जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
देवघाट । आज बालाचतुर्दशीको दिन देवघाटधाममा न्यून मात्रामा भक्तजन आएका छन् । देवघाट क्षेत्र विकास समितिले बालाचतुर्दशीमा देवघाट नआउन आग्रह गरेपछि थोरै मात्र भक्तजन देवघाट आएका हुन् । कोरोनाको जोखिम यथावत रहेका बेला भक्तजनको भीड हुने भएकाले नआउन क्षेत्र विकास...


लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडाैं ।जर्मन नेपाल मैत्री सङ्घको हालै जर्मनको कोलोन शहरमा सम्पन्न अधिवेशनले रामप्रताप थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सन् २०२०२०२३ सम्मका लागि भएको सङ्घको निर्वाचनमा उपाध्यक्षमा अल्का खनाल र नर्बट मायर हुनुहुन्छ भने कोषध्यक्षमा उवे हेन्स र सचिवमा...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
काठमाडौँ । नेपाल र जर्मनीबीचको आर्थिक सम्बन्धलाई फराकिलो बनाउँदै लैजानुपर्नेमा दुवै देशका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुले जोड दिएका छन् । जर्मन नेपाल मैत्री सङ्घको आयोजनामा हालै भएको ३१ औँ नेपाल दिवस मेरो नेपाल विषयक वेबिनारमा सहभागी वक्ताहरुले कोभिड१९ पछिको...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
बागलुङ ।ताराखोला गाउँपालिकामा औद्योगिक ग्रामको पूर्वाधार निर्माण शुरु भएको छ । औद्योगिक ग्रामको शनिबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले शिलान्यास गर्नुभएको थियो । एक स्थानीय तह, एक औद्योगिक ग्राम को राष्ट्रिय लक्ष्यअनुरूप गाउँपालिकाको वडा नं १...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
खाेटाङ ।जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारमा रहेको सार्वजनिक जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने वडा नं ५ चिसापानी बजार नजिकै रहेको सार्वजनिक जग्गा व्यक्तिले हडपेर निजी बनाएको खुलेको हो । चिसापानी बजारभन्दा माथि रहेको करिब...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
कुनै समय थियो, कम्युनिस्ट पार्टीका नेताहरूको गल्तीलाई कार्यकर्ताले मज्जैले ढाकछोप गर्थे । सामाजिक सञ्जालको व्यापकता नभएको र सीमित सञ्चारमाध्यम भएकाले नेताहरूको ससाना कमजोरीहरू प्रायः जसो सार्वजनिक हुँदैन थिए अर्थात् ढाकछोप गरिन्थ्यो । कम्युनिस्ट पार्टी स्थापनाको केही समयदेखि नै पार्टीभित्र विभिन्न...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पत्रकारले आफूलाई अनुशासन...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
इलाम । इलामको नेपालभारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ भएको छ । नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको स्थायी सीमासुरक्षा पोष्ट स्थापना गरेपछि सुरक्षा व्यवस्था सुदृढ भएको हो । एक वर्षअघि...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
ताप्लेजुङ । पाँच वर्षअघि स्थानीयले आफ्नै लगानीमा निर्माण गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पर्ने आम्बेगुदिनदेखि मेहेले हुँदै खेवाङ जोड्ने सडक प्रयोगविहीन अवस्थामा रहको छ । सडक निर्माणकै क्रममा केही समय सवारी साधन चलाइएको सडक उही समयदेखि नै प्रयोगविहीन बन्न पुगेको स्थानीयले...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
धनगढी । धनगढी उपमहानरपालिका क्षेत्रका भित्रका सडक स्तरोन्नतिको गर्न थालिएको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत पहिलो चरणमा धनगढीको ट्राफिक चोकदेखि कैलाली नालासम्म एक हजार ३८० मिटर र चटकपुरदेखि क्याम्पस रोडसम्म तीन हजार ६५० मिटर सडक स्तरोन्नति गर्न थालिएको उपमहानगरपालिकाले...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बु्रमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ । कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडाैं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । पछिल्लो एक वर्षमा विगतका वर्षदेखि बाँकी रहेको सबै अनुमतिपत्र छापिसकेर पठाएको कार्यालयले जनाएको छ । कार्यालयमा दुई/तीन महिना पहिले छापिएकादेखि दुई/तीन वर्ष पहिले छापिएर...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
कास्की । यहाँस्थित फेवाताललाई संरक्षण गर्ने उद्देश्यले यसकोे जलाधार क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न नेपाल सरकारलाई सिफारिस गरिने भएको छ । बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकीले फेवा जलाधार क्षेत्रअन्तर्गतका जनप्रतिनिधि, नागरिक समाज तथा सरोकार भएकाहरुसँग गरेको छलफलमा फेवातालको क्षेत्र दिनानुदिन...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
सिमकोट ।चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी (बिओपी)का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा नियमितरूपमा हिल्सा बिओपीमा खटिएका सुरक्षाकर्मीले गस्ती गर्दै आउनुपरेको छ । केही दिन...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन् । ललितपुर बार एसोसिएसनको महिला समिति तथा दिगो समुन्नतिका लागि सबलीकरण (राइज)ले बिहीबार संयुक्तरूपमा...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने भएको छ । यस कार्यका लागि बिहीबार कामपा, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र कामपा प्रमुख विद्यासुन्दर...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
कञ्चनपुर । सुक्खा सहने, धेरै पानीमा पनि हुर्कन सक्ने, रोग कीराको प्रकोप नहुने रैथाने (स्थानीय)जातका धानका प्रजाति अहिले गाउँघरतिर पाउनै मुस्किल हुँदै गएको छ । फेरि कतै पाइयो भने पनि किसानले खेतमा रोप्न मान्दैनन्, बढी उत्पादन हुने र आधुनिक जातको...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडौँ । ७० औँ मुक्ति दिवस जेष्ठ नागरिकहरूका साथ सम्पन्न भएको रामप्रसाद राई स्मृति प्रतिष्ठानले जनाएको छ । २००७ सालका क्रान्तिकारी प्रजातान्त्रिक योद्धा जननायक रामप्रसाद राईको कमाण्डमा बिना रक्तपात राणाशासनको हातबाट भोजपुर जिल्लालाई मुक्त गरेको दिनको स्मरणमा प्रत्येक वर्ष मङ्सिर...