जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र २४, २०७६
नेपाल राष्ट्र बैंकको गभर्नरमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका महाप्रसाद अधिकारी नियुक्ति पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर जिम्मेवारी अधिकारीलाई दिएको हो । अधिकारी १६ औँ गभर्नर सिफारिश गर्दा पनि ३ जनाको सूचीमा परेका थिए ।...


लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका श्रमिक परिवारको डेरामा रासनसहित शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुग्नुभएको छ । लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन, हामी साथमा छौं भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर पर्सा घर भई चन्द्रागिरि नगरपालिका...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन...

लोकसंवाद संवाददाता,   चैत्र २३, २०७६
भक्तपुर । चाँगुनारायण नगरपालिका८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर मृत्यु...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
मोरङ । छिमेकीलाई धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा पथरी शनिश्चरे नगरपालिका- १ सुनाखरी चोक बस्ने २७ वर्षीय बिजय लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएकोछ । जग्गाको साँध सिमानाको बिषयको विवादमा लिम्बुले छिमेकी ६५ वर्षीय दिलिप तामाङलाई...

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौँ ।नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख...

वसन्त शर्मा,   चैत्र २१, २०७६
बाँके ।खाना खान लाइन लागेर उभिएकाहरूको यो तस्बिर नेपाल भारत सिमाना पर्ने क्वारेन्टाइन स्थलको चौथो दिनको हो । क्वारेन्टाइन स्थलमा खानेपानीको धारा जोडीएकाछन् । नेपालगन्ज उपमहानगरपालिकाले क्वारेन्टाइन आवश्यक पर्ने सबै व्यवस्थापनको चाँजोपाँजो मिलाई रहेको छ । बिजुली बत्तीको लाइन पुर्याइएकोछ...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले काठमाडौँप्रेस डटकमको एक समाचार हटाइएको भन्ने विषयमा आफूलाई जोडेर नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउनुभएको छ । सल्लाहकार थापाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सामग्री खरिदसम्बन्धी रद्द भइसकेको विषयमा स्पष्ट...

लोकसंवाद संवाददाता,   चैत्र २१, २०७६
एसियाली विकास बैंक एडीबीले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । विश्वव्यापरी रफमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालको अर्थतन्त्रमा पनि देखिएको एडीबीको प्रक्षेपण रहेको छ । शुक्रबार सार्वजनिक गरिकएको एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै...

लोकसंवाद संवाददाता,   चैत्र २०, २०७६
बर्दिया । मानिसहरुको आवागमनका कारण कोरोना भाइरसको सम्भावित जोखिम हुने भएकाले बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएको छ । मधुवन नगरपालिका भारतीय सिमानासँग जाडिएको र व्यापार व्यवसाय गर्न तथा आफन्त भेटघाट भन्दै मान्छेहरु गाउँमा...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७६
काठमाडाैँ । दश गजा क्षेत्रमा दर्जनौ नेपालीहरु अलपत्र परेका छन् ।कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमण फैलिन नदिन नेपाल र भारत दुबै देशले नेपालभारत जमुनाह नाका बन्द गरेका कारण भारतका विभिन्न स्थानबाट आएका नेपाली नागरिक सीमामा आइपुगेपनि स्थानीय प्रशासनले अनुमति नदिँदा १७...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७६
काठमाडाैँ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको विरुद्धको लडाईमा काठमाडौ मेडिकल कलेज पनि नेपाल सरकार तथा जनतालाई आवश्यक सहयोग गर्न प्रतिवद्ध रहेको कलेज व्यवस्थापनले जानकारी गराएको छ । कलेजका अनुसार महामारीको लागी कलेजले आफ्नै पहलमा विभिन्न तयारी गरेको छ...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७६
काठमाडाै । अनलाइन पत्रकार संघले ०७६ चेत्र १८ गते मगलबार एक विज्ञप्ती प्रकािशत गरी नेपाल प्रेस काउन्सिलको निर्णयले हालै विभिन्न १७ वटा अनलाइन संचारमाध्यम नेपालभित्र प्रकासनरप्रशारण हुन नसक्ने गरी व्यवस्था मिलाउन नेपाल दूरसंचार प्राधिकरणलाई पत्राचार गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७६
रुपन्देही । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली नेपाल फर्किन खोजेपछि ३० घण्टादेखि दशगजा क्षेत्रमा अलपत्र परेका हुन् । नेपाली पक्षले भारतबाट आउने नेपालीलाई...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७६
सिन्धुली । सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरबेटीले बस्न दिएका छैनन् । सिन्धुली अस्पतालमा कार्यरत २२ स्वास्थ्यकर्मीलाई घरबेटीले घरमा बस्न नदिएका हुन् । कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिएसँगै अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरा गरिएका कोठामा बस्न पाएका छैनन् । डेरा घरमा जाँदा दुर्व्यावहार...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
तुलसीपुर ः कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट नेगिटिभ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । हाल सङ्क्रमित युवती सवार कतार एयरवेजको क्यूआर ६५२...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरस ९कोभिड१९० को सङ्क्रमण फैलिन नदिन खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणको सिलसिलामा जोखिम मोलेर काममा खटिएका कर्मचारीको मनोबल उच्च पार्नका लागि प्रोत्साहन...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा...