बैशाख ३१, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
तपाई दैनिक जीवनमा घर कार्यालय आदि स्थानमा विद्युत एव्म इलेक्ट्रोनिक उपकरणको प्रयोग पक्कै पनि गर्नुहुन्छ । तर यस्ता उपकरणहरुको आयु कति हुन्छ ? कहिल्यै हिसाव गर्नु भएको छ ? हातमा भएको मोबाइल, घडी लगायत तपाईंले प्रयोग गर्ने कम्प्युटर, टिभि, रेफ्रिजेरेटर,माइक्रोवेभ...


लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँका अनुसार माधव बेल्वासे...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले वन विधेयक, २०७५ बहुमतले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित उक्त विधेयक, छलफलका लागि सदनमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा बहुमतसदस्यद्वारा पारित गरिएको हो...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
चितवन :भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वाभाविक भएको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपिल गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्नुभएको छ । उनले घटनासँग सम्बन्ध नै...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आज अपराह्न त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्दै आउनुभएको औषधिको साइड इफेक्ट देखिएपछि स्वास्थ्योपचारका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ । सिंगापुरमै एक साता उपचार गराएर गत २७ साउनमा फर्किनुभएका ओली पुनः उपचारका लागि सिंगापुर जान लाग्नुभएको हो । उपचारका क्रममा...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
भारतका पूर्व वित्त तथा गृहमन्त्री एवम् कांग्रेसका दिग्गज नेता पी. चिदम्बरम २०७६ भाद्र ४ गते बुधबार बेलुका ९ बजेर ४६ मिनेटमागिरफ्तारीमा परेका छन् । ७३ वर्षीय चिदम्बरमलाई केन्द्रिय अनुसन्धान ब्यूरो सिबिआईले भ्रष्टाचारको आरोपमा उनलाई गिरफ्तार गरेको हो । सिबिआईले अर्थमन्त्री...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
काठमाडौं : प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रूपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो । राष्ट्रियसभाले सरकारले...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
नेपाल प्रहरीको नेतृत्वमा सर्वेन्द्र खनाल आएपछि के भयो, के भएन ? भनेर लेखाजोखा हुन थालेको छ । प्रहरीभित्र एउटा सर्वेन्द्र समय उदय भएको दाबी गर्नेहरू पनि कमी छैनन् । खनालले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेपछि आलोचना वा समर्थन जे देखिए...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
लमजुङ ।लमजुङकाे गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको छ । पर्यटन प्रवर्दनका गर्ने उद्देश्यले'प्रथम क्यानोनिङ महोत्सव २०७६'महोत्सव आयाेजना गर्न लागिएकाे हाे । डुर्मेबेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका१ दलालमा अवस्थितगाईखुरे झरनापर्यटकीय सम्भावना भए पनि ओझेलमा पर्दै...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं : भूमिसम्बन्धी आठौं संशोधन विधेयक संघीय प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । भूमिसम्बन्धी आठौं संशोधन विधेयक, २०७५ का सम्बन्धमा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदको क्रमसंख्या १ देखि १० सम्म उल्लेखित संशोधनसहित मंगलबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको हो ।...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सात बुँदे असहमति दर्ज गराएपछि उक्त असहमतिका कारण आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ । नेपालले सात बुँदे असहमति दर्ज गराएपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
अमेरिका । अमेरिकाको मेन अस्पतालका एउटै लेबर यूनिटमा काम गर्ने ९ जना नर्स एकैपटक आमा बनेका छन् । यिनीहरु सबै एकै समयमा गर्भवती भएका हुन् । उनीहरुले एकैपटक शोसल मिडियामा आफ्नो तस्वीर पोस्ट गरेर सबैको डेलिभरी डेट अप्रिल देखि जुलाईकाबीच...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडाैँ । नेपाल भारत संयुक्त आयोगको बैठकका एजेण्डाबारे जानकारी दिन सोमवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले काश्मिर समस्याका बारेमा पहिलाे पटक नेपालको धारणा राख्नु भएकाे थियो । यस विषयमा नेपालको खासगरी दुईवटा चासो रहेको ज्ञवालीले बताउनु...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
नेदरल्याण्ड । साइक्लिस्ट नील कैंपबेलले २८० किमि प्रति घंटाको रफ्तारले साइकल चलाएर नयाँ विश्व रेकर्ड बनाएका छन् । यसका साथ उनले डच साइक्लिस्टको २४ वर्ष पुरानो रेकर्ड पनि तोडेका छन् । यो रकर्ड बनाउनका लागि कैंपबेललाई रनवेमा पोर्शे कारका साथ...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
पाकिस्तान, एउनआइ । पाकिस्तान सरकारले देशका सेना प्रमुख ५८ वर्षीय कमर जावेद बाजवाको कार्यकाल बढाएको छ । पकिस्तानी मिडियाका अनुसार बाजवाको कार्यकाल ३ वर्षका लागि थप गरिएको छ । त्यहाँका मिडियाका अनुसार भारत र पाकिस्तानबीच बढेको आन्तरिक तनावका कारण सेना...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन् । सत्तारुढ नेकपा र कांग्रेसबीच यी...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका क्षेत्रमा प्लाष्टिक झोला र बोतलको प्रयोगमा पूर्णरूपले प्रतिबन्ध लगाइने भएको छ । वातावरण र मानव स्वास्थ्यमा पर्न जाने असरलाई मध्यनजर गर्दै गाउँपालिकाले प्लाष्टिक झोला र बोत्तल बन्द गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/...