बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौं, एजेन्सी । भारतको पश्चिम बंगाल राज्यको बीरभूम जिल्लाको एउटा सरकारी अस्पतालले एकजना महिलाको पेट सर्जरी गरेर डेढ़ किलो गरगहना तथा ९० वटा सिक्का निकालेको छ । पेट दुखेर अस्पताल ल्याइएकी उक्त महिलाको पेटको अल्ट्रासाउंड गर्दा उनको पेटमा यी सबै...
लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६


लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
काठमाडाैं, एजेन्सी । फेसबुकले अप्रिलजुन तीन महिनामा २.६२ अरब डलर मुनाफा कमाएको छ । तर, यो २०१८ को अप्रिलजुन तीन महिनाको भन्दा ४९ प्रतिशत कम हो । २०१८ को अप्रिलजुन तीन महिनामा कंपनीले ५.१ अरब डलर मुनाफा कमाएको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
फोल्डिंग डिस्प्ले भएको यो स्मार्टवाचलाई खोलेपछि एउटा ठूलो आकारको स्क्रीन बन्छ । कंपनीले २०१६मा यसको पेटेंट दायर गरेको थियो तर, २०१९ मा मात्र कंपनीले अधिकार प्राप्त गरेको हो । स्ट्याण्डर्ड कन्फिग्रेशनका लागि भने स्मार्टवाचमा एउटा मात्र डिस्प्लेको प्रयोग गरिन्छ ।...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
लेक्सामा फेस रिकग्निशन फीचर रहेको छ । त्यसकारण पहिलो पटक रेष्टुरेन्टमा जाने ग्राहकको तस्वीर खिच्नुका साथै उसको नाम पनि सुरक्षित राख्छ । उक्त ग्राहक दोस्रोपटक रेष्टुरेन्ट जाँदा उसले नामले बोलाउँछ । गुजरातमा रोबोटले वेटरको काम गरेको यो पहिलो पटक हो...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
काठमाडौं, एजेन्सी । बेलायतको एउटा आर्किटेक्चर फर्म ईको लजिक स्टुडियोले यस्तो वायो पर्दा बनाएको छ जसले वातावरणमा रहेको कार्बन डाईअक्साइडलाई सोस्ने गर्छ । यसलाई कम्पनीले शहरी पर्दाको रूपमा तयार गरेको छ । फोटो सिंथेटिका नामको यो पर्दाले हरेक दिन वातावरणमा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
काठमाडौं, एजेन्सी । भारतीय मूलकी कंजरभेटिभ पार्टीकी नेता प्रीति पटेल बेलायतको नयाँ गृहमंत्री भएकी छन् । पटेल यो पद हासिल गर्ने भारतीय मूलकी पहिलो महिला हुन् । उनी थेरेसा मे को ब्रेग्जिट नीतिको कट्टर आलोचक हुन् । यसअघि बेलायतको गृहमंत्री...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
तनहुँ । वनमा खेर गइरहेको बेललाई सदुपयोग गरी बेलको जुस उत्पादन गर्न थालेपछि जुस सेवन गर्ने मानिसको संख्या बढ्दै गएको छ । म्याग्दे गाउँपालिका२ जामुनेस्थित नमुना माउन्टेन सामुदायिक बेल जुस उद्योगले बेलको जुस उत्पादन गर्न थालेपछि यसतर्फ मानिसको आर्कषण बढ्दै...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्रिङ अपरेसनलाई सक्रियताका साथ अघि बढाएको छ । भीमदत्तनगरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा पहिलोपटक आर्थिक वर्ष २०७२/७३ मा भीमदत्तनगरस्थित यातायात व्यवस्था कार्यालयबाट स्ट्रिङ अपरेसनथालेको थियो । गत आर्थिक वर्षमा मात्रै सुदूरपश्चिममा...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
