बैशाख ३०, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७७
गण्डकी । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता पाँच हजार पुग्ने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै...


लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो । राईले २० वर्षीया बुहारीलाई पटकपटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा ७४६ पुरुष र ४२६ महिला गरी एक हजार १७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ६३७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार ४९७...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शङ्कास्पद भएको भन्नेमा कुनै सत्यता नभएको जनाएका छन् । कारागार र अस्पतालले संयुक्त रुपमा गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यही ३ असोजको राति उपचारका क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले कोरोना भाइरसको महामारीको समयमा जोखिम मोलेर आफ्नो भूमिका निर्वाह गरिरहेका पत्रकारलाई सञ्चार गृहले नियमित पारिश्रमिक नदिनु, न्युन पारिश्रमिक दिनु, बेतलबी बिदामा राख्नु र कामबाटै निकाल्नु गैरकानुनी र आपत्तीजनक भएको जनाएको छ । समितिले विज्ञप्ति...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
कोरोना सङ्क्रमणबाट सिरहामा आज थप एक पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सिरहा, गोलबजार नगरपालिका१ निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । गोलबजार नगरपालिका स्वास्थ्य शाखा प्रमुख सरोज...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि तत्कालका लागि गौतमको राष्ट्रियसभा सदस्य पद रोकिएको छ । न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले जारी गरेको आदेशमा विषयवस्तुको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आन्तरिक उडानमा नौ गन्तव्यमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको जनाएको छ । उडानका लागि सरकारले निर्धारण गरेको स्वास्थ्यसम्बन्धी मापदण्डलाई आधार मानेर आन्तरिक उडान प्रारम्भ गरिएको कम्पनीले जनाएको छ । निगमले नियमित उडानसेवा थालेका...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
वाग्मती । सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ । सम्झौताअनुसारको म्याद समाप्त भएर पटकपटक म्याद थप...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
सुरुङ्गा । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताउनुभएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गर्नुभयो...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
रसुवा । रसुवा जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् । हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
परासी । नेपालभारत महिलामैत्री समाजले नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) का बाढी प्रभावित नागरिकका लागि राहत सामग्री उपलब्ध गराएको छ । भारत सरकारको सहयोगमा समाजले जिल्लाको सरावल र प्रतापपुर गाउँपालिकाका २६५ परिवारलाई आवश्यक टेण्ट र त्रिपाल हस्तान्तरण गरेको हो । जिल्ला विपद्...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
रुकुमपूर्व । रुकुमपूर्वमा चालु आर्थिक वर्षमा प्रदेश सरकारका योजनाअन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमका ३२ योजना सञ्चालन हुने भएका छन् । जिल्लाको तीन वटै गाउँपालिकाबाट छनोट भएर आएका ३२ वटा योजनालाई जिल्ला समन्वय समितिले स्वीकृत गरेको छ । प्रदेश...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा झण्डै ७७ हजारको कोरोना परीक्षण गरिएको छ । प्रदेशका नौ वटै जिल्लाबाट सङ्कलन गरिएका ७६ हजार ६८८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । धनगढी प्रयोगशालामार्फत ४१ हजार ८१६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
ताप्लेजुङ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको आज १४ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ । विसं २०६३ असोज ७ गते भएको...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
काठमाडौँ । नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ । नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
मुग्लिन । नारायणगढमुग्लिन सडकखण्ड र मुग्लिननौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढमुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कञ्चन...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७७
डोटी । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् । कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्याङ्कन, क्षति...