जेठ २, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
काठमाडौँ । आफूखुशी व्यवसायीले पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेको छ । सोमबार विभागमा पानी व्यवसायीसँग भएको छलफलपछि बढेको मूल्य फिर्ता गरी तत्काल मूल्यवृद्धि नगर्ने सहमति भएको जनाइएको छ । संसदीय समितिमा पानीको...
लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७


लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
दिपायल । उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ । अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताउनुभयो...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले वितरण फिडर मर्मत गर्ने प्रयोजनका लागि आज बिहान राजधानीका विभिन्न स्थानमा विद्युत् काट्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीला अर्यालका अनुसार रत्नपार्क वितरण केन्द्रको टेकु फिडरअन्तर्गतका झण्डै डेढ दर्जन बराबरका स्थानमा आज बिहान ६।३०...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
काठमाडौं । कूल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले सोमबार प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत्...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ खार्पुदोभानमा बेबारिसे अवस्थामा राखिएको काठ नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयबाट खटिएको टोली र खार्पुनाथ प्रहरीचौकीको संयुक्त टोलीले बाटामा बेवारिसे अवस्थामा राखिएको १९० थान काठको ढ्याप(फ्लेक) र २४ थान कडी(लामो टुक्रा)...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
खोटाङ । कोभिड१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
खोटाङ । खोटाङस्थित साकेला गाउँपालिका२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ । काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो । घरपरिवार, छिमेकी,...

लोकसंवाद संवाददाता,   आश्विन २७, २०७७
लामो समय देशले स्थायी सरकार नपाउँदा अस्थिरता छाएको भन्दै संविधान कार्यान्वयन र देशलाई विकासको बाटोमा दोहोर्याउने भन्दै तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बिच चुनावी गठबन्धन बन्यो ।दुवै पार्टीले देशभरका प्रदेश र प्रतिनिधिसभा सदस्यमा सोही अनुसार सिट बाँडफाँड गरी...

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७७
वाग्मती । वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ । मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन्...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चार सय नयाँ केन्द्रीय सदस्य थप गरेको छ । राप्रपाले ३२७ सदस्यीय केन्द्रीय समितिमा नयाँ सदस्य थप गरी केन्द्रीय कार्यसमितिमा ७२७ सदस्य पुर्याएको छ । राप्रपाले आज प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत यही असोज २४...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
डाेटी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुडर जोरायल हुँदै गड्सेरा जोड्ने सडक कालोपत्रे गर्ने कार्यको आज उद्घाटन गर्नुभएको छ । सुदूरपश्चिम प्रदेश सरकारको कुल रु ७० करोड लगानीमा बुडरदेखि जोरायलको चनकट्टेसम्म १७.३० किमी सडक कालोपत्रेका लागि आजदेखि काम शुरु भएको...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडौँ । नेपाली काँग्रेस सुनसरीकाठमाडौँ सम्पर्क समितिको भेलाले बाबुराम आचार्यका अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द मण्डल, सहसचिवमा सुवास भट्टराई कोषाध्यक्षमा मनोज नेपाली तथा सदस्यमा सीताराम भट्टराई, कृष्णचन्द्र बस्नेत, पुष्पराज भट्टराई,...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई सर्वमान्य बनाउन कानूनी पक्षलाई पनि सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति (जिसस)मकवानपुरको वार्षिक समीक्षा बैठककलाई आज हेटौँडामा सम्बोधन गर्दै उहाँले सङ्घीयताको सफल कार्यान्वयनबाट मात्र लोकतन्त्र बलियो हुन्छ भन्नुभयो...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
काठमाडाैं । गत २८ दिनदेखि अनशनरत चिकित्सक प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आज बिहान अनशन तोड्नुभएको छ । डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७७
सप्तरी । सप्तरी जिल्ला बार एकाइले सरुवा भएर जान लाग्नुभएका सप्तरी जिल्ला अदालतका न्यायाधीशलाई सम्मानका साथ शनिबार बिदाइ गरेको छ । जिल्ला बार एकाइको सभाकक्षमा आयोजित एक समारोहबीच बार एकाइ र कानून व्यावसायीले मायाको चिनोसहित सम्मानका साथ बिदाइ गर्दा न्यायाधीशहरू...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७७
पछिल्लो समयमा समाजमा घरेलु तथा बाल हिंसा, छुवाछुत, दलितमाथि अत्याचार, बलात्कार, एसिड आक्रमण जस्ता आपराधिक घटना बढ्दो क्रममा छन् । बालिका, युवती, एकल महिला, वृद्धासमेत बलात्कारको शिकार भइरहेका छन् । नेपालको पछिल्लो तथ्यांङ्क हेर्ने हो भने दैनिक ६ जना महिला...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७७
काठमाडौं । रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंको संयोजनमा झन्डै ३० लाख मूल्य पर्ने हाइ फ्लो नासल क्यान्योला स्वास्थ्य उपकरण पाटन अस्पताललाई हस्तान्तरण गरिएकोछ। रोटरी क्लब अफ न्यूरोड सिटी काठमाडौंका प्रेसिडेन्ट सरिन श्रेष्ठले पाटन अस्पतालका मेडिकल डाइरेक्टर इमरान अन्सारीलाई शनिबार...