बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर ३, २०७७
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुन: दश दिनपछि बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दश दिनपछि पुनः बैठक बस्ने निर्णय गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भएको हो ।...


लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
काठमाडाैं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ । तीन चरणमा सञ्चालित उक्त कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उहाँका स्वकीय सचिव लोकेन्द्र धामीले राससलाई जानकारी दिनुभयो । कोरोनाको सङ्क्रमण...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउनुहुने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ आउनुहुने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँलाई जानकारी आएको थियो । प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
तम्घास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उहाँको निधन भएको हो । नेता खड्का राजनीतिक तथा...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७७
नेपालमा सुपुर्दगी सन्धिको विषयमा धेरै नै चर्चा हुने गरेका छ। भारत र चीन जस्ता दुई ठुला छिमेकी मुलुकहरूले सुपुर्दगी सन्धिको विषयलाई समयमयमाचर्चामा ल्याउने गरेका छन् । तर यस पटक भारत र चीनदेखि बाहेक संयुक्त अरब इमिरेट्स (युएई)ले समेत नेपालसँग सुपुर्दगी...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
काठमाडौँ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै यहाँका विविधतायुक्त मौलिक परम्परा सिंगो राष्ट्रका साझा पूँजीका रुपमा अङ्कित भएको र एकताको राष्ट्रिय पूँजीलाई मुलुक निर्माणको आधारस्तम्भका रुपमा आत्मसात् गरिएको बताउनुभएको छ । सिंगो देश नयाँ संविधानअनुरुप नयाँ...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक नेपाल संवतले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेसं ११४१ का अवसरमा...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले नेपालीको महान् चाड तिहारका अन्तिम दिन आज भाइटीकाको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा दाजुभाइ र दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव...

लोकसंवाद संवाददाता,   मंसिर १, २०७७
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल संवत्लाई नेपालको मौलिक संवत्का रूपमा हरेक नेपालीहरुले आत्मसात् गर्न थालेको बताउनुभएको छ । नेपाल संवत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले नेपाल फरकफरक धार्मिक तथा सांस्कृतिक विशेषता भएको...

लोकसंवाद संवाददाता,   कार्तिक ३०, २०७७
कञ्चनपुर । जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला पानीको बहाव कम हुँदा ट्युबबाट तरेर स्थानीयले गन्तव्यमा जानुपर्ने हुन्छ । लालझाडी४ का लोकेन्द्र रानाले...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । आज दिनुभएको शुभकामना सन्देशमा उहाँले विश्वव्यापीरुपमा पैmलिएको कोभिड१९ कारण यसपालिको...

लोकसंवाद संवाददाता,   कार्तिक २८, २०७७
काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आरधना गरेमा लक्ष्मी स्थिर भई...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाको पर्यटन प्रर्वद्धनका लागि गुरु योजनाका साथ अघि बढ्ने बताउनुभएको छ । पर्यटन प्रर्वद्धनका हिसाबले अथाह सम्भावना बोकेका ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लामा पर्यटनका गतिविधि न्यून रहेको भन्दै उहाँले...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
पाेखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले चार विधेयक प्रमाणीकरण गर्नुभएको छ । गण्डकी प्रदेशसभाले पारित गरी पठाएका विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा ९२० बमोजिम बुधबार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गर्नुभएको हो । ती विधेयकमा गण्डकी प्रदेश प्रहरीको...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आउनुभएका गौतमको केही समयअघि...

लोकसंवाद संवाददाता,   कार्तिक २७, २०७७
सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद यति बेला विस्फोटको अवस्थामा पुगेकोछ । प्रधानमन्त्री समेत रहेकानेकपा अध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरू रुष्ट बन्दै आएकाछन् । पछिल्लो समयमा कर्णाली प्रदेशमा देखिएको नेकपाको आन्तरिक विवादको...