जेठ ६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
काठमाडाैं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा आज उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतानुरूप उक्त राहदानीवाहक दुवै देशका नागरिकले एकार्काका देशमा...
लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७


लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
दाङ । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य वस्तु बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगञ्ज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा विस्तार गरी बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो । घोराही१४ को राप्ती टोलबाट सेवा शुरु गरिएको हो ।...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
लमजुङ । लमजुङको दोर्दी गाउँपालिका ६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ख आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी...

लोकसंवाद संवाददाता,   कार्तिक ३, २०७७
देश कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटग्रस्त छ । गत ११ चैतदेखिको लकडाउनका कारण जनतालाई यति बेला हातमुख जोड्ननसक्ने अवस्थामा छन् । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दिनमा दुई गुनार रातमा चौ गुनाले वृद्धि भइरहेको छ ।सरकार उनीहरूको उपचार गर्नुपर्ने दायित्वबाट एकपछि...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले...

लोकसंवाद संवाददाता,   कार्तिक २, २०७७
हुम्ला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुम्लाले सिमकोटमा आफ्नो नयाँ पार्टी कार्यालय स्थापना गरेको छ । पार्टीको कार्यालय सांसद छकबहादुर लामाले उपलब्ध गराउनुभएको हो । शनिबार आयोजित कार्यक्रममा सांसद लामाले कार्यालयलाई पाठशालाका रुप दिनाका साथै सङ्ख्यात्मकभन्दा गुणात्मक क्षमता बढाउनुपर्नेमा जोड...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपालमा गरिबीको कारण कोही भोकै पर्दैन, भोकले कोही मर्दैन भन्ने व्यावहारिक अभ्यास अघि बढाइरहेको बताउनुभएको छ । उहाँले ४० औँ विश्व खाद्य दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूत...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाका पूर्वसदस्य एवं प्राज्ञिक व्यक्तित्व प्रा डा राममान श्रेष्ठको निधनको खबरले आफूलाई मर्माहत तुल्याएको बताउनुभएको छ । सभामुख सापकोटाले दिवङ्गत श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार एवम् आफन्तजनमा समवेदना पनि व्यक्त गर्नुभएको छ ।

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
झापा । जिल्ला प्रहरी कार्यालय झापाले ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदयशम्शेर रानासहित आठ जनालाई नगदले सम्मान गरेको...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
लुम्बिनी । मुख्यमन्त्री शङ्कर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताउनुभएको छ । उहाँले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्नुहुँदै महामारीको समयमा प्रहरी सङ्गठनको तर्फबाट उत्कृष्ट जिम्मेवारी निर्वाह...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अभिभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यताको स्वतः अन्त्य हुने बताउनुभएको छ । शिवपुरी माध्यमिक विद्यालयको ७२औँ वार्षिकोत्सवका अवसरमा आज...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यावसायिकता, अनुशासन, इमान्दारिता तथा कर्तव्यपरायणता नै नेपाल प्रहरीको पहिचान भएको बताउनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा आज वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित कार्यक्रममा उहाँले देशमा अस्थिरता निम्त्याउने तथा सामाजिक अमनचयनलाई...

लोकसंवाद संवाददाता,   आश्विन ३०, २०७७
सत्तारुढ नेकपाभित्र शक्ति र गुटगत 'लुछाचुँडी'मौलाउँदा पाँच वर्ष सरकार चलाउन स्पष्ट जना देश पाएरत्यसलाई प्रभावकारी उपयोग गर्न सकिरहेको छैन । कोरोना महामारी नियन्त्रणका बेलामा समेत नेकपाभित्र चलेको 'स्वार्थसंघर्ष'का कारणसरकारको भूमिका र काम प्रभावहीन बनी रहेका छन् । नेकपा भित्रको अन्तर...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
मोरङ । प्रदेश नं १ सरकारले विपद्को समयमा उद्धार कार्यमा प्रयोग गर्न ११ करोड ९५ लाख ४७ हजार मूल्य बराबरका दमकल र प्रहरी भ्यान स्थानीय तहलाई आज उपलव्ध गराएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रहरी कार्यालय विराटनगरमा आज आयोजित...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीले नेपालको संविधानको धारा ८० बमोजिम आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिनेहरुमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को एकताको काम अन्तिम चरणमा पुगेको छ । अनेरास्ववियुले यही साता जिल्ला कमिटीलाई पूर्णता दिन र स्थानीय तथा क्याम्पस कमिटीलाई आगामी मङ्सिर १५ गतेसम्म निर्माण गर्ने...

लोकसंवाद संवाददाता,   आश्विन २९, २०७७
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धूम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज साँझसम्म नेता...