बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
शिक्षक तथा वामपन्थी आन्दोलनबाट परिचित बद्रीप्रसाद खतिवडाद्वारा लिखित कृति अभियन्ता आज यहाँ लोकार्पण गरिएको छ । घोप्ट राइटिङ नेपालबाट प्रकाशित कृतिमा लेखकका विद्यार्थी, शिक्षक, वामपन्थी तथा छयालीस सालको आन्दोलनमा संलग्न हुँदाका अनुभव, भ्रमण र केही नयाँ योजनाका विषय संलग्न छन्...
लोकसंवाद संवाददाता,   पुष ८, २०७८


लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाऊआदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो । उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र...

एजेन्सी,   पुष ८, २०७८
अमेरिकामा भोमकरीको जोखिम बढेको छ । यही डिसेम्बरको सुरुमा केही अमेरिकीले पर्याप्त खानेकुरा खान नपाएकाले भोकमरी बढेको त्यहाँको सेन्सस व्युरोले जनाएको छ । महामारीका कारण खर्च नहुँदा र खाद्यान्न पसलमा मूल्य वृद्धि हुँदा २ करोड १० लाख मानिसले पर्याप्त खान...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
सुदूरपश्चिम प्रदेशको जीतसँगै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।बिहीबार भएको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश २ लाई ८७ रनले पराजित गरेसँगै सेमिफाइनल पुग्ने ४ वटाटोलीको टुंगो लागेको हो । यसअघि समूह एबाट प्रदेश १ र...

एजेन्सी,   पुष ८, २०७८
भारतमा पन्जाब प्रान्तको लुधियाना शहरमा अवस्थितएउटा अदालतभित्र बम बिस्फोट भएको छ । बिस्फोटमा २जनाको मृत्यु भएको छ भने अन्य ४जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब साढे १२ बजेअदालतको बाथरुममा बिस्फोट भएको थियो । बिस्फोटबाट अदालत...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेपाली कांग्रेसको १४औँमहाधिवेशनमा ६ जना नवप्रवेशी नेताले केन्द्रीय समितिमा जीत हासिल गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टीपरित्याग गरी आएका सुनिलकुमार थापासहित ६ जना नवप्रवेशी केन्द्रीय समितिमा विजयी भएका हुन् । ३०...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई दिउँसोको खाजाको मात्र दायित्व लिने भएको छ । आवातजावत, खाना र बसोबासको व्यवस्था सम्बन्धित सम्मेलन प्रतिनिधिले गर्न निर्देशन दिँदै दिउँसोको खाजा मात्र पार्टीले दायित्व लिने भएको हो । राष्ट्रिय सम्मेलनको प्रतिनिधिलाई आवतजावतसहित बिहान...

एजेन्सी,   पुष ८, २०७८
नयाँ दिल्ली । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस फैलिएपछि भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र अग्रेजी नयाँ वर्षमा हुने कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । दिल्लीको विपद् व्यवस्थापन निकायले दुबै पर्वमा हुने जमघटमारोक लगाएको हो । नयाँ वर्षअघि नै संक्रमण फैलिने...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि बिहीबार आज बिहान मतदान हुँदैछ । निर्वाचन समितले बुधबारनिर्वाचन गर्ने तयारी गरेको भए पनि प्रधानमन्त्री एवं कांग्रेससभापति शेरबहादुर पक्षले बिहीबार बिहान मतदान गर्न माग गरेपछि मतदान बिहान ८ बजेदेखि सुरु...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
काठमाडौँ । त्रिपुरेश्वर स्थित रहेको नेपाल पाराभेटेरिनरी एन्ड लाइभ स्टक एसोसिएसनको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा संघीय सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले भने, पशु विकास तथा पशु स्वास्थ्य क्षेत्रमा आएका वैज्ञानिक प्रयास र प्रविधिहरूको...

लोकसंवाद संवाददाता,   पुष ८, २०७८
नेकपा (माओवादी केन्द्र) को सातौं महाधिवेशनपछिको पहिलो राष्ट्रिय सम्मेलन पुस १११३ सम्म काठमाडौंमा हुँदैछ । माओवादीले २०६९ सालमा पार्टी विभाजित भएर मोहन वैद्य नेतृत्वमा नेकपामाओवादी बनेपछि सातौं महाधिवेशन सम्पन्नगरेको थियो । नियमित प्रक्रियाअनुसार हो भने माओवादी केन्द्रले २०७४ सालमा महाधिवेशन...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाली कांग्रेस प्रदेश २अधिवेशनमा सप्तरीका २ सहित ५ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार खुलातर्फ सप्तरीका आशाराम चौधरी, महिलातर्फ सप्तरीकै विमलादेवी साह र महोत्तरीकी उषा देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । मधेसी महिलातर्फ पर्साकी किरण कुमारी...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएकाे छ । प्रदेश निर्वाचन समितिका अनुसार अब मतदान प्रक्रिया सुरुगर्न लागिएकाे हाे । मतदान प्रक्रिया सुरुहुने भएपछिउम्मेदवारहरूमतदातासँग भोट माग्न व्यस्त छन् । ७२ सदस्यीय प्रदेश समितिकालागि १७४ जनाको...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसदले नाराबाजी गरिरहँदा प्रतिनिधिसभाले बुधबार ४ वटा अध्यादेश स्वीकृत गरेको छ । बैठक सुरु हुनासाथ एमाले सांसदहरू रोष्टम अगाडि उभिएर नाराबाजी गरे । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गरे । तर,...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
प्रतिनिधिसभाको बैठक १८ पुससम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले १८ पुस आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी दिएका हुन् । संसदको चालू १०औँ अधिवेशनको तेस्रो बैठकले ४ वटा अध्यादेशलाई स्वीकृत...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेकपा (माओवादी केन्द्र)ले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसदेखिसुरु हुने राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि...

पी. भारद्वाज,   पुष ७, २०७८
नेपाली राष्ट्रिय क्रिकेट टिम अवस्था राम्रो हुने हो भने अहिले धमाधम अभ्यास र मैत्रीपूर्ण खेलमा हुनुपर्ने हो । अबको २ महिनापछि टि- २० विश्वकप छनोटको महत्त्वपूर्ण प्रतियोगिता ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दै छ । तर, अहिले नेपाली क्रिकेट टिमका सदस्य विभाजित...

लोकसंवाद संवाददाता,   पुष ७, २०७८
नेपाल स्टकएक्स्चेन्ज ( नेप्से)मा ४ वटाकम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेलेबुधबार एनएमबीबैंकको १२.५० प्रतिशत, नेपाल एसबीआई बैंकको ३.५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । यी ४ वटै...