बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   पुष १५, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता लेखनाथ न्यौपानेले फरक मत पेस गरेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले पेस गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि नेता न्यौपानेले १० बुँदे फरक...


लोकसंवाद संवाददाता,   पुष १५, २०७८
नेकपा (माओवादी केन्द्र)को आठौँमहाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्द सत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि मंगलबार २५ वटा समूहमा छलफल भएको थियो । बुधबारदेखिसमूहगत छलफलको निष्कर्ष प्रस्तुत...

लोकसंवाद संवाददाता,   पुष १५, २०७८
कम्युनिस्ट पार्टीका महाधिवेशन विचार निर्माणको सबैभन्दा माथिल्लो तह मानिन्छ। कम्युनिस्ट पार्टीले महाधिवेशनमा कार्यकर्ता भेला गरेर भोजभतेर गर्ने मात्रै होइन पार्टीको लामो भविष्यका लागि रणनीति, कार्यनीति, कार्यदिशा र कार्यक्रमहरू तय गर्ने थलोका रुपमा लिइन्छ। रुस र चीनजस्ता देशमा क्रान्ति सम्पन्न गरेर...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् ।महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँमहाधिवेशनको बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
बेइजिङ । चीनले आर्टिफिसियल इन्टेलिजेन्स प्रोसिक्युटर (एआईपी) को विकास गरेको छ । सो अभियोजनकर्ताले अपराधीको पहिचान ९७ प्रतिशत मिलाउने दाबी गरिएको छ । सो यन्त्रले राज्यविरुद्धको असन्तुष्टिलाई पहिचान र अपराधीलाई सजायका लागिसमेत सिफारिसगर्नेछ । विकसित नयाँ प्रणाली (एआई) लाई चीनको...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
धनुषा । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार प्रदेश २ का ६ जिल्लामा यातायात बन्दको आह्वान गरेकाे छ । तर बन्दकाे आंशिक प्रभाव परेको छ । रौतहटबाहेक कुनै पनि जिल्लामा बन्दको प्रभाव नरहेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।...

लोकसंवाद संवाददाता,   पुष १४, २०७८
राजनीतिक व्यवस्थामध्ये समाजवाद एक आदर्श राजनीतिक व्यवस्था मानिन्छ । त्यसैले कम्युनिस्ट र वामपन्थी मात्रै नभएर दक्षिणपन्थी र यथास्थितिवादी शक्तिले पनि समाजवादको वकालत गरिरहेका हुन्छन् र छन्। पछिल्लो समयमा नेपालमा आफूलाई समाजवादी शक्तिका रुपमा देखाउनमाहोडबाजी नै चलिरहेकोछ । कतिपय पार्टीले नाममा...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले चिनियाँ उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका छन् । उचारका क्रममा चीनको सेनजेनमा रहेका उनले उपमन्त्री झाओ नेतृत्वको टोलीसँग भेटवार्ता गरेका हुन् । काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन चलिरहेका बेला पुन र चिनियाँ उपमन्त्री झाओबीच भेटवार्ता...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेकपा (माओवादी केन्द्र)को जारी आठौँ महाधिवेशनमा पेस भएका प्रतिवेदनमाथि मंगलबार समूहगत छलफल भइरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडादेखि विभिन्न पार्टी प्यालेससहितका स्थानमा २५ वटा समूहमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान मस्यौदामाथि छलफल...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
एक खेल अगाडि यू- १९ एसिया कपको समूह चरणबाट बाहिरिएको नेपालले अन्तिम खेलमा कुवेतविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको छ । यूएईस्थित आईसीसी एकेडेमीको मैदानमा सुरु भएको खेलमा नेपाल पहिलो जीतको खोजीमा छ । देव खनालको कप्तानीमा रहेको नेपाल सान्त्वना...

एजेन्सी,   पुष १३, २०७८
भारत सरकारले मदर टेरेसाको पश्चिम बंगालस्थित मिसिनरिज अफ च्यारिटी (एमओसी)को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेषगरीउत्तर प्रदेशस्थित मोदीको निर्वाचन...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
निर्वाचन आयोगले स्थानीय निर्वाचनको आन्तरिक तयारी थालिरहेका बेला चुनावलाई लक्षित गरी राजनीतिक दलहरू पनि सक्रिय हुन थालेका छन् । आउँदो वर्षमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने हुन्छ । यसलाई लक्षित गरी दलहरू राजनीतिक कार्यक्रम गर्नेदेखि पार्टी एकतामा लाग्न थालेका छन् ।...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपछिमहालक्ष्मी विकास बैंकको शेयर मूल्य ४७०...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकामा आज २०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार रुपैयाँ कायम भएको हो । आजतेजाबी सुनको मूल्य...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ । सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले सन् २०२२ कालागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो । त्यसमा नेपालले दक्षिण एसियाली महिला...

लोकसंवाद संवाददाता,   पुष १३, २०७८
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । उनको प्रतिवेदनमाथि छलफलका लागि २५ वटा समूह विभाजन समेत गरिएको छ । सबै समूहले राजनीतिक दस्तावेजमाथि...