बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   चैत्र ५, २०७७
भक्तपुर । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट)जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ ९पाँचतल्ले० मन्दिर...


लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले यही चैत्र ४ र ५ गते ललितपुरमा आयोजित कार्यकर्ता भेलामा एमाले र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि भन्दै आगामी काम भनेर कार्यकर्तालाई वितरण गरेको छ । मुख्यतः संविधान, लोकतन्त्र र राष्ट्रको...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । सञ्चारकर्मीले सत्यतथ्यको आधारमा समाचार सम्प्रेषण गर्नुपर्ने अनुभूति गरेका छन् । यो अनुभूति नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिद्वारा आयोजित सातदिने पत्रकारिता तालीममा सहभागीले प्रशिक्षण लिएपछि भएको हो । विभिन्न सञ्चारगृहमा काम गर्ने नवप्रवेशी पत्रकारलाई दिइएको तालीमले प्रशिक्षार्थीको सीप र...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । पशुपतिनाथ मन्दिरमा ११ महिनापछि शुरु भएको विशेष पूजामा भक्तजनको आकर्षण बढ्न थालेको छ । गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा यस वर्ष महाशिवरात्रिको दुई दिनअघि गत फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । विशेष पूजा शुरु भएपछि...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकले अबका बैठकमा काठमाडौँतराई द्रुतमार्ग, मेलम्ची खानेपानी आयोजना, बाहिरी चक्रपथलगायत पूर्वाधारका विषयमा सम्बन्धित संस्था र प्रतिनिधिसँग छलफल गर्ने योजना बनाएको छ । प्रतिनिधिसभा पुनः स्थापनापछि पहिलोपटक बसेको बैठकले नागरिकलाई प्रत्यक्षरुपमा प्रभाव पार्ने...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुुनुुवाइ प्रक्रिया शुुरु गरेको छ । समितिको आजको बैठकले उहाँहरुको संसदीय सुुनुुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन र त्यस सम्बन्धमा कुनै गुुनासो एवं उजूरी भए...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो । महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
वाग्मती । किसानको खेतमा सिँचाइ सुविधा पुर्याउनका लागि स्थापना भएको २७ वर्षपछि वाग्मती सिँचाइ आयोजनाको कामलाई बृहत् आयोजनाका रुपमा विकसित गर्ने प्रक्रिया शुरु भएको छ । साथै, रौतहट र सर्लाहीमा खेती सिँचाइको कार्य गर्दै आएको सो आयोजनाले धनुषा र महोत्तरी...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
बागलुङ । नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो । सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
कर्णाली । नेकपा९एमाले० कर्णाली प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र पुनःस्थापना गरेपछि पहिलो पटक बसेको दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्रीका...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
डोल्पा । जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भएको छ । आज पहिलोपटक जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना भएको हो । जिल्लामा रहेका भूमिहीन तथा सुकुम्बासीको भूमिको समस्या समाधान गर्ने उद्देश्यले सरकारले जिल्लामै जिल्ला समितिको कार्यालय स्थापना...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला ९उत्सव, जात्रा० का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । जिल्ला सदरमुकामसमेत रहेको जलेश्वर नगरपालिकाले आज बुधबार परिक्रमा मेलाका लागि सार्वजनिक बिदा घोषणा गरेको हो । मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन...

लोकसंवाद संवाददाता,   चैत्र ४, २०७७
काठमाडौँ । राष्ट्रपति विद्या भण्डारीले आफ्नो बङ्गलादेशको भ्रमण जानु अघिशीतल निवासमा सर्वदलीय बैठकको आयोजना गरिन् । बैठकमा नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेमकिपाका नेताहरू र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी सहभागीता रहेकोथियो। प्रधानमन्त्रीको...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
चितवन । चितवन राष्ट्रिय राष्ट्रिय निकुुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एकएक बाघ र हात्ती मरेका छन् । निकुुञ्ज क्षेत्रमा १५ चित्तल, दुुई घोरल तथा एकएक बँदेल र रतुवाको कालगति तथा वन्यजन्तुुको आक्रमणबाट मृत्युु भएको सेनाले जनाएको छ । सो...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले कम्युनिष्ट आन्दोलन विभाजित भएर छिन्नभिन्न हुन गइरहेको अवस्थामा एकता अभियानलाई थप सशक्त र प्रभावकारीरुपमा अगाडि बढाइने बताउनुभएको छ । अभियानको कार्यसम्पादन समितिको दोस्रो बैठकको आज शुुभारम्भ गर्दै संयोजक गौतमले भर्खरै पुनःस्थापित...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
काठमाडौं । प्रतिनिधिसभाको आजको बैैठकले तत्कालीन संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री यादवका निधनमा प्रस्तुत गर्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो । बैठकमा यादवप्रति श्रद्धाञ्जलि...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७७
कास्की । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद/माया शान्ति पत्रकारिता पुरस्कार अर्पण कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा पार्टी सभापति शेरबहादुर...