बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   श्रावण २, २०७९
काठमाडौं ।भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाकोमैत्रीपूर्ण निमन्त्रणामा तीन दिने भारत भ्रमण सकेर पूर्व प्रधानमन्त्री तथामाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साउन १ गते आइतबार नेपाल फर्कि सकेका छन् । भारत सरकारका प्रधानमन्त्री र पदाधिकारीसँग भेट हुने कार्यक्रम रहेको हुँदाभएकाले...


लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि नाइजेरियाका राजदुत अहमद सुलेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र नाइजेरियाबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका साथै नेपालको पर्यटन विकास एवम् प्रवर्द्धनका विषयमा विचारविमर्स...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौँ ।नेपाली कांग्रेसको पदाधिकारी बैठक आइतबार अपरान्ह ३ बजे बस्ने भएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने भएकाे छ । केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले बोल्ने क्रम सकिएपछि पुनः पदाधिकारीको मात्रै बैठक बस्न लागेको हो । केन्द्रीय कार्यालय सानेपामा बस्ने...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
काठमाडौँ ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघ र नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा बालुवाटारमा विरोध प्रदर्शन गरेका हुन् । जारी प्रदर्शनमा प्रहरीले हस्तक्षेप...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
मोरङ । मोरङ कारागारमा थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना लक्षण देखिएकाे आशंकामा ३९ जनाको शनिबार पीसीआर परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कारागारमा कोरोना संक्रमण पुष्टि हुने कैदीबन्दीको संख्या ५४ पुगेको छ...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७९
पछिल्लो समयमा देशमा फेरि वाम गठबन्धनको चर्चा ह्वात्तै बढेको छ । स्थानीय तहको निर्वाचन सकिएर प्रदेश र संघीय संसदको निर्वाचनको मिति नजिकिदैं गर्दा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका केही नेताले वाम गठबन्धन निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले सहिदको बलिदानले नै गणतन्त्र आएको बताएका छन् । काठमाडौँको शंखरापुर१ मा नवनिर्मित सहिद किरण दंगाल पार्कको शनिबार उद्घाटन गर्दै मन्त्री चौधरीले गणतन्त्र सहितको नयाँ संविधान ल्याउन सहिद परिवारले ठुलो योगदान गरेको बताएका हुन्।...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
सुनसरी।नेपाल ट्रेड युनियन महासंघकोघटक संगठन अन्तर्गतको नेपाल कृषिमजदुर संगठनको एक भेलालेरमेश भट्टराईको अध्यक्षतामा१५सदस्य रहेकोजिल्ला कमिटी सुनसरी गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) सुनसरी को जिल्ला पार्टी कार्यलयमा भएको भेलालेगठन गरेकाे कमिटिको उपाध्यक्षमासकुन्तला वराइली र गोपाल कठायत, सचिवमा नरेश कठायत,...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौँ ।नेकपा (एकीकृत समाजवादी)दोलखा काठमाडौ सम्पर्क मञ्चको बैठक सम्पन्न भएको छ । बैठकले स्थानीय निर्वाचन समीक्षा सहित आगामी निर्वाचनको रणनीति बारेमा छलफल भएको छ । भेलाले स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै त्यस क्रममा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिने...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
पाँचथर ।गत आर्थिक बर्ष २०७७र०७८ मा पाँचथरमा ३३ करोड ५४ लाख ४१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा पाँचथर जिल्लाको १ नगरपालिका र ७ पालिका गरी ८ स्थानीय तहको कुल...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
पाँचथर ।पाँचथरको फिदिम नगरपालिकाका नगर प्रमुख मित्रप्रसाद काफ्लेले आफूले पाउने तलव भत्ता बापतको रकमविद्यालयलाई बुझाएका छन । फिदिम नगरपालिकाका विपन्न, अशक्त र असहायलाई सहयोग गर्ने उदेश्यले अभियान शुरुवात गरेका छन । उनले पहिलो चरणमा नगरपालिकाबाट पाएको सुविधा बापतको रकम फिदिम...

लोकसंवाद संवाददाता,   असार ३२, २०७९
काठमाडौं ।ठुम्रार साहित्यिक र साङ्गीतिक बखेरी को ९१ औ शृङ्खलामा सहरी विकास मन्त्री मेटमणि चौधरी सहभागी हुनुभएको छ । सिसिआरसी कलेजको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उहाँले थारु भाषा, थारु संस्कृती निकै समृद्ध रहेको बताउनुभयो । थारु समुदाय...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौँ ।सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबै पक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले सहरी विकास मन्त्री मेटमणि चौधरीले जनतामा जाने कार्यक्रम सुरु गर्नु भएको छ । सहरी विकास मन्त्रालयको आयोजनामा भगवती मावि साँखुमा आज आयोजित विद्यार्थीसँग मन्त्री कार्यक्रममा उहाँले भन्नुभयोविकास...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौँ ।प्रतिनिधिसभाको उपसभामुखमा कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको दोस्रो बैठकले माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले उपसभामुखमा भुसाललाई निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । सभामुख अग्निप्रसाद सापकोटाले २४२ जना सांसद...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संघीय नेपालमा भाषाको संरक्षण र सम्वर्द्धनका लागि परिमार्जित सांस्कृतिक नीति तयार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । जनकपुरधाममा नेपाल विद्या पति पुरस्कार कोषले आयोजना गरेको नेपाल विद्या पति पुरस्कार अर्पण कार्यक्रममा मन्त्री श्रेष्ठले...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौँ ।सर्वोच्च अदालतले राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट निवेदनमा के कसो भएको हो ?निवेदकको मागबमोजिम आदेश गर्नुपर्ने हो होइन ?मागबमोजिम आदेश जारी गर्नै नपर्ने हो भने १५ दिनभित्र प्रमाणसहित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको दिल्ली पुगेका छन् । तीन दिने भारत भ्रमणका लागि प्रचण्ड शुक्रबार दिल्ली पुगेका हुन् । भारतीय जनता पार्टीको निमन्त्रणमा भारत पुगेका प्रचण्डलाई दिल्लीमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७९
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबादुर कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका समस्यालाई मसिनो ढंगले केलाउन आवश्यक रहेको बताउनु भएको छ । शुक्रबार मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकमा बोल्दै मन्त्री कुँवरले अनौपचारिक क्षेत्रमा काम गर्ने...