बैशाख २४, २०८१, सोमबार

न्युज कारखाना,   आश्विन ३, २०७८
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट प्रतिस्थापन विधेयक सेटिङमा आएको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ४ जना व्यापारीलाई पोस्ने र दर्जनौँलाई पेल्ने गरी विधेयक आएको टिप्पणी गरे । सानाव्यापारीलाई चेप्ने...


न्युज कारखाना,   आश्विन ३, २०७८
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ओली सरकारलाई विस्थापित गर्ने फैसला गरेका न्यायाधीशहरूलाई देउवा सरकारले पुरस्कृत गरेको बताएका छन् । एमालेद्वारा आइतबार आयोजित संविधान र राष्ट्रिय दिवस कार्यक्रममा बोल्दै उनले भने, ओली सरकारलाई स्थापित गर्ने फैसला गरेका अदालतका सम्बन्धित...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबारे आज अवधारणापत्र सार्वजनिक गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर मध्याह्न १२ बजे शर्माले झापाको बिर्तामोडमा फेसबुकमार्फत महामन्त्री उम्मेदवारीबारे अवधारणापत्र सार्वजनिक गर्ने भएका हुन् । हिजो राजनीतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन भन्ने...

न्युज कारखाना,   आश्विन ३, २०७८
नेपाली कांग्रेसमा क्रियाशील सदस्यताको किचलो नटुंगिएपछि निर्वाचन कार्यतालिका पुनः प्रभावित हुने भएको छ । पछिल्लो पटक ५ असोजका लागि तोकिएको वडा अधिवेशन आउन २ दिन मात्र बाँकी रहँदा १३ वटा जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंगो नलागेपछि निर्वाचन कार्यतालिका प्रभावित हुने...

न्युज कारखाना,   आश्विन ३, २०७८
सुभाष शर्मा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै ३ असोज २०७२ मा संविधान जारी भएलगत्तै संसारका सबैजसो देशले नेपाललाई बधाई तथा शुभकामना दिए । छिमेकी देश भारतले भने गहिरो असन्तुष्टि देखायो । नेपालको शान्ति प्रक्रियामा नयाँ दिल्लीको साथ, सहयोग र सद्भाव...

न्युज कारखाना,   आश्विन ३, २०७८
उत्तर कोरियाले योङवायोन आणविक क्षेत्रमा युरेनियमयुक्त भट्टी विस्तार गरेको स्याटलाइट तस्बीरमा देखिएको छ । उत्तरका पछिल्ला गतिविधिले बम र अन्य घातक बिस्फोटक सामाग्री उत्पादनलाई तीब्रता दिएको विज्ञहरूले बताएका छन् । उत्तरले गत साता एउटा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो ।...

लोकसंवाद संवाददाता,   आश्विन ३, २०७८
करिब एक सातअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भयो । सो क्रममा उनीहरुबीच वार्ता र संवादलाई निरन्तरता दिने मौखिक सहमति समेतबन्यो । यो दुई नेताबीच सात महिनापछि भएको कुराकानी थियो । अमेरिकी राष्ट्रपतिको यो...

न्युज कारखाना,   आश्विन १, २०७८
काठमाडौं । सरकारले खरीद गरेको कोभिड १९ विरुद्धको चिनियाँ भेरोसेल खोप काठमाडौं आइपुगेको छ । वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान ४४ लाख मात्रा खोप लिएर शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको स्वास्थ्य मन्त्रालय खोप महाशाखा प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७८
काठमाडौं । मीनभवनस्थित भीएस निकेतन स्कुल नजिकै खोलिएको नेकपा (एकीकृत समाजवादी)पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर कार्यकर्तालाई सन्देश दिए( हामी यहाँ छौं । भुइँमा बसेका कार्यकर्ताले नेताका अनुहार पढे । केहीले खल्लो महसुस गरे । नेताको लहरमा...

न्युज कारखाना,   आश्विन १, २०७८
नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी विभाजन गर्नेहरूएमालेमै फर्किने दाबीगरेका छन् । पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले पनि विभाजनमा लागेकाहरूको मनमा एमाले नै रहेकाले मुल पार्टीमा फर्किने दाबी गरे । जो विभाजन लाग्नुभयो, उहाँहरूमा टिप्पणी...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७८
सत्तारुढ गठबन्धन आवद्ध दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् । शुक्रबार नेकपा (एस)को केन्द्रीय पार्टी कार्यालय उद्घाटन गर्दै उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताएका हुन् ।संघदेखि सातै प्रदेशमा...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७८
बिहीबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै एमाले महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन नहुने भनाई मात्र राखेनन् मञ्चबाट नै सहमतिलाईचुनौती दिइएको थियो । महासचिव ईश्वर पोखरेललेभने,संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन, शक्ति खोजेका हौँ ।...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले २ पटक पार्टी विभाजन गरेको आरोप लगाएका छन् । काठमाडौंमा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै ओलीलेकम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको इर्ष्या...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका...

न्युज कारखाना,   भदौ ३१, २०७८
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १० बुँदे सहमति कार्यान्वयन हुने बताएका छन् ।बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले सुदृढ संगठन बनाउन १० बुँदे कार्यान्वयन हुने प्रस्टपारेका हुन् । 'संगठनलाई व्यवस्थित बनाउन जरुरी छ । हामीले भीड होइन, शक्ति खोजेका हौं...

न्युज कारखाना,   भदौ ३१, २०७८
एमालेका स्थायी कमिटी सदस्य एवं बाग्मती प्रदेश इन्चार्ज रामबहादुर थापा 'बादल'ले माधवकुमार नेपाल धेरै दिन नटिक्ने दाबी गरेका छन् । बिहीबार प्रज्ञाप्रतिष्ठानमा कार्यकर्तालाई प्रशिक्षण दिँदै बादलले माधव नेपाल एमालेबाट अलग भएसँगै दक्षिणपन्थ पराजित भएको जिकिर गरे । 'चरम अन्तरसंघर्षबाट पुँजीवादी,...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७८
नेकपा एमाले स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले देशमा देखिएको प्रतिगमनलाई एमालेले परास्त गर्ने दाबी गरेका छन् । जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले परमादेशमा सरकार बनेको र यसलाई प्रतिगामी कदमको रूपमा अर्थ्याए । दक्षिणपन्थी र विसर्जनवादी एमालेबाट...

न्युज कारखाना,   भदौ ३१, २०७८
रमेश सुवेदी २०६१ सालमा शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बढुवा भएको थियो । त्यसयताक्लबले छसंस्करण ए डिभिजन लिग खेलिसकेको छ । गत वर्ष मात्र क्लबले सुरुवाती चार खेल खेल्दै ए डिभिजन लिगमा शतक खेल पूरा गरेको...