बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण २, २०७६
काठमाडौँ । छिटोछरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुँच अभिवृद्धि, न्यायिक सुशासनको प्रर्वधन , अदालत व्यवस्पथापनको सुदृढीकरण र न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि भन्ने लक्ष्य न्यायपालिकाको चौथो रणनीतिक योजना अगाडि सारिएको छ । यो लक्ष्य पूरा गर्न विभिन्न २३ रणनीति...
लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
लोकसंवाद संवाददाता,   श्रावण १, २०७६


लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं, एजेन्सी । लग्जरी गुड्स कंपनी एलवीएमएचका अध्यक्ष बर्नार्ड अर्नोल्ट संसारको दोस्रो धनी व्यक्ति बनेका छन् । एलवीएमएचको शेयर १.३१ प्रतिशतले वृद्धि भएपछि अर्नोल्टको कुल सम्पत्तिमा वृद्धि भई १०८ अरब डलर पुगेको हो । यसका साथ उनले बिल गेट्सलाई पछि...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं, एजेन्सी । उत्तरी भियतनामको हुओई हा गाउँका बच्चा ओभानो कपडामा स्कूल जानका लागि आफ्नो ज्यान नै जोखिममा राखेर नदी पार गर्छन् । खासमा वर्षामा जब नदीम बाढी आउँछ तब स्कूले केटाकेटीलाई प्लास्टिकको थैलोमा बन्द गरिन्छ र उनीहरुलाई पौडीवाजहरुले नदी...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी महिला सांसदमाथि गरेको टिप्पणीको चर्को आलोचना भइरहेको छ । १५ जुलाइ सोमवारका दिन अमेरिकी संसदको हाउस स्पीकर नैंसी पेलोसीले, डोनाल्ड ट्रम्पले अमेरिकी कांग्रेसका ४ जना महिला सदस्यलाई आफ्नो देश फर्कन भन्नुले उनको मेक...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७६
चितवन । जिल्लामा रहेका खानेपानी आयोजनाबाट वितरित खानेपानी प्रदूषित रहेको पाइएको छ । स्वास्थ्य कार्यालय चितवनले आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ मा गरेको अनुगमनका क्रममा खानेपानी आयोजनाबाट वितरित पानी प्रदूषित पाइएको हो । कार्यालयले मंगलबार यहाँ आयोजना गरेको मेरो वर्ष...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । संसारका सबैभन्दा धनी, अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोस आइतवार गर्लफ्रेंड लरेन सांचेजका साथ विंबलडन टेनिसको मेन्स सिंगल्स फाइनल हेर्न पुगेका थिए । बेजोस तथा सांचेजबीचको सम्बन्धका बारे खुलासा भएपछि उनीहरु पहिलो पटक सार्वजनिक रूपमा देखिएका हुन्...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । चीनको आर्थिक वृद्धिदर (जीडीपी) यो वर्षको अप्रिलजुन महिनामा घटेर ६.२ प्रतिशत भएको छ । गएको २७ वर्षमा यो तीन महिना सबैभन्दा कम आर्थिक वृद्धिदर भएको महिनाको रुपमा देखा परेको छ । यो भन्दा कम आर्थिक वृद्धिदर १९९२...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २२ जुलाइमा पाकिस्तानका प्रधानमंत्री इमरान खानसँग व्हाइट हाउसमा भेट गर्ने भएका छन् । दुई नेताबीच आतंकवाद लगायत अन्य क्षेत्रिय मुद्दामा कुराकानी हुने सम्भावना छ । व्हाइट हाउसले जारी गरेको विज्ञप्तिमा यो कुरा जनाइएको...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । रेडियोग्राफीको मद्दतले वैज्ञानिक म्युअन रूसी शहर डर्बेंटमा कैस्पियन सागरमा रहेको रहस्यमयी भवन स्क्यान गर्नमा जुटेका छन् । उनको मान्यता छ कि यो दुनियाँको सबैभन्दा पुरानो मध्येको एक चर्च हुनसक्छ । त्यस्तै अन्य केहीको मान्यता भने यो एक...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौं, एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) कडा कानुन भएको देशको रुपमा चिनिन्छ । मोटर गाडी सम्बन्धी उसको कानून पनि कडा नै छ । मोटर गाडी सम्बन्धी कानूनमा अब आफ्नो गाडी सफा सुग्घर राख्नुपर्ने र यदि कसैले फोहोर गाडी सडकमा...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
पर्वत । यहाँ परम्परागतरूपमा बाबुबाजे बसोबास गर्दै आएका खरले छाएका घुमाउने घर लोप हुँदै गएका छन् । ग्रामीण भेगमा आजभन्दा १०० वर्ष पहिले बनाइएका घुमाउने घर विस्तारै लोप हुँदै गएका हुन् । गाउँले आधुनिक घर सर्वसुलभ घरप्रति आकर्षित भएपछि पुराना...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
चितवन । जिल्लामा साढे ९ हजार भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) चितवनले दिएको जानकारीअनुसार कार्यालयमा आएका १० हजार निवेदनको पुनः जाँच गरी ९ हजार ५ सय ६९ जनाको...

लोकसंवाद संवाददाता,   असार ३१, २०७६
काठमाडौँ।अब अरूको आँखा छल्दै फोहोरकोफालेकोसीसीटीभीबाट हेरेर कार्बाही अगाडि बढाउने भएको छ । महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले यसरी फलेको सीसीटीभीबाट अनुगमनबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्ने कार्यकम ल्याएको छ । कुनै मानिसपोको बोकेर कता...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी २०७६ असार ३० गते सोमबार अपरान्हसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । अब घर तथा होटलको तन्ना, रुमाल तथा सिरकको खोल कहिले धोइएको थियो भनेर सम्झेर बस्नु पर्ने छैन् । चीनको वुहान शहरमा अब कपड़ामा माइक्रोचिप लगाउने प्रविधिको विकास भएपछि यो चिन्ता दूर भएको हो । यो चिपले पछिल्लो...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । आधुनिक प्रविधिको विकाससँगै अब चीनमा भिखारी पनि डिजिटल बनेका छन् । उनीहरुले भीख माग्नका लागि क्यूआर कोड तथा ईवालेटको प्रयोग गर्ने गरेका छन् । उनीहरुको हप्ताको कमाइ ७२ हजार रुपैयाँ हुने गरेको छ । यहाँका भिखारीलाई ईवालेट...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । एक रिपोर्टका अनुसार संसारमा सबैभन्दा बढी इंटरनेटको स्पीड हुने देशमा दक्षिण कोरिया पर्छ । यहां हरेक व्यक्तिसँग स्मार्टफोन छ र ऊ चौबीसै घण्टा इंटरनेटसँग जोडिएको हुन्छ । जसका कारण यहाँका युवा मानसिक तथा शारीरिक रूपमा पनि बिरामी...

लोकसंवाद संवाददाता,   असार ३०, २०७६
काठमाडौं, एजेन्सी । चीनको जिंगलोंगमा १३ जुलाई शनिवारका दिन अभिनेता जैकी चैनको सामुद्रिक जहाज सुपरयाटलाई २४० पांग्रा भएको ट्रकमा राखेर बंदरगाह पुर्याईएको छ । नेदरल्याण्डको कम्पनी नेवल आर्किटेक्चरले यसको निर्माण गरेको हो । यसलाई बनाउन २ वर्ष लागेको कम्पनीले जनाएको...