बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनले आफू स्तब्ध भएको बताएका छन् । उनले आज बिहान ट्विटमार्फत्भारत सरकार, जनता र परिवारका सदस्यलाई समवेदना र गहिरो सहानुभूति प्रकट गरेका छन् । यस्तै, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफ्नो...
लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६


लोकसंवाद संवाददाता,   श्रावण २२, २०७६
ललितपुर । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको कजलिष्ट प्रकाशित भएपछि न्यायाधीश तथा कर्मचारीले मोबाइल बन्द गर्न निर्देशन दिनुभएको छ । उच्च अदालत तुल्सिपुरबाट उच्च अदालत पाटनको मुख्य न्यायाधीशमा सरुवा भएर आएपछि अदालतका न्यायाधीश तथा कर्मचारीहरुले कजलिष्ट निस्केपछि...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौं, एजेन्सी । क्यानडामा बिरामीको उपचारका लागि म्युजियम थेरापीको नयाँ प्रयोग गरिएको छ जसले बिरामीको अवस्थामा सुधार देखिएको जनाइएको छ । यहां डाक्टरले बिरामीलाई म्युजियम निशुल्क घुम्नका लागि फ्री भौचर दिने गरेका छन । ९ महिनामा १८५ भौचरद्वारा ७४० बिरामी...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
सुर्खेत । कर्णाली प्रदेश सरकारले ६०० बढी कर्मचारी अपुग रहेको जनाएको छ । समायोजनबाट समेत कर्मचारी व्यवस्थापन हुन नसक्दा कर्णालीमा अझै कर्मचारीको अभाव रहेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले समायोजनमा कर्णाली प्रदेश रोजेका कर्मचारी हाजिर...


लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
कञ्चनपुर । सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपालभारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपांग्रे सवारी साधानलाई आज बिहानैदेखि आवतजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । आज...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौं, एजेन्सी । राष्ट्रपति रामनाथ कोविंदले ५ अगस्टमा एक सूचना जारी गर्दै जम्मुकाश्मिरलाई दिइँदै आइएको विशेष राज्यको दर्जा दिने धारा ३७० खारेज गरेका छन् । यो कदमको पाकिस्तानमा भने नकारात्मक बयानबाजी चलेको छ । तर, संयुक्त राष्ट्र संघले भने यस...

लोकसंवाद संवाददाता,   श्रावण २१, २०७६
काठमाडौँ ।नेकपातथा सुदूर पश्चिमका इन्चार्जभीमबहादुर रावललेएक अनलाइनमा दिएको अन्तरवार्तार त्यहाँबाेलिएकाे कुरालाई लिएर सार्वजनिक रूपमाकरिब एक सय जना भन्दा बढीरावलका समकालीन अखिलका नेता तथाकार्यकर्तालेबिराेध र असहमति प्रकट गरेका छन् । योबिराेधसँगसँगै इतिहासका धेरै वटा पाटाउजागर भएका छन् । रावलले एकअन्तरवार्तामा'विगतमा अखिलको...

