बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
काठमाडौँ । विदेशी छसहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् । सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक/एक तथा बङ्गलादेश,...
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७


लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलिकमले टावर निर्माण...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
डाेटी । पछिल्लो समय भारतबाट रोजगारी छाडेर घर फर्किने सुदूरपश्चिमेलीको अहिले लर्को लाग्न थालेको छ । भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि र सुदूरपश्चिममा विशुपर्व नजिकिएसँगै रोजगारीका लागि भारत पसेका सुदूरपश्चिमीले अहिले आआफ्ना घर फर्किन थालेका हुन् । सुदूरपश्चिम...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
रसुवा । उपयुक्त स्थानमा भूमिको छनोट गरी आवासविहीन परिवारलाई एकीकृत बस्तीको व्यवस्थापन गर्न प्रारम्भिक अध्ययन कार्य पूरा भएको छ । भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति रसुवाद्वारा जिल्लाभित्रका पाँचवटै गाउँपालिका क्षेत्रभित्रको वस्तुस्थिति अध्ययन, स्थानीय तहका पदाधिकारीसँगको छलफल एवं अन्तरक्रियाबाट सुकुम्बासीको...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
काठमाडौँ । सर्वोच्च अदालतले २३ फागुनमा तीन वर्षअघिको अवस्थामा एमाले ब्युताएपछि सो पार्टीभित्र चरम विवाद छ । एमालेको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षबीच चर्किएको विवादसँगै एमाले दुई चिरामा विभाजित बनेको छ । २८...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
जुम्ला । जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच हजार स्याउका बिरूवा रोपिएको छ । जिल्लामा पछिल्लो सयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका करिब एक हजार अगुवा कृषकले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कृषक पाठशालामा अध्ययन गरेका छन् । उनीहरुले विभिन्न चरणमा १८ महिने २२ थरिका एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधि ९आइपिएम० कृषक पाठशालामा अध्ययन गरेका हुन् । समय र...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
लहान । नेपाल खानेपानी संस्थान लहानले महसुल नतिर्ने ग्राहकको धारा बन्द गर्न शुरुआत गरेको छ । धाराको पानी उपभोग गर्ने तर महसुल नतिर्ने परिपाटी अन्त्य गर्न सो कार्य शुरु गरेको हो । संस्थानले ग्राहकबाट ७५ लाख ६८ हजार ९६९ बक्यौता...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
झापा । झापाको कनकाई नगरपालिकाले युवालाई स्वदेशमै आत्मनिर्भर बनाउने उद्देश्यले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको छ । सुखी नेपाली, समृद्ध नेपालको अभियान कृषिबाट मात्र सम्भव हुने भन्दै नगरपालिकाले कृषि क्षेत्रको दिगो विकास अभियान थालिएको हो । यसका लागि हरेक...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
कञ्चनपुर । अपाङ्गता हुँदैमा जिन्दगीको अन्त्य हुँदैन भन्ने भावना बोकेर मेची महाकाली यात्रामा निस्कनुभएका ३८ वर्षीय रामबहादुर गोले ९तामाङ० गिनिज बुकमा लामो ह्विलचेयर यात्रा गरेर रेकर्ड कायम गर्न चाहनुहुन्छ । सोही सपना बोकेर गोले मेचीबाट ह्विलचेयरको यात्रा गरी कञ्चनपुरसम्म आइपुग्नुभएको...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
सिरहा । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग जोडिएको सिरहाको माडर, ठाडी, बरियारपट्टी,...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने,...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
बागलुङ । लगातार छ वर्ष औषधि सेवन गरेर निवारण गर्ने भनिएको हात्तीपाइले रोग बागलुङमा भने १२ औँ पटक अभियान सञ्चालन गर्न थालिएको छ । बागलुङमा यही चैत २० गतेदेखि १२ औँ चरणको हात्तीपाइले रोग विरुद्धको अभियान शुरु गरिने स्वास्थ्य कार्यालयले...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
बाँके । लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ । नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले सुरक्षितरूपले खोरमा राखिएको बाघ आफैँ निस्केपछि...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
सोलुखुम्बु ।महाकुलुङ गाउँपालिका-३ मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्र बफरजोनबाट रेडपाण्डाको ७ थान छाला र रेडपाण्डा मार्न प्रयोग गरिने ५ थान पासो सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको जनाएकोछ । पक्राउ पर्नेहरूमा महाकुलुङ गाउँपालिका-२ बस्ने ७६ वर्षीय जगत...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
काठमाडौँ । सिरियाका राष्ट्रपति बसर अल असदविरुद्ध १५ मार्च, २०११ मा सुरु भएको प्रदर्शन एक महिनापछि गृहयुद्धमा परिणत भयो । निरंकुश शासन, निम्न जीवनस्तरको प्रतिक्रिया स्वरुप ट्युनिसियाबाट सुरु भएको अरब वसन्तको लहरले लिबिया, इजिप्ट, यमन र सिरियामा ठूला आन्दोलन भए...