जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   बैशाख ११, २०७७
काठमाडाैँ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार अबेर राति पार्टी एकता भएकाे घोषणा गरिएकाे छ। एकता भएपछिकाे पार्टीकाेनाम अब 'जनता समाजवादी' राखिएको छ। पार्टी एकताकाे क्रममा झण्डा रचुनाव चिह्नकाे पनि टुङ्गाे लगाइएकाे छ । अब एकीकृत पार्टीको...
लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७


लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पार्टी स्थापना दिवसका अवसरमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सांसद्हरुसँग प्रदेशगतरुपमा छलफल शुरु गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा आज सुदूरपश्चिम...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७७
दाङ ।दाङमा कुकुरको टोकाइबाट दुर्लभ रतुवा आज मरेको छ । जंगलबाट निस्केको रतुवालाई राजपुर गाउँपालिका वडा नं २ बेलामा मङ्गलबार घरपालुवा कुकरले टोक्दा घाइते भएको थियो । रतुवा उपचारका क्रममा मरेको डिभिजन वन कार्यालय, देउखुरीका प्रमुख प्रवीण बिंडारीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७७
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यले काठमाडौंमा रहेका मस्जिद अनुगमन गर्नु भएको छ ।काठमाडौंका चार वटा मस्जिदमा जमातीहरू रहेको हुन सक्ने भन्ने आशंकामा अनुगमन गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी,...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७७
काठमाडौँ ।शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई)नेपाललेकोरोना भाइरस महामारीमा शिक्षा अधिकार सुनिश्चितताका निमित्त एकआव्हान पत्र जारी गरेकाे छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र यससँग आबद्ध १५ जना शिक्षाविद् एवं शिक्षाअधिकारकर्मीहरुकाे तर्फबाट जारी गरिएकोकोरोना भाइरस (कोभिड-१९)महामारीमा शिक्षा अधिकार सुनिश्चितताका निमित्त...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७७
काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले २ अध्यादेश प्रमाणिकरण गर्नु भएको छ । सोमबार बसेकोमन्त्रिपरिषद्को सिफारिसमा दुईवटा अध्यादेश जारी गर्नु भएको हो । राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश,...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७७
काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले १० लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।गौतमले सोमबार प्युठान जिल्लाका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भएको हो । गौतमको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७७
काठमाडौं ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले कोभिड१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण जारी राखेको छ । विद्यार्थीलाई १५ किलो चामल, दुई किलो दाल र एक लिटर खानेतेल वितरण गरिरहेको अनेरास्ववियुका...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७७
काठमाडौँ । काठमाडौँको काँडाघारी स्थित, सनसिटी एपार्टमेण्टमा बसोबास गर्ने बेलायतबाट गत चैत्र ४ गते आएका नागरिकहरूमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएसँगै एपार्टमेण्ट आसपासका बस्तीहरूमा स्थानीयले उच्च सतर्कता अपनाउन थालेका छन् । स्थानीय टोल सुधार समाजहरूको अग्रसरता बढी भिडभाड...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
काठमाडौँ । काठमाडौँका सडकहरुलाई चिटिक्क बनाउने काम भइरहेको छ । सडक व्यवस्थापनको अभिन्न अङ्ग मानिने सडक चिन्ह (मार्किङ) लगाउने काम भइरहेको छ । अहिलेसम्म जिल्लाभित्र कालोपत्र थपिएको (ओभर ले) झण्डै २८ किलोमिटर सडकमा चिन्ह लगाएको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
काठमाडाैँ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट बिहीबार दिउँसोसम्म मृत्यु हुनेको संख्या एक लाख ३४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी...

लोकसंवाद संवाददाता,   बैशाख ४, २०७७
चितवन । चितवनमा बुधबार एउटा गैँडा मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुखीभार क्षेत्रको कोर इलाका चिसापानी भन्ने स्थानमा जमेको पानी (घोल)भित्र गैँडा मृत भेटिएको हो । उक्त भाले गैँडाको खाग र खुर भने सुरक्षित रहेको छ । दिउँसो...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
जेनेभा ।विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट बुधबार मध्यान्हसम्म मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा संयुक्तराज्य अमेरिकामा संक्रमित र मृत्यु हुने व्यक्तिको संख्या सबैभन्दा बढी देखिएको...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७७
दक्षिण कोरिया । कोरोना सङ्क्रमण माहामारीकै बीच राष्ट्रियसभाका ३०० सदस्यका लागि दक्षिण कोरियामा आज आम निर्वाचन हुँदैछ । चारवर्षे कार्यकालका लागि चुनिने उम्मेदवारलाई चार करोड ४० लाख मतदाताले मतदान गर्नेछन् । वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडौँ । काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पछि संक्रमितको संख्या १६ पुगेको छ । ।सोमबार र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किट गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुको रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) बाट...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
नयाँ दिल्ली। भारत सरकारले कोरोना भाइरस ९कोभिड१९० को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी (लकडाउन)लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
काठमाडाैँ ।कोभिड१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७७
दक्षिण कोरिया । इपिएस प्रणालीमार्फत कोरिया आई रोजगारी गरिरहेका कामदारलाई ५० दिन भिसा थप्ने निर्णयदक्षिण कोरिया सरकारले गरेको छ । कोरियाको श्रम मन्त्रलायका अनुसार अप्रिल १४ देखि लागू हुने गरी इपिएसमार्फत कोरिया आएर भिसा अवधि सकिनेका लागि कोरोना माहामारीको समस्याका...