जेठ ३, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन १७, २०७६
सोलुखुम्बूको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्ष असिम राईलाई लोकसंवाद डटकमले २०७६ असोज ७ गते दिउँसो करिव १ बजे सोधेको थियो तपाईंले व्यक्तिको नाममा रहेको जग्गामा गाउँपालिका भवन बनाउनुभएको रहेछ, हो ? अध्यक्षको पहिलो वाक्य थियो के मलाई बौलाहा कुकुरले टोकेको छ...
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६


लोकसंवाद संवाददाता,   आश्विन १५, २०७६
काठमाडौं, एजेन्सी। भारतको स्वरकोकिला लता मंगेशकरले २८ सेप्टेम्बरका दिन आफ्नो ९० औं जन्मदिन मनाइन । त्यसको एक दिन पछि उनले इंस्टाग्राममा डेब्यू पनि गरेकि छन् । उनले माता पिताको फोटो भएको एल्बम लिएको फोटो डेब्यू गरिन् । लताको डेब्यूको दुई...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
सोलुखुम्बू । सोलुखुम्बूको साविक दूधकौशिका हाल थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राईले नियम र कानुनको मिचेर गरेका अनियमितता र बदमासीका शृंखलाहरू निरन्तर खुल्दै जाँदा हाम्रा स्थानीय सरकारहरू कसरी सञ्चालन भइरहेका छन् ? भन्ने कुराकोसक्कली रूप देखिन थालेको छ । व्यक्तिको...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएको छ । उहँले उपसभामुख समक्ष राजीनामापत्र बुझाउनुभएको हो । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानबिनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताउनुभएको छ । महराले राजीनामापत्रमा...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन नेकपा सचिवालय बैठकले सुझाव दिएको छ । संसदकै एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि आकस्मिक बसेको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले महरालाई पदबाट राजीनामा गरेर छानबिनमा सहयोग गर्न सुझाव दिएको हो । प्रधानमन्त्री...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
काठमाडाैँ । आर्थिक वर्ष २०७५/०७६ मा करीव चार हजारभन्दा बढी निजामती कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । राष्ट्रिय किताबखाना (निजामती)का निर्देशक राजेन्द्र पराजुलीले चार हजार २९८ जना कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जानकारी दिनुभयो । आव शुरु भएको ६० दिनभित्र सवै...

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
काठमाडौं, एजेन्सी । स्पाइडर म्यानको नामबाट चर्चित फ्रांसका एलिन रोबर्टलाई ५०२ फिट अग्लो भवन स्काईपर टावरमा चढ्दै गरेको अवस्थामा जर्मन पुलिसले गिरफ्तार गरेको छ । ४२ तल्ला अग्लो यो टावर जर्मनीको आर्थिक राजधानीको केन्द्र हो । ५७ वर्षीय रोबर्टले भवनमा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
नेपालले एक्रेलिक यार्न, तामाको तार, वनस्पति घीउ र जिङ्क अक्साइडमा भारतले लगाउँदै आएको कोटा हटाउन प्रस्ताव गरेको छ । नेपालभारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठकमा नेपालका तर्फबाट प्राथमिक वस्तुमा पारस्परिकताका आधारमा शून्य भन्सार सुविधाको पुनरावलोकन गर्न...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
तनहुँ ।तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाको नयाँ भवनको शिलान्यास गरिएको छ । ऋषिङ गाउँपालिका७ पोखरीभञ्ज्याङमा निर्माण गरिन लागिएको सो भवनको आइतबार पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले शिलान्यास गर्नुभयो । वडास्तर, गाउँसभा र गाउँ कार्यपालिकाको शतप्रतिशत सहमतिको निर्णयमा...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने तयारी अगाडि बढाएको छ । पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत्, इद, ल्होसार र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्गस्थित...

लोकसंवाद संवाददाता,   आश्विन १३, २०७६
काठमाडाैँ । दशैँका लागि घर जाने यात्रुको सहज र व्यवस्थित बनाउन २०७६ असाेज १२ देखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट)खुला गरिएएको छ । नेपाल सरकारले असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने...

लोकसंवाद संवाददाता,   आश्विन ११, २०७६
सभामुख कृष्णबहादुर महराले चिनियाँ कम्युनिस्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गर्नुभएको छ । कजाखस्तानको नूरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरूको बैठकबाट फर्किने क्रममा शुक्रबार सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग भेटवार्ता गरेको हो । भेटका...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
काठमाडाैँ । स्मार्ट चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरीद गरेकामा पहिलो चरणमा चार लाख कार्ड आइपुगेको हो । ग्लोबल टेण्डर मार्फत कार्ड खरीद गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि...

लोकसंवाद संवाददाता,   आश्विन १०, २०७६
काठमाडौं, एजेन्सी । सर्भे एजेन्सी यु जिओभीले गरेको एक सर्भेमा पुरुषतर्फभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा लोकप्रिय देखिएको तथ्य सार्वजिनक गरेकाे छ भने महिलामा मेरी कम अगाडि देखाएको छ । पुरुष तथा महिलाका लागि गरिएको सर्भेमा ४१ देशका ४२ हजार मानिसलाई...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
नेपाल भ्रमण वर्ष २०२० अभियानलाई लक्ष्य गर्दै पूर्वाधार निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । सरकार तथा निजी क्षेत्रको साझेदारीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै प्रवर्द्धनात्मक गतिविधि प्रभावकारी रूपमा अघि बढिरहेको छ । यसै सन्दर्भमा स्विफ्ट होलिडेज कम्पनीले पर्यटकका लागि आरामदायी...

लोकसंवाद संवाददाता,   आश्विन ९, २०७६
काठमाडौं, एजेन्सी । थाईल्याण्डको दक्षिणी प्रान्तनारथीवाटमा चराहरुको पनि सांगीतिक प्रतियोगिता शुरु भएको छ । जसमा थाईल्याण्ड, सिंगापुर तथा मलेसियाका १८०० पंक्षीहरुकाे सहभागिता रहने आयोजकले जनाएकाछन् । प्रतियोगितामा पंक्षीहरुलाई पिंजडामा राखेर १५ फिट अग्लो खम्बमा झुण्ड्याएर राख्ने गरिएको छ । उनीहरुलाई...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७६
कमला नदी नियन्त्रण आयोजना धनुषाद्वारा कमला नदी नियन्त्रण व्यवस्थित गर्न निर्माण गरिएको तटबन्ध भत्किँदा त्यहाँ करिव १८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । कमला नदीको दुवैतर्फ नदी नियन्त्रण गर्न भारतीय अनुदानमा निर्माण गरिएको तटबन्ध असारको तेस्रो हप्तामा भत्किएर क्षति...

लोकसंवाद संवाददाता,   आश्विन ७, २०७६
ब्कष्ब एयष्अिभ ऋयिियत्रगष्गm विषयक पहिलो सम्मेलन सुरु स् काठमाडौं ।नेपाल प्रहरी र अर्न्तराष्टिय रेडक्रसआईसीआरसीको संयुक्त आयोजनामा काठमाडौंस्थित मेरियोट होटलमा संचालन हुने ३ दिवसीय Asia Police Colloquium 2019 विषयक एसियाकै पहिलो प्रहरी सम्मेलन २०७६ असाेज ७ गतेमंगलबारबाट सुरु भएको छ ।...