जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७८
कैलाली ।सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहतको लागि २५ करोड रुपैयाँ खर्च गर्ने निर्णय गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिए ।...


लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
प्रतिनिधिसभाको बैठक २दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी...

न्युज कारखाना,   कार्तिक २, २०७८
निर्देशक आकाश अधिकारीले निर्माता उमा गिरी (बेबी) सँगको सहकार्यमा कृत काव्या नामक चलचित्र निर्माण गर्ने भएका छन् । अधिकारीले दसैंको अवसर पारेर फेसबुकमार्फत चलचित्रको थीम पोस्टरसमेत सार्वजनिक गरेका छुन् । पोस्टरमा आकाश-उमाको प्रस्तुति लेखिएको छ । यसअघि इशारा र कहीँ...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढेको छ । आजको यस सेसनमा नेप्से सूचक ०.१८ अंकले बढेको हो । यस वृद्धिसँगै सूचक २,५८८.२४ विन्दुमा आइपुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१६ अंकले घटेको छ। १३...

न्युज कारखाना,   कार्तिक २, २०७८
आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि बुक क्लोज गरेसँगै नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७८
गैरआवासीय नेपाली संघ (एनआरएनए)को ८० औं अन्तर्राष्ट्रिय समन्वय परिषदको भर्चुअल बैठकले कार्य समितिको निर्वाचन तथा महाधिवेशन आगामी ३० नोभेम्वर २०२१ भित्र गर्ने वातावरण मिलाउने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा १६ अक्टोर २०२१ मा बसेको बैठकले गैरआवासीय नेपाली...

एजेन्सी,   कार्तिक २, २०७८
बंगलादेश ।बंगलादेशमा अल्पसंख्यक हिन्दू र मुस्लिम समुदायबीच भएको हिंसामा एक सातामा हिन्दू धर्मालम्बीका कम्तिमा ३० घरमा आगो लगाइएको छ । मुसलमान समुदायमा आबद्ध व्यक्तिले हिन्दूका ६६ ओटा घर भत्काइदिएका छन् । गत साता दुर्गा पुजाका क्रममा हिन्दूले मुसलमानमाथिकथित निन्दा गरेको...

एजेन्सी,   कार्तिक २, २०७८
म्यानमार । म्यान्मारको सैन्य सरकारले साढे पाँच हजारभन्दा बढी मानिसलाई रिहा गर्ने घोषणा गरेको छ । सरकारले अक्टोबर महिनाको अन्त्यतिर पर्ने बौद्ध पर्वको अवसरमा उनीहरुलाई रिहा गर्ने घोषणा गरेको हो । फ्रेब्रुअरीमा जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
सरकारले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको छ । सोमबार बसेकोमन्त्रिपरिषद्को बैठकले सिलवालको बर्खास्तीको प्रक्रिया अघि बढाउने अनुमति दिएको छ । २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका सिलवाल राष्ट्रिय खेलकुद ऐन, २०७७...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
पहिलो पटक साफ उपविजेता नेपाली टोलीलाई नेपाल सरकारले पुरस्कार राशि घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ च्याम्पियनसिपको १३औँ संस्करणको उपविजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । प्रशिक्षकलाई भने ३ लाख...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
पर्वतको कुश्मा नगरपालिकाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई नगरले प्रोत्साहन स्वरूप सो रकम दिन लागेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाली टोली पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।...

एजेन्सी,   कार्तिक १, २०७८
जेम्सबोन्डको उपनाम पाएका ब्रिटिस अभिनेता ड्यानियल क्रेगले आफ्नो सम्पत्तिकाे विषयमा गरेकाे घाेषणाले सबैकाे ध्यान तानेकाे छ ।जेम्स बोन्ड फिल्मको पछिल्ला५ शृंखलामा शीर्ष भूमिकामा देखिएका उनले मरोणोप्रान्त आफ्नो सम्पत्ति सन्तानलाई नदिईदान गर्ने घाेषणा गरेका छन् । उनले आफ्नो मृत्युपछि उक्त सम्पत्ति...

एजेन्सी,   कार्तिक १, २०७८
केही समय अगाडि सञ्जयलीला भन्साली र सलमान खान प्याचअप भएको खबर बाहिर आयो । यद्यपि, भनिएको त्यो प्रोजेक्टले मूर्तरुप पाउन सकेन । सञ्जय र सलमानको मनमुटावकैबीच प्याचअप भएको खबरको चर्चा सेलाउन नपाउँदा फिल्म नै रोकियो । सञ्जय र सलमानले हम...

एजेन्सी,   कार्तिक १, २०७८
भारतको केरला राज्यमा भीषण वर्षापछिको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । बाढीमा कम्तीमा ११ जना हराइरहेका छन् । बाढीका कारण विभिन्न गाउँ र शहर सम्पर्क विच्छेद भएका छन् । बाढीपीडितलाई राहत तथा उद्धार कार्यमा सैनिक...

लोकसंवाद संवाददाता,   कार्तिक १, २०७८
रुपन्देही ।अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्वपश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको डाइभर्सन सोमबार बाढीले बगाएको हो । आइतबारदेखि रूपन्देहीमा पानी परिरहेको छ । यसअघि गत ११ भदौमा परेको वर्षापछि आएको बाढीले घोडाहाको पुल...

लोकसंवाद संवाददाता,   आश्विन ३१, २०७८
धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगलाई विद्युत् आपूर्ति गर्ने स्विचिङ स्टेसन संचालनमा आएको छ । मर्स्याङ्दी-स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका- ६ मा निर्माण गरिएको स्विचिङ स्टेसनलाई शुक्रबार चार्ज गरी संचालनमा ल्याइएको हो । तनहुँस्थिति तल्लो मर्स्याङ्दी विद्युत्गृहबाट आएको...

एजेन्सी,   आश्विन ३१, २०७८
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान)को वार्षिक सम्मेलनमा बर्माका सेना प्रमुख जनरल मिन अङ हेइङलाई सहभागी नगराइने भएको छ । बर्माको सेनाले यही जनवरीमा त्यहाँको निर्वाचित सरकारलाई कूगरेर सत्ता आफ्नो हातमा लिएको थियो । आसियानले जनरलको सट्टा गैरराजनीतिक प्रतिनिधिलाई बोलाउन सहमति...

एजेन्सी,   आश्विन ३१, २०७८
गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिबानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । तालिबानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्धहरू यस प्रकार छन् । दाह्री काट्न प्रतिबन्ध तालिबानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम...