जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
काठमाडाैँ । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउन गरेपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने तय भएअनुसार आज सर्वोच्च अदालतमा पेशी नै तोकिएको छैन । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशको यही चैत १२ गते बसेको आकस्मिक पूर्ण बैठकले...


लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
ललितपुर । ललितपुर महानगरपालिका१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उहाँले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गर्नुभयो । 'खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ रे भन्ने...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका बाहानेले क्षेत्रभित्र ज्यालादारी रुपमा काम गरी बिहानबेलुका खाना जुटाउने मजदुरलाई एक महिनाका लागि खाद्यान्न दिने भएको छ । शुक्रबार आकस्मिक कार्यपालिका सदस्य र कर्मचारीको बैठक बसी मजदुरलाई खाद्यान्न पुर्याउने निर्णय गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो । नेपालमा हालसम्म कोरोनाको सङ्क्रमण देखिएकाहरु विदेशबाट आएका नागरिक रहेकाले कामपाले तथ्याङ्क लिनका लागि...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
महोत्तरी । जङ्गली हात्तीको त्रासले चुरे क्षेत्रका बासिन्दा रातैभरि जाग्राम बस्न थालेका छन् । महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्र चुरे काछका बस्तीमा जङ्गली हात्तीको आवागमन बाक्लिएसँगै यस क्षेत्रमा त्रास बढेको हो । 'रात परेपछि हात्तीको त्रासले निदाउन सकिँदैन', चुरेको...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
रसुवा । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि क्वारेन्टाइन बनाउन रसुवाका सांसदले आफ्नो निजीघर प्रदान गर्नुभएको छ । रसुवाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले रसुवाको लहरेपौवास्थित आफू बसोबास गर्ने धारा, बत्ती, शौचालय, परिसरसमेतको सुविधायुक्त चारकोठे पक्की घर प्रदान...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
बैतडी । बैतडीका एक स्वास्थ्यकर्मीमाथि स्थानीय सरकारले स्थापना गरेको क्वारेन्टाइनमै कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिकास्थित कुवाकोट स्वास्थ्य चौकीका अहेव करनसिंह धामीमाथि क्वारेन्टाइनमै कुटपिट भएको हो । पुर्चौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेपछि...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
बैतडी । भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् । बैतडीको दशरथचन्द नगरपालिका१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
जाजरकोट । कोरोना भाइरसका कारण देशभर लकडाउन गरिएपछि नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणदेखि सडक निर्माणसम्मको काम रोकिएको छ । आयोजनाका इञ्जिनीयर पदम थापाले नलगाड नदीको किनारै किनार बाँध निर्माण स्थलसम्म सडक निर्माणको काम भईरहेको तर कोरोना संक्रमणका कारण सबै मजदुरहरु...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
सुनसरी । विदेशबाट आएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि धरानमा विदेशबाट आएका व्यक्तिको विवरण सङ्कलन शुरु गरिएको छ । गृह मन्त्रालयले विदेशबाट आएका व्यक्तिको विवरण पठाउन पत्राचार गरेपछि धरान उपमहानगरपालिकाले पनि विदेशबाट आएका व्यक्तिको खोजी तीव्ररुपमा बनाएको हो । प्रत्येक वडाले...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
बाग्लुङ ।बाग्लुङ जिल्लाका विभिन्न स्थानीय तहमा वैदेशिक रोजगारीबाट फर्किएका ४५ जनालाई होम क्वारेण्टाइनमा पठाईएको छ । कोरोना भाइरस प्रभावित देशबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद् व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने व्यवस्था मिलाइएको हो । विशेष गरेर भारत...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
बाँके । कोभिड१९को सङ्क्रमण रोकथामका लागि बाँकेका स्थानीय तहले गाउँगाउँमा क्वारेन्टाइन तयार गरेका छन् । स्थानीय तहले सामुदायिक विद्यालयलाई अस्थायी क्वारेन्टाइनका रुपमा तयार गरेर कोरोना भाइरसविरुद्धको पूर्वतयारी र सजगता अपनाएका छन् । बैजनाथ गाउँपालिकाले आठवटै वडामा क्वारेन्टाइनका रुपमा विद्यालयलाई प्रयोग...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
पर्वत । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले लकडाउन गर्ने निर्णय गरेपछि राजविराजका पत्रपत्रिका प्रकाशन बन्द भएका छन् । सप्तरीको राजविराजबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिनुभयो । राजविराजसहित जिल्लाका विभिन्न ठाउँबाट...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
काठमाडौं । काठमाडौं महानगरपालिकाले विश्वभर फैलिएको कोभिड१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गल जमल, लाजिम्पाट, पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
झापा । कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिम कम गर्न सञ्चालनमा ल्याइने निगरानी ( क्वारेन्टाइन)मा रहनेलाई सहारा नेपाल झापाले रु. २० लाख मूल्य बराबरको खाद्यान्न उपलब्ध गराउने भएको छ । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले कर्मचारी मानवीय कोषबाट सो...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
काठमाडौँ ।कोभिड१९ को जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेको आज तेस्रो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शून्य अप्रेशनमा छ । अहिलेसम्म हेलिकप्टरको उद्धार (एक/दुईवटा मात्रै उडान)उडानबाहेक कुनै पनि उडान भएको छैन । चीनबाट सामग्रीसहित जहाज आउने जनाइए पनि अहिलेसम्म कुनै...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
गत शुक्रबार (चैत ४ गते) कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको र सबैलाई प्रारम्भिक स्वास्थ्यजाँचपछि क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो ।...