माेरङ । विराटनगर महानगरपालिकाले २०७६ साउन ८ गते बुधबारदेखि नगर क्षेत्रका १४ स्थानमा निःशुल्क वाईफाई सेवा सञ्चालनमा ल्याएकाेछ । वल्र्ड लिङ्क प्रालि र महानगरपालिकाबीचको सम्झौतामा सो सेवा सञ्चालनमा लुयाइएकाेहो । पहिलो चरणमा कञ्चनबारी, पुष्पलाल चोक, खारजी, ठूलोमिल चोक, प्रादेशिक अस्पताल...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडौं, एजेन्सी । कोपा अमेरिकामा भएको तेस्रो स्थानको म्याचमा अर्जेंटीनाका कप्तान लियोनल मेसीलाई रेड कार्ड देखाइएको थियो । उनले दक्षिण अमेरिकी फुटबल प्रमुखमाथि भ्रष्टाचारको आरोप लगाएका थिए । यसै विषयलाई लिएर मेसीमाथि एक म्याचको प्रतिबंध लगाइएको हो । उनलाई १५००...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडौं । केही दिनदेखि कमजोर रहेको मनसुन आजबाट पुनः सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा तराईमा अवस्थित रहेकाले आज देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपाल प्रवेश गरेको र बंगालको...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडौं, एजेन्सी । वैज्ञानिकको मान्यता छ कि दैनिक हल्काफुल्का व्यायामले पनि उमेर वृद्धिसँगै हुने स्मरणशक्तिमा हुने कमी रोक्न मद्दत गर्छ । हार्वर्ड मेडिकल स्कुलका शोधकर्ताले यदि दैनिक ८ हजार ९ सय कदम हिंडेका खण्डमा अल्जाइमर कम गर्न सकिने दावी गरेका...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडौं, एजेन्सी । फच्र्युनले यस वर्ष संसारका ५०० उत्कृष्ट कम्पनीको सूची सार्वजनिक गरेको छ । फर्च्युन ग्लोबल५०० मा यस वर्ष पनि अमेरिकाको रिटेल कंपनी वालमार्टले पहिलो स्थान प्राप्त गरेको छ । दोस्रो नम्बरमा भने चीनको सरकारी तेल तथा ग्यास कंपनी...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडौ । एउटै विद्यालयमा ० प्लस टु चलाउने र १० प्लस टु चलाउने भन्ने विषयको विवाद स्थानीय तहले मिलाउन नसकेपछि जिल्ला प्रशासन कार्यालय काठामाडौ पुगेको छ । कमपा ३२ कोटेश्वर स्थित कोटेश्वर सरस्वती मावि र कोटेश्वर बहुमुखि क्याम्पस बिचाको विवाद...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडौं, एजेन्सी । भारतीय प्रधानमंत्री नरेंद्र मोदीले कश्मीर मुद्दामा आफूलाई मध्यस्थता गर्नका लागि भनेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईप्रति विवाद उत्पन्न भएको छ । भारतीय विदेश मन्त्रालयले त्यो भनाइको खण्डन गरिसकेको छ । भने अमेरिकी सरकारले पनि त्यो भनाईबाट...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
पोखरा । नेपाली कांग्रेसलाई व्यक्तिगत स्वार्थपूर्तिको साधन बनाउने क्रम बढेको भन्दै पार्टीमा मूल्य मान्यता स्थापित गर्ने उद्देश्यका साथ नेपाली कांग्रेसले निष्ठावान कांग्रेसको खोजी अभियानलाई अघि बढाइएको छ । अभियानबारे जानकारी दिन पोखरामा आयोजित पत्रकार भेटघाटमा अभियानका संयोजक प्रा. डा. भूपति...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडीकोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका सवारीसाधन...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा शिक्षा क्षेत्रका उजुरी बढी परेको एक प्रतिवेदन सार्वजनिक गरिएको छ । आयोगले २०७६ साउन ७ गते मङ्गलबार पत्रकार सम्मेलन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगका कार्यालय प्रमुख ज्ञानराज सुवेदीले सार्वजनिक गर्नुभएको...