बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७७
संसद्को सबैभन्दा ठुलो दल नेकपा एमालेभित्रको विवाद यति बेला विवादकाचरम रूपहरूदेखा परिरहेकाछन् । २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र मिलेर बनेकोनेकपा नामके दल नै बदर गर्दै ३ जेठ, २०७५ मा एकीकरण भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र...


लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
मोरङ । नेपाली कांग्रेस मोरङका पूर्वसभापति अशोक कोइरालाको गए राति १ बजे निधन भएको छ । उहाँको निधन विराटनगरस्थित न्यूरो अस्पतालमा निमोनियाको उपचारका क्रममा भएको कांग्रेस निर्वाचन क्षेत्र ४ मोरङका सचिव सन्तनु रेग्मीले जानकारी दिनुभयो । कांग्रेसका प्रखर नेता कोइराला...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
भक्तपुर । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट)जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ ९पाँचतल्ले० मन्दिर...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
ताप्लेजुङ । सूचना तथा प्रसारण विभागले हिमाली जिल्ला ताप्लेजुङमा सञ्चालन गरेको घुम्ती शिविर तथा क्षमता अभिवृद्धि कार्यक्रममार्फत ८५ सञ्चारकर्मी तथा पत्रकारले सेवा लिएका छन् । मङ्गलबारदेखि सदरमुकाम फुङ्लिङमा सञ्चालित शिविरमार्फत ताप्लेजुङ र छिमेकी जिल्ला पाँचथरका समेत सञ्चारकर्मी एवं पत्रकारले सेवा...

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
काठमाडौँ । अन्ततःनेकपा एमालेको माधवकुमार नेपालझलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला भएर छोड्याे। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा नै गुटभेलामा जानेमाथि विधानअनुसार कारबाही गर्ने अभिव्यक्ति दिएको भोलिपल्ट नेपालखनाल समूहको भेला सुरु भएको हो । २८ फागुनमा...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले यही चैत्र ४ र ५ गते ललितपुरमा आयोजित कार्यकर्ता भेलामा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि भन्दै आगामी काम भनेर कार्यकर्तालाई वितरण गरेको छ । मुख्यतः संविधान, लोकतन्त्र र राष्ट्रको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । सञ्चारकर्मीले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने अनुभूति गरेका छन् । यो अनुभूति नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित सातदिने पत्रकारिता तालीममा सहभागीले प्रशिक्षण लिएपछि भएको हो । विभिन्न सञ्चारगृहमा काम गर्ने नवप्रवेशी पत्रकारलाई दिइएको तालीमले प्रशिक्षार्थीको सीप र...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौँतराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजूरी भए...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
वाग्मती । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
कर्णाली । नेकपा९एमाले० कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
डोल्पा । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो । जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला ९उत्सव, जात्रा० का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले आफ्नो बङ्गलादेशको भ्रमण जानु अघिशीतल निवासमा सर्वदलीय बैठकको आयोजना गरिन् । बैठकमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका नेताहरू र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागीता रहेकोथियो। प्रधानमन्त्रीको...