जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६
काठमाडाैँ । नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासँग आग्रह गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले...
लोकसंवाद संवाददाता,   आश्विन २६, २०७६


लोकसंवाद संवाददाता,   आश्विन २५, २०७६
काठमाडाैँ । आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन आयोगले२०७६ मङ्सिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो । बढीमा एक हजार एक सय मतदानका लागि एक मतदान केन्द्र रहनेगरी...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७६
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका५ वनगाउँमा खानेपानी योजनाका लागि कबड्डी प्रशिक्षक दिनेश पालले करिबएक करोड मूल्य पर्ने जग्गा निःशुल्क रुपमा उपलब्ध गराउनु भएकाे छ । दार्चुला खेलकूद विकास समिति कार्यालयका प्रमुख पालले आज वनगाउँस्थित त्रिपुरा क्लब नजिक तीन कट्टा १०...

लोकसंवाद संवाददाता,   आश्विन २५, २०७६
काठमाडाैँ । चीनका राष्ट्रपति सी चिनफिङको नेपालको २०७६ असाेज २५ गतेशनिबारदेखि हुने दुईदिने राजकीय भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजिनक रुपमाअनुरोध गरेको छ । महाशाखाले २०७६ असोज २५ र २६ गते ठूला मालबाहक सवारीसाधन...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७६
काठमाडौँ । नेपालकाराष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा अउनलाग्नु भएकाचीनका राष्ट्रपति सी जिनपिङकाे बुहप्रतिक्षित दुई दिने औपचािरकभ्रमण २०७६ असाेज २५ गते शनिबारबाट हुँदैछ । परराष्ट्र मन्त्रालयकाे स्राेत अनुसारचीनका राष्ट्रपति सी जिनपिङकाे भ्रमण तालिका यस प्रकार रहेको छ । चिनियाँ राष्ट्रपति सी २०७६...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७६
सिन्धुपाल्चोक। सिन्धुपाल्चोक जिल्लाकोइन्द्रावती गाउँपालिका१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाभन्दा बढीकाेमृत्यु भएको छ । इन्द्रावती गाउँपालिका९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस २०७६ असाेज २४ गते बिहान सडकबाट २०० मिटर तल खस्दा कम्तीमा...

लोकसंवाद संवाददाता,   आश्विन २४, २०७६
काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७६
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद् पद निलम्बन भएको छ । संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार सूचना जारी गर्दै महराको सांसद पद निलम्बन भएको जनाउनुभएको छ । महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वर, काठमाडौंको...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७६
चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण निश्चित भएसँंगै काठमाडौंको सिँगारपटार सुरु भएको छ भने सरकारलाई सुरक्षा व्यवस्था मिलाउने तनाव पनि बढेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति सी यही असोज २५ गते नेपाल आउनुहुनेछ । राष्ट्रपति...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७६
दाङ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरेको छ । गत आर्थिक वर्षमा विद्युत् चोरी गर्ने ४७ उपभोक्तालाई कारबाही गरी चार लाख ९२ हजार ४१२ राजस्व संकलन गरेको केन्द्रका प्रमुख...

लोकसंवाद संवाददाता,   आश्विन २३, २०७६
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने तयारीमा रहेको करिब १५ हजार मुरीउत्पादन हुने खेतकोधानबाली पूर्णतयाक्षति पुर्याएकाे छ । असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी नगरपालिका२ ज्यामरुककोटका अध्यक्ष हिराबहादुर थापाले जानाकारी दिनुभएको छ...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७६
डोटी । तोकिएको समयमा पुल नबन्दा शिखर नगरपालिका र आदर्श गाउँपालिकाका बासिन्दाले निकै सास्ती खेप्नुपरिरहेकोछ । पुल नबन्दा त्यहाँका बासिन्दालाई सामान्य कामका लागि पनि घण्टौंँ लामो यात्रा गर्नुपर्छ । निर्माण शुरु गरिएको वर्षौंँ बितिसक्दा पनि सातनाली सडकको मोटर चल्ने पक्की...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७६
काठमाडौं ।परराष्ट्र मन्त्रालयलेचिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणको तालिका सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार राष्ट्रपति सी अक्टोबर १२ (असोज २५)गते काठमाडौं आउनुहुनेछ ।उहाँको भ्रमण दुई दिने रहने भ्रमण तालिकामाउल्लेख छ। चिनियाँ राष्ट्रपति अक्टोम्बर ११ मा...

लोकसंवाद संवाददाता,   आश्विन २२, २०७६
धनुषा । प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्षकाे लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गर्नुभएको हो । विजयदशमीको अन्तिम दिन २०७६ असोज ईज्ञ गतमङ्गलबार साँझ रावणको प्रतिमा...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७६
काठमाडौं :निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोपमा प्रहरीले आइतवार पक्राउ गरेको छ । सभामुखको पदमा रहेका बेला संघीय संसद सचिवालयमा कार्यरत महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको हो...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७६
काठमाडाै । संसद् सचिवालयकी कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परको छन् । २०७६ असाेज साँझ सभामुख निवासबाटै महरालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । यौन दुव्र्यवहार...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७६
कठमाडाैँ ।दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रुपमा बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिएको छ । आश्विन शुक्ल अष्टमीको दिनलाई महाअष्टमी भनिन्छ । नेपालीहरुले बडादशैँका रुपमा आजैदेखि विशेषरुपमा दुर्गा भवानीको पूजाआराधना गर्छन् । आश्विन शुक्ल...

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
दशैँ मनाउन दुई दिनमा चार लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार यही असोज १५ गते दुई लाख १५ हजार र १६ गते दुई लाख ४२ हजारले राजधानी छाडेका छन् । महाशाखाका...