बैशाख १६, २०८१, आइतबार

न्युज कारखाना,   भदौ २३, २०७८
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले आफूमाथि प्रश्न उठाउने प्रमुख प्रतिपक्षी नेकपा एमालेको प्रतिवाद गर्ने निर्णय गरेको छ । संघीय संसदको नवौँअधिवेशनको पहिलो प्रतिनिधिसभा बैठकमा एमालेले माधव नेपालसहित १४ जनासांसदमाथिको कारवाही र पार्टी विभाजनलाई लिएर अवरोध गरेर स्थगित गर्न बाध्य...


न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग एमाले विभाजनको मतियार किन बनेको भनेर जबाफ मागेको छ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद उठेर अवरोध जनाएका थिए । त्यसपछि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न दिए । भट्टराईले प्रश्न...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
आजदेखि सुरु भएको संसद्को नवौँ अधिवेशन प्रमुख प्रतिपक्ष नेकपा एमालेले अवरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि स्थगित गरेका छन् ।

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु भएको छ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढाएर सुरु गरेका थिए । बैठकको सुरुमै एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।

न्युज कारखाना,   भदौ २३, २०७८
बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले छ जनामन्त्री र चार जना राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । एमाले विभाजन भई नेकपा (एकीकृत समाजवादी) गठनसँगै अल्पमतमा परेकी शाक्यले बुधबार १० जनालाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद्को संख्या १२ पुगेको छ । शाक्यले रचना...

न्युज कारखाना,   भदौ २३, २०७८
सिंहदरबारमा सुरु भएको सत्ता गठबन्धन दलको बैठकमा मुख्यसचिव शंकरदास बैरागी पनि उपस्थित भएका छन् । बैठकमा सहभागी हुन सिंहदरबार पुगेका नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताका अनुसार बैरागी अहिलेबैठकस्थलमाछन् । एमालेले आफ्नो पार्टीबाट हटाएका १४ जना सांसद संसद् बैठकमा प्रवेश गरे...

न्युज कारखाना,   भदौ २३, २०७८
शेर भण्डारी प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले राजनीतिमाडेब्यु गरेका छन् । जयवीरले यसपालि डडेल्धुराको गन्यापधुरा गाउँपालिका- १ बाट सदस्यता लिएका छन् । गन्यापधुरा गाउँपालिका- १ नम्बर वडामा नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरको नाम...

न्युज कारखाना,   भदौ २३, २०७८
नेपाल राष्ट्रिय महिला फुटबल टोली र बंगलादेश राष्ट्रिय महिला फुटबल टोलीबीच हुने भनिएको २ मैत्रीपूर्ण खेलको समय परिवर्तन भएको छ । नयाँ समयअनुसार नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल भोलि(बिहीबार) र दोस्रो मैत्रीपूर्ण खेल (आइतबार) हुँदै छ । यसअघि अखिल...

न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालयसिंहदरबारमा बैठक सुरुभएको हो । प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने संकेत गरेको छ ।

न्युज कारखाना,   भदौ २३, २०७८
बाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा यस पटक युवा नेतृ रचना खड्काको काँधमा पुगेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको छ । बुधबार दिउँसाेकालागि शपथ...

न्युज कारखाना,   भदौ २३, २०७८
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत ८ जेठमा विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतको परमादेशबाट २८ असारमा ब्युँतियो । फैसलासँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । देउवा नेतृत्वको सरकारले आह्वान गरेको आठौँअधिवेशन १० वटा बैठकमा सीमित भएर अन्त्य भएको थियो...

न्युज कारखाना,   भदौ २३, २०७८
राष्ट्रियसभाको बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,२०७८ पेस हुने भएको छ । संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो । यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सो बैठकपछि...

न्युज कारखाना,   भदौ २३, २०७८
बुधबार आज अपराह्न सुरु हुने संघीय संसदको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सुरु संसदीय दलको बैठकले संसदमा एमालेको आगामी भूमिका र रणनीतिका बारेमा...

न्युज कारखाना,   भदौ २३, २०७८
संघीय संसद्कोनवौँ अधिवेशन सुरु भएसँगै बुधबारबाट २ वटा नयाँ दलले संघीय संसदमा प्रवेश पाउने भएका छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपाल विभाजित गराइदिएपछि आजको संसदबैठकमा २ वटा नयाँ पार्टीले प्रवेश पाउने भएका...

न्युज कारखाना,   भदौ २३, २०७८
नेकपा एमाले परित्याग गरेर हिँडेका वामदेव गौतमकी श्रीमती तुलसा थापामगर नेकपा एमाले संसदीय दलको बैठकमा उपस्थित भएकी छन् । बानेश्वरस्थित संघीय संसद भवनमा सुरुभएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छन् । आजदेखिसुरु...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७८
राजनीतिक दलसम्बन्धी अध्यादेशसँगै गत २ भदौमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्न जनप्रतिनिधिलाई दिएको समय सीमा सकिएको छ । यो समयमा जनप्रतिनिधिको दल छनोटलाई आधार मान्नेहो भने एकीकृत समाजवादी पार्टी केही प्रदेशमा एमाले भन्दा बलियो देखिएको छ...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ)को जिम्मेवारी गोविन्दप्रसाद रिजालले पाएका छन् । गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव रहेका रिजाललाई मंगलबार काठमाडौं जिल्लाको सीडीओको जिम्मेवारी दिइएको हो । यसअघि सीडीओ रहेकाकालीप्रसाद पराजुलीलाई गृह मन्त्रालय तानिएको छ ।

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
राष्ट्रिय सम्मेलन सकिएको १० दिनपछि नेकपा (माओवादी केन्द्र)को भ्रातृसंगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले संयोजक र सहसंयोजक चयन गरेको छ । वाईसीएलको संयोजकमा सुमन देवकोटा र सहसंयोजकमा सुबोध सेर्पाली चयन भएका छन् । हालै सम्पन्न वाईसीएलको राष्ट्रिय सम्मेलन नेतृत्व चयन नै...