बैशाख २४, २०८१, सोमबार

एजेन्सी,   आश्विन ६, २०७८
केही दिनयतादेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मंगलबारगरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरूमारिएकाबताइएको छ ।सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा...


लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
नेपाली बजारमा आज सुनको मूल्य ९०० रुपैयाँले बढेको छ । छापावाल सुन मंगलबार८९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य ९० हजार १०० रुपैयाँ तोकिएको छ । त्यस्तै,आज तेजाबी...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष मन्त्री खड्काले शपथ लिएका हुन् । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामखु अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रूपमा मन्त्री नियुक्त गरेको भन्दैकांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमा असन्तुष्टि जनाएको छ । पौडेल खेमाले यही विषयलाई लिएरबैठक बोलाएकोछ । महामन्त्री डा.शशांक कोइराला निवास महाराजगंजमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्री...

न्युज कारखाना,   आश्विन ६, २०७८
नेपाली कांग्रेसका केही पूर्व जिल्ला सभापतिलगायतका नेताहरू वडामै पराजित भएका छन् । सिन्धुपाल्चोक र रोल्पामा पूर्व जिल्ला सभापति र नेविसंघका महामन्त्री वडामै पराजित भएका हुन् । मंगलबार भएको वडा अधिवेशनमा सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका...

न्युज कारखाना,   आश्विन ६, २०७८
सुदीप पौडेल प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरू आफू बसेको स्थानबाट उठेर रोस्टम अगाडि उभिएर नाराबाजी गरिरहेका छन् । सभामुख अग्निप्रसाद सापकोटा नाराबाजीपछि कहिले बैठक स्थगित गराउँछन्, कहिले जबर्जस्ती कार्यसूचीमा प्रवेश गराउँछन् । सभामुखले बैठक सुरु गरेपछि सत्तपक्षका सांसद कुर्सीमा...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका नेताहरूको मंगलबार बसेको बैठकमा डा.खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष)को संस्थापक शेयर पुनः बिक्री खुला भएको छ । बैंकले धेरै पटक लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि आजदेखि पुनः बिक्रीमा ल्याएको हो । बैंकले ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर...

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७८
काठमाडौँ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठकमा १२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । जसमा उनले देशको समसामयिक अवस्था, पार्टी निर्माणको प्रसंगदेखि पार्टीको गठन र वर्तमान अवस्थाबारे उल्लेख गरिएको छ । वर्तमान राष्ट्रिय राजनीतिको संश्लेषण...

न्युज कारखाना,   आश्विन ५, २०७८
काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् । उनले आज केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई दक्षिणपन्थी चिन्तन भएका, सत्ता लिप्सा भएक र लोकतन्त्रविरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि पनि नेकपा केपी ओलीका कारणले दिगो नभएको आरोप लगाएका छन् । मंगलबारदेखि सुरु भएको नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेपालले ओली पार्टीले...

न्युज कारखाना,   आश्विन ५, २०७८
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीका कारण पार्टी फुटेको बताएका छन् । आज पार्टीको केन्द्रीय कमिटीमा पेस गरिएको आफ्नो ३६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उनले पार्टीको एकता जोगाउन आफूहरूले निरन्तर प्रयास गरेको तर ओलीका कारणले नेकपा (एस) गठन...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो । कुल...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
काठमाडौं । अघिल्लो केपी ओली नेतृत्वको सरकारलेराजनीतिक तवरलेनियुक्त गरेका सबैराजदूतलाई फिर्ता बोलाउने निर्णय वर्तमान सरकारलेगरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रूपमा नियुक्तगरिएका सबैराजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसरी नै कर्णाली...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार ११४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो । नेप्से परिसूचक १३.८३ अंकले बढेर २ हजार ७१२.०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक...

न्युज कारखाना,   आश्विन ५, २०७८
९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरूपयोग अनुसन्धान आयोग । आर्थिक वर्ष सकिएपछि १ साउनयता तीन महिनाको अवधिमा अख्तियारले सातवटा घुससँग सम्बन्धित मुद्दा दर्ता गरेको छ ।...

न्युज कारखाना,   आश्विन ५, २०७८
एएफसी महिला एसियन कप- २०२२ छनोटअन्तर्गत समूह एफबाट नेपालको छनोट हुने संभावना सकिएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाँडेपछिनेपालको महिला एसियन कपमा छनोट हुने संभावना समाप्त भएको हो ।...

लोकसंवाद संवाददाता,   आश्विन ५, २०७८
काठमाडौं ।मुलुकभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपालभारतबीचको विद्युत व्यापारका लागि निर्माणाधीन हेटौंडाढल्केबरइनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ । ८ वर्ष अघिबाट निर्माण सुरु भएको आयोजना आयोजनामा भइरहेको अवरोधका कारण अझैसम्म सम्पन्न हुन सकिरहेको...