धन गर्छन् । २०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा देशकै सबैभन्दा ठूलो दल बनेको प्रचण्ड नेतृत्वको माओवादी यतिबेला दर्जन टुक्रामा विभाजित छ । क्रान्ति गर्ने नाममा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौँ । धरहरा अवलोकनमा निस्किएका सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई कम्तिमा आफ्नो इज्जतको पनि ख्याल गर्न भनेका छन् । आयोजना निर्देशक कोष नाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि मन्त्री चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधितर्फ लक्षित गर्दै...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा महानगरपालिकासँग सहकार्य गरिने बताउनुभयो । काठमाडौं,...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौँ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणमा सहभागीले आगामी तीन महिना मूल्यवृद्धि हुने अपेक्षा गरेको पाइएको छ । आगामी तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशतसम्म पुग्ने सर्वेक्षणको नतिजाले देखाएको छ । ९४.७ प्रतिशत उत्तर दाताले आगामी तीन महिनामा मूल्यवृद्धि हुने...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
भक्तपुर ।भक्तपुर सल्लाघारी क्षेत्रमा रहेकाे रुखहरूकाट्न थालिएको छ । पुरानाे र कमजाेर रुख ढलेका कारण आइतबार गम्भीर दुर्घटनाभएपछि सडकमा खतरा बनिरहेका रुखहरू साेमबारदेखिकाट्न सुरु भएको हो । भक्तपुर नगरपालिका-१ सल्लाघारीमा आइतबार सल्लाको रुख ढलेरस्कुटर र मिनीबस माथि बज्रिदातीन जनाको मृत्यु...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौं ।राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि संशोधन राख्न चाहने...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
प्रतिनिधिसभाबाट पारित भएको नागरिकता विधेयकविरुद्ध एमालेले यतिबेला चर्को स्वर निकालिरहेको छ । महासचिव शंकर पोखरेलले पार्टीको कर्णाली प्रदेशका कार्यकर्ता प्रशिक्षणका क्रममा नागरिकता विधेयकमा आफूहरुको गम्भीर असहमति रहेको भन्दै १६ विधेयकविरुद्ध प्रदर्शन गर्ने बताएका छन् । यसअघि शुक्रबार जनकपुर पुगेका माओवादी...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौं । हेटौडामा साउन ६ र ७ गते सम्पन्न नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचन समितिका अनुसार ८ वर्षपछि सम्पन्न भएको महाधिवेशनले कार्यसमितिको अध्यक्ष पदमा शिव लम्साल ७ सय ४५ मत ल्याएर निर्वाचित...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७९
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसको उपलक्ष्यमा पुष्पलाल मित्रता केन्द्रले 'विश्वको भूराजनीतिक तनाव र नेपालको परिस्थिति'विषयक एकजन बहस कार्यक्रमको आयोजना गरेकाे छ । पुष्पलाल मित्रता केन्द्र काठमाडौंले असंलग्नता र राष्ट्रियतामाथि देखिएको गम्भिर चुनौतीलाई...