लोकसंवाद डेस्क,   श्रावण २०, २०७६
भारतको केन्द्रीय सत्ताको सरकार प्रमुख नरेन्द्र मोदीले ऐतिहासिक निर्णय गर्दै उच्च हिमाली क्षेत्र लेह लद्दाखलाई केन्द्र शासित राज्यको मान्यता प्रदान गर्ने भएका छन् ।यस भारतामा विगत ७० वर्ष देखि दिल्लीसँग यो माग गर्दै आइरहेका थिए । नरेन्द्र मोदी सरकारले ऐतिहासिक...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
नयाँ दिल्ली, एजेन्सीहरू । नरेन्द्र मोदी सरकारले साहसिक पाइला चाल्दै भारतीय राज्य जम्मुकाश्मिरलाई प्राप्त विशेष राज्यको दर्जा खोस्दै पूर्ण राज्यको अधिकारबाट वञ्चित बनाएको छ । नरेन्द्र मोदी २.० भर्सनको भर्खरै सम्पन्न चुनावबाट केन्द्रीय सत्तामा भएको जोडदार वापसीले केही साहसिक महत्त्वपूर्ण...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं, एजेन्सी । लंडन स्थित क्याम्ब्रिज विश्वविद्यालय शोधकर्ताले हार्ट फेल को उपचारमा ठूलो सफलता हात पारेको कुरा नेचर बायोटेक्नोलोजी नामक पत्रिकामा प्रकाशित एक रिर्पोटमा जनाइएको छ ।विश्वविद्यालयका शोधकर्ताले स्टिम सेलको प्रयोगद्वारा मुटुको क्षतिग्रस्त भागलाई ठीक गर्ने सफलता पाएका हुन् ।...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं, एजेन्सी । क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताले विशेष किसिमको लेंस निर्माण गरेका छन् । जसको मद्दतले आँखा झिम्क्याउँदा नजिक तथा टाढाको वस्तु स्पष्ट देख्न सकिन्छ । शोधकर्ताले यसलाई बायोमेट्रिक लेंसको नाम दिएका छन् । यो लेंस आँखा एकदमै कमजोर भएका र...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं । नेपाल सरकारले सरकारी कर्मचारीको नयाँ तलब निर्धारण गरेको छ । अर्थमन्त्रालयले प्रस्ताव गरेको नयाँ तलबमान मन्त्रिपरिषद्ले पारित गरेको छ । अर्थमन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि साउन १ गतेदेखि कर्मचारीले नयाँ तलबमान अनुसार तलब पाउनेछन् । सबै तहका निजामती...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले सोमबार पशुपतिनाथ दर्शन गरेकी छन् । उनले साउने सोमबारको अवसरमा पशुपति दर्शन गरेकी हुन् । छोरी पूर्णिका र छोरा हृदयन्द्रका साथ पशुपतिनाथ पुगेकी शाहले पशुपतिनाथ मन्दिरको गर्भगृहमा झण्डै २० मिनेट पूजाआराधना गरेकी थिइन् । हिन्दू...

लोकसंवाद संवाददाता,   श्रावण २०, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको ओहायो राज्यकी डग ट्रेनर मेरी ट्रपिकल जंगलमा पतिसँग बिदा मनाउन गएका बेला अचानक बेहोश भइन् । पति मैथ्युले कैंटन स्थित अल्टमैन हस्पिटलमा आकस्मिक मद्दत मागे । मेरीलाई तुरंत आईसीयुमा भर्ना गरियो । उनलाई ९ दिन पछि...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, एजेन्सी । भारतीय चर्चित लेखक चेतन भगतले आफ्नो १० कक्षाको मार्कशीट ट्विटरमा शेयर गर्दै भनेका छन, कागजको एउटा टुक्राले कुनै व्यक्तिलाई परिभाषित गर्न सक्दैन् । उनले लेखेका छन्, यो मेरो १० कक्षाको मार्कशिट हो । ७६ प्रतिशत प्राप्तांक ।...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, एजेन्सी । बुल्गेरियाका सिभिल इंजीनियर तथा सिकर्मीको टीमले बेतको डुंगा बनाएका छन् । यो डुंगा १४ मीटर लामो तथा ४ मीटर चौडा छ । यसलाई बनाउन २६ दिन लागेको थियो । अगस्ट ३ तारिखका दिन टीम ३ हजार किमि...

लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
काठमाडौं, एजेन्सी । स्पेनका वैज्ञानिकले पहिलो पटक मानिस तथा बाँदरको संयुक्त डिजाइनर भ्रूण तयार गरेका छन् । उनीहरुले यो भ्रूण मानिस तथा बाँदरको कोशिकाबाट तयार पारेका हुन् । यस हाइब्रिड भ्रूणबाट जन्मिने नवजात शिशुमा दुबै प्रजातिका गुण हुन्छन् । वैज्ञानिकहरले...