बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ । नेपाल भ्रमण वर्ष, २०२० को कार्यक्रम कार्यन्वयन समितिका सदस्यसचिव श्रीमती नन्दिनी लेही थापा विगत २५ दिनदेखि कार्यालयमा नआउनु भएकोले भ्रमण वर्षको कार्यक्रम नै प्रभावित भइरहेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मा बीसलाख पर्यटक भित्राउने लक्ष्य...
लोकसंवाद संवाददाता,   भदौ १२, २०७६


लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौं, एजेन्सी । डच कंपनी पालवीले आफ्नो उड़ने कारको उत्पादन गुजरातमा गर्ने सोच बनाएको छ । भारतीय राज्य गुजरातका मुख्यमंत्री विजय रूपाणीले पछिल्लो सप्ताह कम्पनीका सीईओ रोबर्ट डिंजेमेंसलाई गुजरातमा लगानीका लागि आमन्त्रण गरेको थिए । कम्पनीले एशियाको बजारका लागि योग्य...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
पूर्णप्रसाद मिश्र आर्थिक वर्षको अन्त्यमा काम सुरु गरेर अलपत्र बनेको दुई नगरपालिका जोड्ने सडकका कारण यात्रु र सवारी साधन प्रभावित भएका छन् । राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिका जोड्ने भद्रवासवाग्मतीवीपी चोक सडकको वाग्मतीभद्रवास खण्ड असार पहिलो साता...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
दिल्लीको विशेष अदालतले पूर्व केन्द्रीय वित्तमन्त्री पी चिदम्बरमलाई थप ४ दिनको लागि सीबीआईको हिरासत पठाएको छ । उनी पहिलो पटक २२ अगस्टमा सीबीआईको हिरासतमा पठाइएका थिए । नयाँ दिल्ली, एजेन्सी । भारतका पुर्व वित्तमन्त्रीको हिरासत अवधि ४ दिनका लागि अझै...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडाैँ ।याे वर्ष अध्ययनका लागि चीनले ५० नेपाली विद्यार्थीलाई काठमाडौँमा आयोजित एक कार्यक्रमबीच विभिन्न विषयमा छात्रवृत्ति वितरण गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले दिएको तथ्याङ्कअनुसार विगत ७० वर्षदेखि चीनले तीन हजारभन्दा बढी नेपालीलाई छात्रवृत्ति दिएर उच्च शिक्षा...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रूपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
भारतका पूर्व गृह तथा वित्तमन्त्री पी चिदम्बरमलाई सुप्रीम कोर्टबाट ठूलो झटका लागेको छ । आइएनएक्स मिडिया भ्रष्टाचार मुद्दामा लामो समयदेखि अदातलबाट अग्रिम जमानतमा रहेका चिदम्बरमको हाइकोर्टले गत साता अग्रिम जमानत खारिज गरेको थियो । उनले सुप्रीम कोर्टमा अग्रिम जमानतको याचिका...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर बस्न निषेध गरेको छ । कार्यालयले आइतबार राति आदेश जारी गर्दै २०७६ भाद्र ९ गते सोमबारबिहान ६ बजेदेखि उक्त नियम...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
काठमाडौं, एजेन्सी । ३३१० मोडलको नोकियाको मोबाइल फोन एकपटक फेरि चर्चामाआएको छ । खासमा बेलायतको एलेस्मेरे द्वीप निवासी केविन मुडीको घरमा नोकियाको एउटा १९ वर्ष पुरानो मोबाइल फेला पर्यो । उनले फोन स्विच अन गर्ने बित्तिकै फोन अन भयो र...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
सप्तरी । प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेशका आठ वटै जिल्लामा तीन लाख छ हजार बोटबिरुवा रोपिने भएकाे छ । २०७६ साल ७ गते शनिबारदेखि हरित प्रदेश अभियान प्रारम्भ गरिएकाे छ । वन, वातावरण तथा चुरे...

बसन्त कुमार उपाध्याय,   भदौ ७, २०७६
दिल्लीको लुटियन्समा जेट्लीलाई भेटेका पत्रकार कनिष्टदेखि वरिष्ठ सबैले 'व्युरो चिफ नभनेको कोसैलेछैन होला । अक्सर पत्रकारहरूसँग मज्जाले अनौपचारिक रूपमा उनीगफ गर्थे। भारतीय जनता पार्टीको प्रवक्ता रहँदा कतिपय अफ द रेकर्ड सूचना दिन्थे उनि अर्थात् स्व. अरुण जेट्ली । दिल्ली विश्वविद्यालय...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
काठमाडौँ ।भारतीय जनता पार्टीकानेतापूर्व वित्तमन्त्री तथा वरिष्ठ नेता अरुण जेटलीको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएकाछन् । उहाँको दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)अस्पतालमा उपचारका क्रममा २०७६ भाद्र ७ गतेशनिबारमध्यान्न १२ बजेर सात मिनेटमा जेटलीको निधन भएको एम्स अस्पतालले...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
तपाई दैनिक जीवनमा घर कार्यालय आदि स्थानमा विद्युत एव्म इलेक्ट्रोनिक उपकरणको प्रयोग पक्कै पनि गर्नुहुन्छ । तर यस्ता उपकरणहरुको आयु कति हुन्छ ? कहिल्यै हिसाव गर्नु भएको छ ? हातमा भएको मोबाइल, घडी लगायत तपाईंले प्रयोग गर्ने कम्प्युटर, टिभि, रेफ्रिजेरेटर,माइक्रोवेभ...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
काठमाडौँ ।जनकपुर -जयनगरसम्मको रेल तिहारसम्ममा सञ्चालनमा ल्याउने लक्ष्यका साथसरकारले रेलवे कम्पनीलाई पुर्नस्थापित गर्ने तयारी गरेकाे छ । कम्पनीकोस्थापित गर्नको लागिदक्ष प्राविधिकसहित झण्डै २०० कर्मचारीको प्रस्ताव गरिएको रेल विभागले जानकारी दिएकाे छ । हालको रेलवे कम्पनी नाम मात्रैको भएको विभागका महानिर्देशक...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा पश्चिमी भूभागमा औसत स्थानभन्दा उत्तरतर्फ रहेको हुँदा मध्य र पूर्वी क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । हाल देशको मध्य र पूर्वी भागका अधिकांश भाग र पश्चिमका धेरैजसो स्थानमा मौसम बदली रही...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : सरकारले १६ सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठकले १६ सचिवको सरुवा गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँका अनुसार माधव बेल्वासे...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले वन विधेयक, २०७५ बहुमतले पारित गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित उक्त विधेयक, छलफलका लागि सदनमा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दा बहुमतसदस्यद्वारा पारित गरिएको हो...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७६
चितवन :भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण अस्वाभाविक भएको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित पक्षलाई अपिल गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महानगर प्रमुख दाहालले अनुसन्धान प्रभावित नगर्न आग्रह गर्नुभएको छ । उनले घटनासँग सम्बन्ध नै...