बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
काठमाडौँ । चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले...


लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताउनुभएको छ । शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा)को आयोजनामा सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती विषयक सरोकारवालाको भर्चुअल बैठकमा उहाँले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
वाग्मती । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि वाग्मती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ । वाग्मती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७७
सत्तारुढ नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठकमा २८ कात्तिकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव (जसलाई ओली पक्षले आरोप पत्र भन्दै आएको छ र तर प्रचण्डमाधव नेपाल पक्षले प्रस्ताव भन्दै वितरण गरेकोछ) को जवाफी प्रस्ताव अर्थात् प्रत्यारोप पत्र...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडौँ । मङ्सिर तीन गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच जना नायव महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्यो । २०७७ साउन १२ गते हरि पाल, निरज शाही र प्रद्युम्न कार्की एआईजीमा बढुवा...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडौँ ।सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट)जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति,...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडौँ । प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय स्थापनाका लागि सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको छ । काउन्सिलले आज सूचना जारी गर्दै सङ्ग्रहालयका लागि सञ्चारसँग सम्बन्धित सामग्री उपलब्ध गराउन सबैसँग आह्वान गरेको हो । सूचना र सञ्चारको इतिहासलाई जीवन्त राख्दै...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडौँ । नेपाली कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका दुई सदस्यले दशैँ भत्तावापत पाउने रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नुभएको छ । कांग्रेसको तर्फबाट वाग्मती प्रदेशमा प्रतिनिधित्व गर्नुभएका रजनी अमात्य र विजया केसीले बिहीबार केन्द्रका सञ्चालक महावीर पुनलाई सो रकम...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
इलाम । दुई वर्षअघिसम्म नेपालभारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटकपटक भारतीय सीमा सुरक्षा निकाय (एसएसबी)को गाली खानुपर्यो । भारततर्फ बाक्लो सुरक्षा...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
५ अगस्ट, २०१९ मा भारतले जम्मू काश्मिरलाई प्राप्त विशेषाधिकार अन्त्य गर्यो । त्यसपछि २ नोभेम्बर, २०१९ मा जारी गरेको नयाँ नक्सामा जम्मु, काश्मिर र लद्दाखलाई अलग केन्द्र शासित प्रदेशका रुपमा देखाउँदै जारी गरेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७७
काठमाडौँ । महान्यायाधिवक्ताको कार्यालयले चालु आर्थिक वर्षलाई अभियोजन सुधार वर्षका रुपमा घोषणा गरी आवधिक रुपमा विभिन्न क्रियाकलाप गरिरहेको सन्दर्भमा सोही क्रमलाई निरन्तरता दिँदै मिति २०७७ साल मङ्सिर ११ गते बिहीबार नेपालमा रहेका महिला सरकारी वकिलहरूको दुई दिवसीय राष्ट्रिय कार्यशाला सुरु...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा हरित परेवा प्रजातिको चरा फेला पार्नुभएको छ । वैज्ञानिक नाम डुकुला एनिया र अङ्ग्रेजी नाम ग्रिन इम्पेरियल पिजन भएको उक्त चरा मेचीनगर नगरपालिका७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको हो । नेपालमै पहिलोपल्ट सो...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा छ वर्षीया गुलाब खातुनको हत्या गरिएको घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी बालिकाहरुको बलात्कार र हत्याका घटना निरन्तर हुनाले जनताको सुरक्षाको स्थिति अत्यन्तै...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गर्नुभएको...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडाैं ।देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ए निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ए खुवाउन थालिएको हो । गत कात्तिक २ र ३ गते खुवाउनुपर्नेमा बडादशैँका...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
मकवानपुर । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र...

लोकसंवाद संवाददाता,   मंसिर ११, २०७७
काठमाडौँ । अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घनेपाल आबद्ध परिषद्ले अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न माग गरेको छ । परिषद् आबद्ध नेपालका तीन ठूला ट्रेड युनियन नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट०, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल...