बैशाख २३, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडौँ । डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ । संयुक्त राष्ट्रसङ्घको...


लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
त्रिशूली । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
बागलुङ । नेपाल पत्रकार महासङ्घ बागलुङले शाखा स्थापनाको दुई दशकमा आफ्नै सुविधासम्पन्न भवन निर्माण गरेको छ । विसं २०७३ फागुनबाट निर्माण शुरु गरेको पत्रकार महासङ्घ बागलुङ शाखाको भवनले हालै आएर पूर्णता पाएको छ । लामो समयदेखिको जग्गा व्यवस्थापनले चार वर्षअघि...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
गाईघाट । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको सङ्घीयता र गणतन्त्र सबै नेपाली जातजातिका लागि भएको र यो कसैको एकलौटी नभएको बताउनुभएको छ । मङ्गलबार उदयपुर जिल्लाको बेलका नगरपालिकाका विभिन्न वडामा एकैपटक निर्माण सम्पन्न भएका आठ भवन र...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताउनुभएको छ । उदिपुररिठ्ठेवगररामचोकबेसीनौथरबेँसीशेरा कालोपत्र सडकको बेँसीशहर नगरपालिका११ चितीमा मङ्गलबार शिलान्यास कार्यक्रममा उहाँले एकीकृत कम्युनिष्ट पार्टी निर्माणको यो अभियानमा दुई...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
काठमाडाैं । राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
संविधानसभाबाटसंविधान पारित भएपछि भएको पहिलो संसदीय निर्वाचनमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन सहित चुनावमा गए । चुनावमा मात्र गएनन् सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित भयो । अन्ततः चुनावी गठबन्धन र सहकार्य दुई दल पार्टी एकता नै गरेर...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिनुभएको छ । विश्व हिन्दू युवा सङ्घले आज पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उहाँले गाँजाखेतीबाट आर्थिक समुन्नति...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडाैं । सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ । नेपालले पहिलो...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिने दीपदान यस वर्ष कोरोना महामारीका कारण देखाउँदै राेक लगाईएकाेछ । त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ । मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौँ उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
झापा । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन सय ४३ किलोमिटर लामो हुलाकी राजमार्गको करिब ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । हुलाकी सडकको कामबारे आइतबार...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लामो समयदेखि विवाद सचिवालय स्तरबाट स्थायी समितिमा सरेको छ । आफ्नो असहमति हुँदाहुँदैसचिवालयको बहुमतले बैठकले २०७७ मङ्सिर २१ गते पार्टी कार्यालय धुमबाराहीमा बैठक राख्यो। अफैं उपस्थितमा भएको बैठकले गरेको निर्णय नमान्दै २ पेजको लिखित सम्बोधन...

निरा गौतम,   मंसिर २१, २०७७
रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका१० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्सरे)गराइन् । भ्रुणमा छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
काभ्रेपलाञ्चोक । पैतालीस वर्षदेखि लालपूर्जाविहीन भुम्लु गाउँपालिकास्थित२ वडाका एक हजारभन्दा बढी बासिन्दाले अझै आफ्नो जमिनको जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) पाउन सकेका छैनन् । करिब एक वर्षअघि मालपोत र नापी कार्यालयबाट फिल्ड कार्यालय व्यवस्थापन गरी कर्मचारी खटाईए पनि विविध कारण देखाइ प्रक्रिया...

लोकसंवाद संवाददाता,   मंसिर २१, २०७७
मकवानपुर। प्रत्येक १० वर्षमा हुने ओद्यौगिक गणना अर्थात् सर्वेक्षण कार्य मकवानपुर र धादिङमा आजदेखि शुरु गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत रहेको जिल्ला तथ्याङ्क कार्यालय हेटौँडाद्वारा मकवानपुर तथा धादिङमा उक्त सर्वेक्षण प्रारम्भ भएको सो कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयका...