जेठ १, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   भदौ १४, २०७६
काठमाडौं, एजेन्सी ।पूर्वी यूरोपीय देश जर्जियाका ४२ वर्षीय जिओर्जी रोस्तोमाश्विलीले २०० टनको डुंगा एक औंलाले तानेर विश्व रेकर्ड कायम गरेका छन् । यसलाई जर्जियाको रेकर्डमा सामेल गरिएको छ । जिओर्जीलाई रेकर्डका लागि एक मिनेटमा ५ मिटर डुंगा तान्ने कम भएकाेथियो...


लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं : नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले पत्रकार आचारसंहिता संशोधन गरेका छन् । संशोधित आचारसंहिता असोज ६ गतेबाट लागू हुनेछ । युट्युवर, ब्लगरलाई समेत पत्रकार भनेर सर्वसाधारणले बुझ्ने गरेको र अफवाह फैलाउने सामग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेकाले...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले विज्ञापन (नियमन गर्ने) विधेयक, २०७६ लाई बहुमतले पारित गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले सबैलाई समानुपातिक रूपमा विज्ञापन...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहसचिव गरी ३१ जनाको सरुवा गरेको छ । मन्त्रालयले आज गरेको निर्णयअनुसार काठमाडौंलगायत विभिन्न जिल्लाका १७ प्रमुख जिल्ला अधिकारी, तीन कामु प्रजिअ, चार सहायक प्रजिअ...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ । नेपाल भ्रमण वर्ष, २०२० को कार्यक्रम कार्यन्वयन समितिका सदस्यसचिव श्रीमती नन्दिनी लेही थापा विगत २५ दिनदेखि कार्यालयमा नआउनु भएकोले भ्रमण वर्षको कार्यक्रम नै प्रभावित भइरहेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मा बीसलाख पर्यटक भित्राउने लक्ष्य...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
हुम्ला । नेपालचीनबीच सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्नका लागि दुवै देशका सुरक्षा अधिकारीबीचको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । चीनको बुराङ काउण्टीको ताक्लाकोटमा सीमा सुरक्षा वार्ताका लागि नेपाली टोली प्रमुख जिल्ला अधिकारी विनिता भटराईको संयोजकत्वमा गएको थियो । प्रमुख जिल्ला अधिकारी...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
खोटाङ । खोटाङ जिल्लाको दक्षिणी क्षेत्र जोड्ने हरित सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको पक्की पुल २०७६ भाद्र ११ गते बुधबार औपचारिक उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका५ लफ्याङ र साकेला गाउँपालिका५ मात्तिमको सिमानामा पर्ने साप्सुखोला दुई नम्बर पुल प्रदेशसभा...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । डच कंपनी पालवीले आफ्नो उड़ने कारको उत्पादन गुजरातमा गर्ने सोच बनाएको छ । भारतीय राज्य गुजरातका मुख्यमंत्री विजय रूपाणीले पछिल्लो सप्ताह कम्पनीका सीईओ रोबर्ट डिंजेमेंसलाई गुजरातमा लगानीका लागि आमन्त्रण गरेको थिए । कम्पनीले एशियाको बजारका लागि योग्य...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
पूर्णप्रसाद मिश्र आर्थिक वर्षको अन्त्यमा काम सुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु र सवारी साधन प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवासवाग्मतीवीपी चोक सडकको वाग्मतीभद्रवास खण्ड असार पहिलो साता...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दिल्लीको विशेष अदालतले पूर्व केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमलाई थप ४ दिनको लागि सीबीआईको हिरासत पठाएको छ । उनी पहिलो पटक २२ अगस्टमा सीबीआईको हिरासतमा पठाइएका थिए । नयाँ दिल्ली, एजेन्सी । भारतका पुर्व वित्तमन्त्रीको हिरासत अवधि ४ दिनका लागि अझै...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडाैँ ।याे वर्ष अध्ययनका लागि चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति वितरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रूपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
भारतका पूर्व गृह तथा वित्तमन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट ठूलो झटका लागेको छ । आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा लामो समयदेखि अदातलबाट अग्रिम जमानतमा रहेका चिदम्बरमको हाइकोर्टले गत साता अग्रिम जमानत खारिज गरेको थियो । उनले सुप्रीम कोर्टमा अग्रिम जमानतको याचिका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै २०७६ भाद्र ९ गते सोमबारबिहान ६ बजेदेखि उक्त नियम...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । ३३१० मोडलको नोकियाको मोबाइल फोन एकपटक फेरि चर्चामाआएको छ । खासमा बेलायतको एलेस्मेरे द्वीप निवासी केविन मुडीको घरमा नोकियाको एउटा १९ वर्ष पुरानो मोबाइल फेला पर्यो । उनले फोन स्विच अन गर्ने बित्तिकै फोन अन भयो र...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
सप्तरी । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा तीन लाख छ हजार बोटबिरुवा रोपिने भएकाे छ । २०७६ साल ७ गते शनिबारदेखि हरित प्रदेश अभियान प्रारम्भ गरिएकाे छ । वन, वातावरण तथा चुरे...

बसन्त कुमार उपाध्याय,   भदौ ७, २०७६
दिल्लीको लुटियन्समा जेट्लीलाई भेटेका पत्रकार कनिष्टदेखि वरिष्ठ सबैले 'व्युरो चिफ नभनेको कोसैलेछैन होला । अक्सर पत्रकारहरूसँग मज्जाले अनौपचारिक रूपमा उनीगफ गर्थे। भारतीय जनता पार्टीको प्रवक्ता रहँदा कतिपय अफ द रेकर्ड सूचना दिन्थे उनि अर्थात् स्व. अरुण जेट्ली । दिल्ली विश्वविद्यालय...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
काठमाडौँ ।भारतीय जनता पार्टीकानेतापूर्व वित्तमन्त्री तथा वरिष्ठ नेता अरुण जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन् । उहाँको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)अस्पतालमा उपचारका क्रममा २०७६ भाद्र ७ गतेशनिबारमध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले...